aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
मानुषी यामी र श्याम घिमिरेबिचको प्रतिस्पर्धामा रामवीर मानन्धरको भोट निर्णायक
विहीबार, ०१ मंसिर २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुन तीन दिन बाँकी रहेको छ । तीन दिनपछि हुने निर्वाचनमा काठमाडौंको क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुबीच बडा प्रतिस्पर्धा हुने देखिएको...

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले  मतदान गर्ने
विहीबार, ०१ मंसिर २०७९

ती मतदाताका लागि जम्मा चार हजार एक सय ४३ वटा मतदान केन्द्र कायम गरिएको छ ।  काठमाडौँ उपत्यकालगायत १३वटै जिल्लामा अस्थायी मतदाता रहेकाले उनीहरूलाई आवश्यकताअनुसार छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको र...

जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न उपप्रमुख डंगोलको निर्देशन
विहीबार, ०१ मंसिर २०७९

हरको अवस्था र विशेषता जान्नका लागि जोखिम अवस्थाको सूचना प्राथमिक सूचक हो । यसका विषयमा हामीलाई थाहा हुनुपर्छ । उनको भनाइ थियो । ‘सहरमा रहेका पेट्रोल पम्पहरु र ग्याँस डिपोहरु...

जनकपुरको रेलसेवा आजदेखि ४ दिनसम्म बन्द हुने
विहीबार, ०१ मंसिर २०७९

नेपाल रेल्वे कम्पनी लिमिटेडले रेल सेवा चार दिनसम्म बन्द गर्न लागेको हो । आज मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने छ । ...

आजदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने
विहीबार, ०१ मंसिर २०७९

सरकारले बिहीबार राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म सबै नाका बन्द गर्ने निर्णय गरेको छ । ...

चुनाव प्रचार गर्न पाउने आज अन्तिम दिन, देउवा र ओली गृहजिल्लामा जाने
विहीबार, ०१ मंसिर २०७९

मुख्य दलका शिर्ष नेताहरु यतिबेला देश दौडाहामै छन् । उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका छन् । यस्तै चुनाव प्रचारकै क्रममा सुदुरपश्चिममा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदुरपश्चिमका...

आज मध्यरातिदेखि स्थिर समय सुरु, के गर्न पाईंदैन ?
विहीबार, ०१ मंसिर २०७९

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् । ...

प्रतिनिधिसभाका लागि ललितपुरमा २५ स्वतन्त्र उम्मेदवार
बुधबार, ३० कार्तिक २०७९

त्यस्तै ललितपुर क्षेत्र नं २ मा राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे (श्रेष्ठ), दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जिव चौधरीले उम्मेदवारी दर्ता गराएका छन । ललितपुर...

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेको लहर आएको हो ?
बुधबार, ३० कार्तिक २०७९

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उनले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताए । काठमाडौं क्षेत्र नम्बर ५ को...

नागरिकता विधेयकमा राष्ट्रपति कार्यालयको सर्वोच्च अदालतलाई जवाफ
बुधबार, ३० कार्तिक २०७९

सरकारले नागरिकता समस्या समाधान गर्ने उल्लेख गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुरानो विधेयक फिर्ता गरेर नयाँ दर्ता गरेको थियो । उक्त विधेयकलाई बहुमतले पारित गर्दै राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि पठाइएको थियो...

आयोगद्वारा लोसपाका वहुविवाह गर्ने उम्मेदवारको उम्मेदवारी खारेज
बुधबार, ३० कार्तिक २०७९

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उहाँको उम्मेदवारी  खारेज भएको हो ।   उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको...

प्रचण्डको द्धन्द्धकालिन मुद्दामा सम्पूर्ण विवरण पेश गर्न सर्वोच्चको आदेश
बुधबार, ३० कार्तिक २०७९

उक्त पाँच हजार जना निहत्थाको ज्यान लिएको विषयमा हत्यारालाई कारबारही र पीडितलाई न्याय दिलाइ पाउँभन्दै गत कार्तिक ६ गते दरपिठ मार्फत रिट दर्ता भएको थियो । उक्त रिट माथि मंगलबार...

निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै
बुधबार, ३० कार्तिक २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले...

मतदान गर्न जाँदा लग्न पाइने छैन यस्ता सामाग्री
बुधबार, ३० कार्तिक २०७९

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित बनाउन आयोगले यस्ता सामग्री मतदान केन्द्रमा लैजान निषेध गरेको जनाएको छ । ...

आज गृहजिल्ला डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा
बुधबार, ३० कार्तिक २०७९

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ : ३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले...

रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी
मंगलबार, २९ कार्तिक २०७९

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न निर्देशन
मंगलबार, २९ कार्तिक २०७९

मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन...

व्यवसायी भन्छन्ः चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ
मंगलबार, २९ कार्तिक २०७९

मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत...

‘चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्’
मंगलबार, २९ कार्तिक २०७९

नवलपरासीको बौदीकाली गाउँपालिका ६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर, विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा...

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील
मंगलबार, २९ कार्तिक २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९...