सबै विभागले साउन २१ गतेभित्र वार्षिक कार्ययोजना तयार पारेर फिर्ता पठाउनुपर्नेछ । जसमा मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदाका आधारमा निर्माण हुने कार्ययोजनामाथि विभागस्तरीय छलफल गरेपछि साउन मसान्तभित्र...
चार दिनको निरन्तरको सुनुवाइपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो।न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश दिने निर्णय गरेको हो। यो अन्तिम...
अहिले काँग्रेस सरकारमा छ भने एमाले प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ त्यसैले शाहले राजीनामा दिएर एमालेका लागि त्यो जिम्मेवारी छोडिदिनु पर्ने हो। ...
मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको आरोप खोप्दै आएको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै राज्यमन्त्रीको निर्णय होल्ड गराएर नयाँ तमासा सुरु गरेका छन् । वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीकारुपमा रहेका डा. जागेश्वर गौतमलाई...
अनधिकृत रुपमा भइरहेको विज्ञापन यो राष्ट्रकै चुनौतिका रुपमा खडा भएको छ । यसले मिडियालाई मात्र नभएर राज्यलाई नै ठूलो नोक्सान भइरहेको छ ।’ अनधिकृत रुपमा विदेशी मुद्रा प्रयोग गरेर भइरहेको...
नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । ...
सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता...
प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेले बेलैमा जोखिम...
नेपालका लागि चिनिया राजदुत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । शुक्रवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि...
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमित शेरचनले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले लुम्बिनी प्रदेशलाई समुन्नत बनाउन लागिपर्ने बताउदै कालिगण्डकि डाइभर्सनलाई गर्ने बताए । ...
कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थान योजना आयोगको प्राथमिकता काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताए । प्रधानमन्त्री शेरबहादुर...
वर्तमान मुलुकसामु रहेका समस्याहरू कुनै एक दल वा संस्थाले मात्रै समाधान गर्न नसक्ने बताउँदै उनले त्यसका लागि सबैको सहयोग आवश्यकता रहेको पनि बताए । आफूबाट भुलवश कुनै गल्ती भएमा त्यसलाई...
पहिले पहिले ८५ प्रतिशत राजश्व र बैदेशिक अनुदानको आधारमा बजेट बनाउने गरिन्थ्यो । तर अहिले कुल बजेटको ३७ प्रतिशत ऋण लिएर बजेट बनाउने काम भयो । आजभन्दा ६ वर्ष अगाडि...
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरे । “इपिएस अन्तरगत कोरियाली...
मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । योजना आयोगको उपाध्यक्षमा डा. पौडेल र सदस्यहरुमा डा.रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री निकटस्थ स्रोतले बताएको छ...
सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष...
कोभिड भ्याक्सिन खरिदको कार्यलाई तीव्रता दिनुपर्ने, पुँजीगत खर्च बढाउन नयाँ कार्यक्रमको घोषणा गर्नुपर्ने, आफूलाई स्वाद पर्ने तथ्याङ्क मात्र सार्वजनिक गर्ने परिपाटी अन्त्य गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए । ...
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका हुन् । पार्टीका अर्का अध्यक्ष महन्थ...
जनता समाजवादी पार्टीको आधिकारिताका लागि कारागारमा रहेका रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन् । जसपाका नेपाल राजकिशोर यादवले चौधरी निर्वाचन आयोग आउन लागेको बताए । ...
सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी ९जसपा० ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका...