त्यसो त बिहीबार नै उच्च अदालत पाटनबाट चैत्र २१ गते दुवै पक्षलाई छलफलका लागी झिकाउने आदेश आएका कारण पनि कोष निर्णय लागु गर्न हिचकिचाएको देखिएको थियो। तथापि, कोषले गरेको निर्णय...
उनले भनिन्, ‘अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन । सँगै मिलेर अघि बढ्नुपर्छ ।’ मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै अब...
शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता कार्यक्रम रहेको छ । मोदीसँगको भेटवार्तापछि...
भारत नेपालको प्रमुख विकास साझेदार हो । नेपालमा आधुनिक पूर्वाधारको विकासका लागि भारत(नेपाल सहकार्य सन् १९५१ मा काठमाडौंको गौचर विमानस्थल (आज त्रिभुवन विमानस्थल भनेर चिनिन्छ) निर्माणको साथ सुरु भयो (सन्...
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ । आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा...
बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो । तीन डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमाम रिट दर्ता गराएका हुन्...
आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माण प्रकृया अघि बढाएको अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ । सो छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश...
२०७२ सालमा राष्ट्रिय युवा परिषद्को गठन भएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेर यसले काम गर्छ । नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समुहकालाई युवाको रुपमा परिभाषित गरिएको...
कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गर्नुभयो । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करीव ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगसँगै...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् । आशन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज भर्चुअलरुपमा...
सम्मेलनले तीन नयाँ दस्तावेजलाई पनि अनुमोदन गरेको छ । कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाल सरकारका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण केन्द्र...
२५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उनले दाबी...
त्यसो त मन्त्री आलेले बतास समूहले उच्च र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ भन्ने थाहा हुँदाहुँदै यस्तो निर्णय गर्नुलाई अदालतको मानहानिका रूपमा समेत व्याख्या गर्न सकिने अवस्था देखिन्छ। उनले...
संयुक्त बैठकमा कांग्रेस बागमतीका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यले कांग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको कांग्रेस बागमती प्रदेशका...
आजै परराष्ट्रमन्त्री खड्काले श्रीलङ्का प्रधानमन्त्री महिन्दा राजापाक्षसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे । प्रधानमन्त्री राजपाक्षले दुई देशबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको विद्यमान अवस्थाप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहयोग...
मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पुरा गर्न सके नागरिकले...
विदेशी मुद्राको संञ्चिति जोगाउनका लागि आयात गर्ने वस्तुमा कटौती गर्दै व्यापार घाटा कम गर्ने विषयमा तत्काल ठोस चाल्न पर्नेमा उनले जोड दिएका थिए। अर्थतन्त्र जटिल मोडमा पुगेको भन्दै अर्थविद् प्याकुरेलले सरकारले...
गैंडाकोटको भृकुटी कागज कारखानाले ओगटेको जग्गालाई सदुपयोग गर्न समेत उनले ध्यानाकर्षण गराएका छन् । उक्त कारखानाको जग्गामा व्यक्तिको नाममा भए पनि त्यहाँ मेडिकल कलेज वा आइटी सेन्टर सञ्चालनको सम्भावना रहेको...
सरकारले नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा दुई जना थप गरेको छ । उक्त सदस्यहरुमा लेखनाथ शर्मा पंगेनी र डा. जीवन अंगाईलाई नियुक्त गरेको सरकारका प्रवक्ता कार्कीले बताए । ...
नेपालको प्रधानमन्त्रीले उपराष्ट्रपति एम वेंकैया नायडुलाई भेट्दैछन् र अप्रिल २ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नेछन्। नेपालका प्रधानमन्त्रीसँग विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्नेछन्। नयाँदिल्लीमा...