aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
एनआरएनको चुनावमा पर्वतका वडा अध्यक्षद्वारा मतदान
विहीबार, ३० असोज २०७६

गैरआवासीय नेपाली संघको निर्वाचनमा भाँडभैलोको उच्च नमुना देखिएको छ । यसैक्रममा पर्वत पैयूँ गाउँपालिका ४ का वडाअध्यक्ष महेन्द्र श्रेष्ठले समेत सो निर्वाचनमा मतदान गरेको बताइएको  । तत्कालीन नेकपा एमालेबाट उम्मेद्वार...

'विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै'
बुधबार, २९ असोज २०७६

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै दाहालले केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ...

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान
बुधबार, २९ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने विदेश भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन् । ४ दिन म्यानमार र २ दिन जापानको राजकीय भ्रमणका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

नेपालीभन्दा धेरै भारतीय नागरिक भोकै
बुधबार, २९ असोज २०७६

ग्लोबल हंगर इंडेक्समा तल पर्नुको मतलब यो हो कि त्यो देशका मानिसहरु पेटभर खान पाइरहेका छैनन् । यसरी हेर्दा हामीले ठुलै आर्थिक सहयोग मिल्ला र हाम्रो देशको कायापलट होला भन्दै...

अर्थमन्त्री अमेरिका प्रस्थान
मंगलबार, २८ असोज २०७६

अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । उनी वासिङ्गटन डि.सी. मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन त्यस...

नगद १० लाखसहित हुण्डी कारोबारी पक्राउ
मंगलबार, २८ असोज २०७६

प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका-४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन्...

अष्ट्रेलियाका लागि राजदूतमा दाहाल नियुक्त
मंगलबार, २८ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले...

लगानीको लागि अनुकुल भएकाले लगानी गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान
मंगलबार, २८ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल लगानिको लागि अनुकुल हुदै गएकाले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेकी छिन् ।   मंगलबारदेखि सुरु भएको एनआरएनएको नवौँ सम्मेलनको उद्घाटनका गर्दै  राष्ट्रपति भण्डारीले...

५ करोड लागतमा टुरिजम उद्यान बनाइँदै
मंगलबार, २८ असोज २०७६

चितवनको राप्ती नगरपालिकामा निर्माण गर्न लागिएको इको टुरिजम उद्यान सञ्चालनमा ल्याइने भएको छ ।  प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले सोमबार सो उद्यानको शिलान्यास...

नेकपाका नेताहरु चीन प्रस्थान
सोमबार, २७ असोज २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु देवेन्द्र पौडेल, वेदुराम भुषाल र ईश्वरी रिजाल चीन प्रस्थान गरेका छन् । चीनको नीति, उद्देश्य र भूमिकाका बारे हुने अन्तरक्रियमा सात देशका...

जागिरे जीवन सकिएका डा. केसी फेरी अनसन बस्ने
सोमबार, २७ असोज २०७६

डा गोविन्द केसी ६ बुँदे माग राख्दै पूनः अनशन बस्ने भएका छन् । शिक्षण अस्पतालबाट २६ वर्षे अवकाश लिएका डाक्टर गोविन्द केसीले कार्तिक १३ गतेदेखि फेरि अनशन सुरु गर्ने बताएका...

आर्थिक वृद्धिमा नेपालले भारतलाई जित्ने विश्व बैंकको प्रक्षेपण
आइतबार, २६ असोज २०७६

विश्व बैंकले सन् २०१९ मा नेपालले आर्कोथिक वृद्धिदरमा भारतलाई जित्ने प्रक्षेपण गरेको छ । नेपाली अर्थतन्त्रको आकारमा  ७.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको विश्व बैंकले भारतले भने ६ प्रतिशतको मात्र आर्थिक वृद्धिगर्ने अनुमान गरिएको...

दुई खर्ब बढी लागतमा दुई आयोजना नेपाल र चीनका सरकारी कम्पनीले निर्माण गर्ने
आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा आज ती आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार कूल ७६२ मेगावाट...

सी जिन्पिङको २० घण्टे नेपाल बसाईको २० उपलब्धि यस्ता छन्
आइतबार, २६ असोज २०७६

चिनियाँ राष्ट्रपति सी जिन्पिङको दुईदिने राजकीय नेपाल भ्रमणका क्रममा आइतबार  २० वटा बुँदामा सम्झौता भएका छन्। राष्ट्रपति सीको २० घण्टाको नेपाल बसाईका क्रममा २० वटा सहमति भएको हो । ...

सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सर्प हिँडेपछि...
आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ  चीन फर्कने तयारीमा रहेका छन् । उनलाई भव्य बिदाइ पनि भइरहेको छ । तर, यसै क्रममा एउटा अनौठो घटना भएको छ...

चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान
आइतबार, २६ असोज २०७६

नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् । सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसहितका...

४० वर्षमा चीन कसरी समृद्ध भयो?
आइतबार, २६ असोज २०७६

चीनमा माओत्से तुङपछि आर्थिक क्रान्ति ल्याएको श्रेय नेता देङ सिआओपिङलाई जान्छ। देङ सिआओपिङले चीनमा आर्थिक क्रान्ति शुरू गरेको सन् २०१९ मा ४१ वर्ष पूरा भएको छ। त्यसलाई उनले चीनको दोस्रो...

शरणार्थी शिविरमा आगलागी
आइतबार, २६ असोज २०७६

झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले...

नेपाल र चीनबीच १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर (सुची सहित)
आइतबार, २६ असोज २०७६

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग...

भन्सार छलीको चिनी नियन्त्रणमा
आइतबार, २६ असोज २०७६

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब रु एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार...