aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
एउटा समानको टेन्डर, आपूर्ति भने अर्कै
आइतबार, १५ असार २०७६

मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा समेत खेलवाड गरी पैसा कमाउने गिरोह सक्रिय भएपछि सरकारी स्वास्थ्य क्षेत्रमा विकृति फैलिएको छ । सरकारी अस्पतालहरुमा आवश्यक पर्ने उपकरणहरुमा मेडिकल सप्लायर्सहरुले कमसल र बोलपत्रमा...

झारपात गोडमेलमै प्रधानमन्त्री रोजगार कार्यक्रमको साढे चार करोड स्वाहा
आइतबार, १५ असार २०७६

गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ...

पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी : मन्त्री बाँस्कोटा
शनिबार, १४ असार २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय...

टेक्सासमा मुख्य कार्यालय रहेको अनकनले बढायो सहयोग
शनिबार, १४ असार २०७६

पछिल्लो पाँच वर्षमा अनकनले २० विद्यार्थीहरुलाई चाईल्ड डेभलपमेन्ट सोसाईटी (सिडिएस) सँगको सहकार्यमा पूर्ण छात्रवृत्ति र खानपिनको लागि सहयोग प्रदान गरेको छ। त्यस्तै, भक्तपुरको गणेश माध्यामिक विद्यालयलाई पनि विद्यार्थीहरुको खानपिनको लागि...

बजेटको लक्ष्य हासिल गर्न अब दैनिक २३ अर्ब खर्च गर्नुपर्ने
शनिबार, १४ असार २०७६

सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै...

आज बजेटसँग सम्बन्धित सबै विधेयक पास गर्ने
शुक्रबार, १३ असार २०७६

संघीय संसद्को प्रतिनिधिसभाबाट आज बजेटसँग सम्बन्धित सबै विधेयक पास गरिने भएको छ ।  प्रतिनिधिसभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा सरकारले पेस गरेका बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण...

निजामती कर्मचारीलाई समायोजन गर्दा एक तह बढुवा दिने प्रहरी कर्मचारीलाई किन बढुवा नदिने ?
शुक्रबार, १३ असार २०७६

सांसद सुवालले निजामती कर्मचारीलाई समायोजन गर्दा एक तह बढुवा दिने तर समायोजनामा जाने प्रहरी कर्मचारीलाई किन बढुवा नदिने भनी सो दफामाथि संशोधनसमेत हालेक छन् ।  केही सांसदहरुले भने यसअघि...

विश्व बैंकद्धारा अर्थमन्त्रीकाे प्रंशसा
विहीबार, १२ असार २०७६

अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डि एन्जेलोबीच शिष्टाचार भेटवार्ता भएको छ । विहीबार  अर्थ मन्त्रालयमा भएको सो भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्ष एवं...

६० जना अधिकृतलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्ने, मन्त्रिपरिषद्का थप २० निर्णयहरू सहित्
विहीबार, १२ असार २०७६

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेकेा छ । मन्त्रिपरिषद् बैठकले विविध सेवा...

गुठी संस्थान खारेज गर्न सांसदहरुको माग
विहीबार, १२ असार २०७६

प्रतिनिधिसभामा सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी  संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन्  । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा...

हेलिकोप्टरको भाडा अब सरकारले होइन, पार्टीले तिर्ने
विहीबार, १२ असार २०७६

पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । ...

रेलबारे नेपालमा प्रचार बढी भएपछि चीनले के भन्यो ?
विहीबार, १२ असार २०७६

तिब्बतबाट काठमाडौँसम्म रेलमार्ग बनाउने प्रतिबद्धता चीनले पटकपटक व्यक्त गरेको छ । ...

महानगरको बजेट मार्फत सवारीसाधन पार्किङको शुल्क कति ?
बुधबार, ११ असार २०७६

असार १० गते पेश भएको महानगरको बजेट मार्फत सवारीसाधन पार्किङको शुल्क तोकिएको हो । महानरले दुई पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ...

ताताेपानी नाकामा व्यापारिक गतिविधि ठप्प
बुधबार, ११ असार २०७६

भूकम्पको कारण देखाउँदै पुन नाका सूचारू गराउन इच्छुक नदेखेकाे चिनियाँ पक्षले चार वर्षपछि गत महिनादेखि औपचारिक रूपमा मालवाहक सवारी साधनमात्र सञ्चालनमा ल्याउने सहमतिसहित सूचारू गराए पनि तातोपानी नाकामा व्यापारिक गतिविधि भने ठप्प...

तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड
बुधबार, ११ असार २०७६

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उपप्रमुख जागेश्वरी चौधरीले एक अर्ब ५४...

मौद्रिक नीतिः के हो र कस्तो छ यसको नेपालमा इतिहास ?
बुधबार, ११ असार २०७६

मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि मुलुकको केन्द्रीय बैंकले मुद्रा परिचालन विधिमा नियन्त्रण गर्दै राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति नै मौद्रिक नीति हो । ...

मेलम्ची सुरुङ  ‘फिनिसिङ’ को काम २ महिनापछि शुरू
बुधबार, ११ असार २०७६

६ महिनाअघि इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि अवरुद्ध हुन पुगेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम पुनः अगाडि बढाइएको छ । ...

झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक
मंगलबार, १० असार २०७६

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । ...

दिरुम नपाको बजेट रु ८३ करोड ८७ लाख
मंगलबार, १० असार २०७६

आर्थिक विकास क्षेत्रका लागि रु दुई करोड ९९ लाख ४५ हजार, वन वातावरण तथा सरसफाइतर्फ रु ३३ लाख १९ हजार ११४ र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि रु...

वीरेन्द्रनगरको बजेट एक अर्ब १९ करोड
मंगलबार, १० असार २०७६

विकराल समस्याका रुपमा रहेको खानेपानी क्षेत्रलाई वीरेन्द्रनगरले नीति तथा कार्यक्रम र बजेटमामा सम्बोधन गरिएको छैन । पानीका मुहान संरक्षण गर्ने, प्रदेश र सङ्घीय सरकारको सहयोग सहकार्यमा खानेपानीको दीर्घकालीन समाधानका लागि...