aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
निर्वाचनमा उत्साह देखिएन
आइतबार, ०४ मंसिर २०७९

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन। साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए । ...

दिउँसो १२:४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो
आइतबार, ०४ मंसिर २०७९

आजको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आइतबार दिउँसो १२स् ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको छ।  निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । ...

रेशमलालद्वारा डिल्लीबजार कारागारबाट मतदान
आइतबार, ०४ मंसिर २०७९

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारलाई जसपाले समर्थन गरेपछि ओलीले जेलबाट निकालेर चौधरीलाई सिंहदरबार लगेर सभामुख कृष्णबहादुर महराबाट सांसद पदको सपथ गराउन लगाएका थिए । चौधरीले जेलमा रहे पनि श्रीमती रञ्जिता...

राजेन्द्र लिङ्देनले ज्योतिषीलाई देखाएर मतदान गरे
आइतबार, ०४ मंसिर २०७९

राप्रपाका अध्यक्ष लिङ्देन झापा–३ मा उम्मेदवार छन् । झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को वडा कार्यालय मतदान केन्द्रमा उनी मत खसाल्न पुगेका हुन् । ...

डलर अर्बपति चौधरी निर्वाचन क्षेत्रमा देखिए
आइतबार, ०४ मंसिर २०७९

खर्बपति चौधरी कांग्रेस उम्मेदवार हुन् । चुनावका बेलामा एक वटा पेट्रोलपम्प नै फ्रि गरेका चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा तीन स्थानमा भोजभतेरको आयोजना समेत गरेका थिए । ...

माइतीघरबाट फेरि १५ जना पक्राउ
आइतबार, ०४ मंसिर २०७९

काठमाडौंको माइतीघर मण्डलबाट चुनाव बहिष्कारको नारा लगाइरहेको १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपाल कम्यनिष्ट पार्टी धमेन्द्र बास्तोला समूहका कार्यकर्ता रहेको  बताइएको छ । ...

नेकपा बहुमतका कार्यकर्ताले चुनाव विथोल्ने गतिविधि गरे
आइतबार, ०४ मंसिर २०७९

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । त्यस्तै, दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ स्थित अमर माविमा...

माइतीघरबाट चुनाव बहिष्कार गर्ने ७ जना पक्राउ
आइतबार, ०४ मंसिर २०७९

प्रहरीका अनुसार नेपाल कम्यनिष्ट पार्टी धमेन्द्र बास्तोला समूहका कार्यकर्ता रहेको  बताइएको छ । समूहका संयोजक बास्तोलाइ सहति पक्राउ पर्नेहरुमा २ जना महिला र ५ जना पुरुष रहेको छ । ...

मतदान गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल
आइतबार, ०४ मंसिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विसालनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । ...

कारागार रुपन्देहीका कैदी बन्दिहरुले मतदान
आइतबार, ०४ मंसिर २०७९

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको नाम लिस्ट अनुसारका ६६ जना मध्ये ५२ जनाले भोट हालेको मतदान अधिकृत गंगाप्रसाद अधिकारीले बताए । अन्य कैदिहरु जिल्लामा सुरुवा र सफाइ भएको मतदान अधिकृत...

आफैले आफैलाई मतदान गर्न नपाउने अभागी नेताहरु
आइतबार, ०४ मंसिर २०७९

त्यस्तै कांग्रेस महालक्ष्मी उपाध्यक्ष डिना, प्रदीप पौडेल, मोहन बस्नेत लगायतले पनि आफूलाई मत दिन नपाउने भएका हुन । डीना मकवानपुर–१ बाट उम्मेदवार छिन् भने उनको मतदाता नामावली मकवानपुर–२मा छ ।...

गृहमन्त्री खाँडले आफैलाई भोट हाल्न पाएनन
आइतबार, ०४ मंसिर २०७९

यादवको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका र उनको नाम भने क्षेत्र १ मा रहेकाले आफैलाई भोट गर्न नपाउने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, नेकपा एमालेका बासुदेव...

कहाँ कहाँ के करणले निर्वाचन रोकियो ?
आइतबार, ०४ मंसिर २०७९

मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । अत्यधिक चिसोका कारण  हुम्लाका चार...

म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरे
आइतबार, ०४ मंसिर २०७९

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन...

निर्वाचनपछि यस्तो सरकार बन्ने छ : अध्यक्ष दाहाल
आइतबार, ०४ मंसिर २०७९

“देशव्यापी रुपमा गठबन्धनको पक्षमा माहोल बनेको छ । मलाई विश्वास छ, गठबन्धनले सजिलै बहुमत ल्याउँछ । गठबन्धनकै सरकार बन्छ”, उनले भने । निर्वाचनपछि बन्ने सरकारको नेतृत्वको विषयलाई वर्तमान गठबन्धन नटुट्ने...

पूर्वअर्थमन्त्री र राष्ट्रिय सभा अध्यक्षले मतदान गरे
आइतबार, ०४ मंसिर २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा मतदान गरेका छन् । पुनले...

आजको निर्वाचनमा कति प्रतिशतले गर्लान् मतदान ? गणना आज साँझबाट नै
आइतबार, ०४ मंसिर २०७९

आज भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि  प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरे । ...

मतदान गरेपछि प्रचण्डले भने, गठबन्धन टुट्दैन
आइतबार, ०४ मंसिर २०७९

चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले  प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताए । ...

चितवन–२ मा उम्मेदवार रहेका रवि लामिछानेले काठमाडौं–३ मा गरे मतदान
आइतबार, ०४ मंसिर २०७९

उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् । ...

रामचन्द्र पौडेलले गरे सुरुमै मतदान
आइतबार, ०४ मंसिर २०७९

रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ । ...