मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि...
मण्डल सहायक वन अधिकृत हुन । उनको स्थानमा वैकल्पिक व्यवस्था गरी कर्मचारी खटाइएको छ । दुई दिन अगाडि निर्वाचन सामग्री बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पदार्थ सेवन...
मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ । ...
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज शोक विज्ञप्ति जारी गरी दिवङ्गत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन । साथै निर्वाचनमा खटिएका सबै कर्मचारी...
यसरी निर्वाचनमा खटिएका कर्मचारीले “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिका, २०७४” मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवा सुविधा पाउँछन् । मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले...
आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको भत्र्सना गर्न चाहन्छौं जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै, प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला...
आयूर्वेदका छैटौ तहका अधिकृत रायको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन । पोष्टमार्टमको तयारी भइरहेकाले के कारणले मृत्यु भएको हो भन्न नसकिने खनालले बताए । ...
प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कार्कीले निर्वाचनमा विगतमा जस्तो सबैतिर प्रचारप्रसारका सामग्रीहरू टाँस्ने तथा प्रचारप्रसारमासमेत संयमित देखिएकाले निर्वाचन आए जस्तोसमेत नलागेको बताइन् । उनले प्रतिनिधि र प्रदेश...
मनाङेले केही साता पहिले सार्वजनिक रूपमा निर्वाचन आयोगले तयार पारेको उम्मेदवारले गर्ने खर्चको सीमाको आलोचना गरेका थिए । उनले आयोगले उम्मेदवारलाई ३० लाखको खर्चको सीमा तोकेकोप्रति आपत्ति जनाउँदै उम्मेदवारी दर्ताकै...
निर्वाचनको सञ्चालन, रेखदेख, नियन्त्रण र निर्देशनको संवैधानिक जिम्मेवारी बोकेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया निर्वाचनको निष्ठा जोगाउन पद, पैसा र प्रलोभनबाट नभई सिद्धान्त, विचार र नीति कार्यक्रमका आधारमा...
कर्मचारीको सामूहिक राजीनामा पछि ट्विटरको कार्यालय अस्थायी रुपमा बन्द भएको छ । नयाँ मालिक मस्कले इमेल मार्फत एक महिनाको तलब लिएर कर्मचारीलाई राजीनामा दिन भनेका थिए । ...
केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा...
चोरी तथा तोडफोड पश्चात राप्रपाका नेता तथा कार्यकर्ताले एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएका छन् । जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले च्यातेका छन् ।
यस अवधिमा मतदाताहरुले मौन रहेर आफ्नो विवेक प्रयोग गरुन् भन्ने उद्धेश्यले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा यो व्यवस्था गरिएको छ । यो एनेमा मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि...
विपन्न वर्गको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क शिक्षा र विपन्नलाई आवास अबको निर्वाचनपछि बन्ने सरकारको पहिलो प्राथमिकता हुने बानियाँले बताए । नेपालमा गणतन्त्र र संघीयता आएपछि दलित, महिला, पिछडिएको वर्ग, जनजाति,...
जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएकोे ढाँचामा परिचयपत्र उपलब्ध गराइने निर्णय भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जनाए । ...
रोकाया २०७४ सालमा एमालेबाट जितेका थिए । नेकपा एमाले विभाजन भएपछि हाल एकीकृत समाजवादीमा रहेका उनी आफ्नै पूर्व सहकर्मीसँग प्रतिस्पर्धामा छन् । केन्द्रमा गठबन्धन भएपनि केन्द्रको निर्णयमा चित्त नबुझेपछि नेपाली...
आफ्ना बलिया प्रतिष्पर्धीहरु लाई पछार्दै काठमाडौं क्षेत्र नम्बर ५ मा निर्वाचित भएर संसदमा प्रवेश गर्न चाहान्छन् कांग्रेसका स्वच्छ छबि बनाएका प्रभावशाली युवा नेता प्रदीप पौडेल । पौडेल अहिले क्षेत्र नम्बर...