aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
आयोगमा ४८ दलले बुझाए समानुपातिकको बन्दसूची
मंगलबार, ०४ असोज २०७९

आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । ...

अबको हाम्रो गन्तव्य भनेको आर्थिक रुपान्तरणबाट जनताको जीवनस्तर सुधार्ने होः प्रधानमन्त्री
सोमबार, ०३ असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले अबको गन्तव्य भनेको मुलुकको द्रुततर आर्थिक रुपान्तरण, सुशासनको सुदृढीकरण र जनताको जीवनस्तर सुधार गर्ने रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह...

चोलेन्द्रले निलम्बन फुकुवाको पत्र नपाउने, जबरजस्ती अदालत छिर्न खोजे बारले प्रतिवाद गर्ने
आइतबार, ०२ असोज २०७९

प्रतिनिधिसभामा दर्ता भएको १७५ दिनपछि गएको साउन २२ गतेबाट मात्र उक्त प्रस्तावमाथि छलफल थालिएको थियो । त्यसपछि प्रतिनिधिसभाले जबरा विरुद्ध महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिले जबरासँग ४३...

चोलेन्द्रमाथि महाभियोगको सिफारिस, आज सर्वोच्च जाने भएपछि बढाइयो सुरक्षा सतर्कता
आइतबार, ०२ असोज २०७९

चोलेन्द्रलाई महाभियोग लगाउने कि नलगाउने भन्ने बारेमा शनिबार लामो बहस भएको थियो । सत्ता गठबन्धनमा रहेका सांसदहरुले महाभियोगको पक्षमा आफ्नो मत जाहेर गर्दा प्रतिपक्षी दलका सांसदहरु भने असहमत देखिएका छन्...

लक्ष्मी बैंकको कम्पाउण्डमा बालेनको डोजर, खोतल्दा भेटियो टुकुचा
शनिबार, ०१ असोज २०७९

बैंकको कम्पाउण्डमा डोजरले खोतल्दा १० फिटमुनि टुकुचा खोला बगिरहेको भेटिएको थियो । महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ। ...

बालेन्द्र साह, हर्क साम्पाङ र रेणु दाहालसहितका मेयरमाथि आयोगको डण्डा, जरिवाना नतिरे पद जाने
शनिबार, ०१ असोज २०७९

जसअनुसार साह, दाहाल, आचार्य र सिंहलाई जनही साढे सात लाखका दरले जरिवाना तिर्न भनिएको छ भने साम्पाङलाई साढे पाँच लाख तिर्न भनिएको छ । चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र...

देशको आर्थिक अवस्था जटिल छः अध्यक्ष प्रचण्ड
विहीबार, ३० भदौ २०७९

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले शिक्षा र अन्य क्षेत्रमा प्रगति गर्न सकेपनि मुलुक आर्थिक विकासमा अघि बढ्न नसकेको बताए । उनले भने, ‘मुलुकले शिक्षा र अन्य क्षेत्रमा प्रगति गर्न...

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सर्यो
विहीबार, ३० भदौ २०७९

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३)...

चिनियाँ नेता ली स्वदेश फर्कदै, नेपालमा कस कसलाई भेटे ?
विहीबार, ३० भदौ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए। प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता,...

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने
बुधबार, २९ भदौ २०७९

प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे...

मतपत्र छपाइको प्रक्रिया शुरु
मंगलबार, २८ भदौ २०७९

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु...

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत, यातायात तथा व्यापार आबद्धता अभिवृद्धिमा खर्च हुने
मंगलबार, २८ भदौ २०७९

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च...

बालेनको सिको सिक्दै शङ्खरापुर नगरपालिका
आइतबार, २६ भदौ २०७९

नगरपालिकाले वडा नं ९ देखि सुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो । प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख...

कर्मचारी एशोसियसनको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न
आइतबार, २६ भदौ २०७९

बन्दशत्रबाट डम्बर रोगुको अध्यक्षतामा नयाँ  केन्द्रीय समिति चयन गरेको छ । समितीमा  वरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल तथा महासचिव सितु प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।...

नेपालका परराष्ट्र सचिव भारत जाने
आइतबार, २६ भदौ २०७९

उनीहरूले यस वर्ष अप्रिल र मेमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरैको उच्चस्तरीय भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका विभिन्न पहलरघोषणाहरूको प्रगतिको समीक्षा गर्नेछन्, परराष्ट्र मन्त्रालयले थपे।

विभिन्न वस्तुको आयातमा लाग्दै आएको करको दरमा हेरफेर
शुक्रबार, २४ भदौ २०७९

नयाँ व्यवस्थाअनुसार कच्चा भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको हो । राजस्व सचिव रामेश्वर दङ्गालका अनुसार उद्योगले सूर्यमुखीको तेल उत्पादन गर्न आयात...

भारतले धान–चामलको निर्यातमा कर बढायो, महंगी झन् बढ्ने
शुक्रबार, २४ भदौ २०७९

आर्थिक वर्षमा नेपालमा ५ लाख ४६ हजार मेट्रिक टन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात भएको थियो । यस्तो आयातमध्ये अधिकांश...

सरकारले ल्यायो हेजिङ नियमावली, दुई अर्ब माथिका आयोजनालाई सुविधा
शुक्रबार, २४ भदौ २०७९

विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको विस्तार तथा राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले हेजिङ सुविधा उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘हेजिङ नियमावली, २०७९’...

‘व्यवसाय गर्ने मानिस राजनीतिमा आउने हो भने शुद्धता हुन आवश्यक छ’
विहीबार, २३ भदौ २०७९

मैले सटिङ, सुटिङ र टेलरिङको व्यवसाय शुरु गर्दा नेपाली कामदार पाउनै मुस्किल रहेको थियो । धेरैजसो भारतीय मात्रै कामदार पाइन्थे । यस क्षेत्रमा नेपालीहरुले दक्षता एकदम कम रहेको थियो ।...

राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकको आग्रह
विहीबार, २३ भदौ २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको...