aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
बागलुङको निसेलढोर : उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्
मंगलबार, २२ कार्तिक २०७९

उनी भन्छन्, “अहिले जाडो बढ्यो, धेरै जसो मान्छे बेँसी झरिसके, यहाँ थोरै मात्रै छन्, पहिले–पहिले चुनाव आउनेबित्तिकै नेताहरु उतै बास बस्ने गरी भोट माग्न जान्थे, अनेक आश देखाउँथे, तर अहिले...

चुनावमा मात्रै नेता पुग्ने गङ्गटे उपत्यका
मंगलबार, २२ कार्तिक २०७९

यी दुवै उम्मेदवारले अहिले भने गङ्गटेको विकासका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । जिते पनि, हारे पनि बीच–बीचमा गङ्गटे पुग्ने प्रतिबद्धता जनाएका छन् । ...

कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा
सोमबार, २१ कार्तिक २०७९

विसं २०७४ को निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं ३ र बलायर डोटीबाट वाम–गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए । चौधरी र बलायर यसपटक पाँचदलीय गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन ।...

पाँच ट्रेड युनियन महासंघद्धारा चुनाव बहिस्कार गर्ने घोषणा
सोमबार, २१ कार्तिक २०७९

चुनाव बहिस्कार गर्ने विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् । आज (सोमबार) रिपोटर्स क्लब...

नेपालको आर्थिक अवस्थाको धरातललाई बिर्सिएर मतदाता रिझाउने योजना दलहरूले ल्याएः अर्थविद्
सोमबार, २१ कार्तिक २०७९

सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास...

वीरगञ्जलाई मधेश प्रदेशको आर्थिक कारोबारको प्रमुख केन्द्र बनाउने लोसपाको घोषणा
सोमबार, २१ कार्तिक २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले...

वागमतिमा बानियालाई तितुङको पनि समर्थन
सोमबार, २१ कार्तिक २०७९

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेको तितुङले घोषणा गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र...

नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन
आइतबार, २० कार्तिक २०७९

नेता पौडेलले चुनावी घरदैलोमा प्रत्येक मतदाताकोमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उहाँहरुको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी...

एमाले उम्मेदवार पौडेलको प्रतिबद्धता : कालिगण्डकी डाइभर्सन गरेरै छोड्छु
आइतबार, २० कार्तिक २०७९

एमालेलाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । आज बुटवलमा आयोजना गरिएको घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ता तथा राप्रपाका नेता पूर्वगृहमन्त्री नीरञ्जन थापा, प्रदेश अध्यक्ष...

ईश्वर पोखरेल भन्छन्, ‘विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण एमालेले बनाउँछ’
आइतबार, २० कार्तिक २०७९

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले...

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचन
शनिबार, १९ कार्तिक २०७९

सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९,...

ओलीले गम्भीर टिप्पणी गरेपछि भीम रावलले गरेका यी पाँच प्रश्न
शनिबार, १९ कार्तिक २०७९

रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन् । ...

अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुँदै
शुक्रबार, १८ कार्तिक २०७९

सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली सङ्कलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । ...

राष्ट्रपतिले कात्तिक २१ गतेदेखि आइसल्याण्ड भ्रमण गर्ने
शुक्रबार, १८ कार्तिक २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उनी यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको...

यो मोर्चाका ७० जना स्वतन्त्र उम्मेदवार, यी हुन् मुख्य एजेण्डा
शुक्रबार, १८ कार्तिक २०७९

अहिले आफ्ना उम्मेदवारहरु जनताको घरघर पुगेर मत मागिरहेको उनको भनाइ छ । अध्यक्ष लुइटेलले मोर्चाले उम्मेदवारको क्षेत्रमा पुगेर आफ्नो मुद्दाबारे जनतालाई जानकारी दिने पनि बताए । दल र नेताहरुले देशलाई...

चुनावको समयमा मात्रै उम्मेदवार पुग्ने यो माझी बस्ती
शुक्रबार, १८ कार्तिक २०७९

विसं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट...

निर्वाचन आयोगको सूचीबाट हटायो २ लाख ५० हजार मतदाता
शुक्रबार, १८ कार्तिक २०७९

आयोगले मतदाता नामावलीको सूचीमा दोहोरिएका तथा मृत्यु भएकाहरुको नामावली हटाएको जनाएको छ । दुई लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम...

नागरिक उन्मुक्ति पार्टीले यी क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनायो
विहीबार, १७ कार्तिक २०७९

पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितका ९ राजनीतिक एजेण्डा अघि सारेको छ । पार्टीको एजेण्डा वा राजनीतिक उद्देश्यका लागि अनवरत संघर्षरत रहने सो पार्टीको घोषणापत्रमा उल्लेख छ । ...

चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न
विहीबार, १७ कार्तिक २०७९

शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं। १ को मतपत्र ढुवानी शुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

बढ्यो चुनावी सरगर्मी, निर्वाचन हुन १७ दिन बाँकी
विहीबार, १७ कार्तिक २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति आउन अब १७ दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको तयारीका लागि निर्वाचन आयोग र नेपाल सरकार तथा सम्बन्धित पक्षले आवश्यक कार्य गरिरहेका छन्...