उनले कांग्रेस नेता जगन्नाथ आचार्यले आफ्नो कान्छी श्रीमती विमली उपाध्यायको नाममा लगेको सार्वजनिक जग्गा फिर्ता ल्याएरै छाड्ने उद्घोष गरे । ...
सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको ‘मेटा एड लाइब्रेरी रिपोर्ट’ अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर ११ तारिक ९सोमबार दिउँसो १२ बजेरसम्ममा० पाँच हजार पाँच सय ६० फेसबुक पेज र...
यहाँ सुरक्षा र व्यवस्थापनको दृष्टिकोणबाट सहज हुनेगरी मतदान केन्द्र चयन गरिएको छ । काठमाडौं १ मा मतदान र मतगणना छिटो सम्पन्न हुनेगरी जनशक्ति व्यवस्थापन गरिँदैछ । एउटा केन्द्रमा करिब नौ...
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गरे । प्रमुख...
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली, डुम्रेलाई व्यस्त राजमार्ग मानिन्छ । यस राजमार्गमार्फत् स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र पोखराबाट काठमाडौँं, विराटनगर, महेन्द्रनगरलगायत विभिन्न स्थानमा पुग्ने हजारौँं सवारीसाधन दमौली, डुम्रे, दुलेगौँंडा,आँबुखैरेनी भएर आवतजावत...
काठमाडौंको क्षेत्र नं. ८ को १ क्षेत्रका जनप्रतिनिधिहरूले काम नै गरेका छैनन । एक स्वतन्त्रबाट निर्वाचित भएर काठमाडौंको क्षेत्र नं. ८ को १ मा मैले विकासका काम गरेर नमुना क्षेत्रका...
आयोग प्रतिवेदन अनुरुप प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ व्यवस्थापन र सञ्चालका लागि सात अर्ब ८० करोड रुपैयाँ खर्च भएको थियो । भने स्थानीय तह निर्वाचन , २०७९ मा...
रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् । डाँडाखेत सवस्टेशनमा १३३/३३...
यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली...
मङ्सिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको र त्यो शक्ति एमाले भएको बताए । उनले...
प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरामा एक हप्तासम्म सत्ता गठबन्धनको पक्षमा चुनावी माहोल बनाउन व्यस्त रहे । उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेलधुराबाट प्रत्यासी हुन । उनले धनगढीमा समेत नेता कार्यकर्तासँगको भेटघाटलाई...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन् । एमालेले कालीकोटको रास्कोटमा आयोजना गरेको चुनावीसभालाई आइतबार सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई...
शनिबार नेकपा एमाले डोटीले दिपायलमा आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले आफूले यसभन्दा पहिला टिकट दिएर सहित गरेको जस्तो लागेको थियो तर, उनले डोटीको मात्रै नभई नेपालीकै बेइज्जत...
स्याङ्जाको वालिङ हुँदै पोखरा आएकी उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई संवोधन गर्दै उनले वीपीको बाटोमा हिँडेकै कारण आफू लिङ्देनसँग उभिएको बताइन् । ...
ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो ।...
मनिषाले कास्कीको पोखरा, स्याङ्जाको वालिङ र काठमाडौंको बसन्तपुरमा हुने सभालाई सम्बोधन गर्दै छिन् भने सोही सभाहरुमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सम्बोधन गर्ने भएका छन् । ...
-तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा...
गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । ...
पत्रकार सम्मेलनमा हस्ताक्षर पत्रमा एमाले नेता बस्नेत र स्वतन्त्रका लौरो चिन्हका उम्मेदवार पोखरेलले हस्ताक्षर गरि सार्वजनिक गरिएको थियो ।कार्यक्रममा पोखरेलले नाकाबन्दीको सामना गर्ने, चुच्चे नक्सा ल्याउने, भारतसँग आँखामा आखा जुभाउने,...
चुनाव लक्षित कार्यक्रममा दुवै नेताले आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेका छन् । पाँच वर्षयता यो क्षेत्रमा विकासका नाममा केही काम नभएको भन्दै नेता सिटौला चुनावी अभियानमा झापा क्षेत्र नं ३...