aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली
आइतबार, ०८ असार २०७६

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ...

रेलबारे जथाभावी बोल्दा चीन नेपालसँग रिसायो
आइतबार, ०८ असार २०७६

केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीहरुप्रति चीनले असन्तुष्टि जनाएको छ । ...

धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने
आइतबार, ०८ असार २०७६

धानबालीलाई यो वर्ष मनसुनले साथ नदिने भएको छ। यस वर्ष आवश्यकभन्दा कम वर्षा हुने देखिएको छ। रासायनिक मल पनि पर्याप्त उपलब्ध नभएको अवस्थामा मनसुनी वर्षा पनि अनुकूल नहुँदा कृषि उत्पादनमा...

‘आम्दानीको स्रोत खोज्ने अवस्था नआओस्’
आइतबार, ०८ असार २०७६

नेपाल रत्न तथा आभुषण सङ्घको १५औँ वार्षिकोत्सवको अवसरमा शनिबार साँझ भएको कार्यक्रममा उनले स्रोत खुलेको सम्पत्ति मात्र बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्न सकिने बताउँदै स्रोत नखुलेको सम्पत्ति राख्नेलाई कुनै...

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ
आइतबार, ०८ असार २०७६

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले  सात हजार घुस रकमसहित अख्तियारको टोलीले कटुवाललाई नियन्त्रणमा लिएको बताइएको  छ । प्रहरी सहायक निरीक्षक कटुवालमाथि प्रहरीले पनि आवश्यक...

प्रधानमन्त्रिले नै स्वाहा पारे साढे ४ अर्व !
शनिबार, ०७ असार २०७६

अपारदर्शी रूपमा खर्च हुने यस्तो रकममा अडिटसमेत गर्न पर्दैन । सूचना संकलनका लागि एजेन्टमार्फत उसले करोडौं खर्चंदै आएको छ । यस्तो रकम वास्तविक अनुसन्धानका लागि भन्दा पनि सत्तारूढ दलका कार्यकर्ता र निकट...

गुठीको नाममा यस्तो छ गडबडी
शनिबार, ०७ असार २०७६

उनले आश्रयको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन् । तर सो जमिनको मोही पुर्जा उनीसँग छैन । कहाँ कोसँग छ भन्ने पनि थाहा छैन । ...

गुठी जग्गाको संरक्षण गरिने
शुक्रबार, ०६ असार २०७६

गुठी जग्गामाथिको अतिक्रमण बढ्न थालेपछि सरकारले सरकारी सार्वजनिक तथा अतिक्रमित भएका जग्गाको संरक्षण व्यवस्थापन गर्न सरोकारवाला पक्षका साथै विज्ञसँग आवश्यक परामर्श गरी त्यस विषयलाई परिमार्जित गरी ल्याउन लागेको भूमि व्यवस्था,...

ओली-प्रचण्ड साँढे तीन घण्टा बालुवाटारमा : के भयो छलफल ?
शुक्रबार, ०६ असार २०७६

काठमाडौं । पार्टीको आन्तरिक मतभेदका कारणा सार्वजनिक टिप्पणीमा उत्रिन थालेका नेकपाका दुई अध्यक्षाबीच साँढे तीन घण्टा लामो भेटवार्ता भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्षा ओलीको निमन्त्रणामा बालुवाटारमा भएको बैठकले पार्टीभित्रको असन्तुष्टी...

३ अर्ब राजश्व छली गर्ने १५ जनाविरुद्ध मुद्दा दायर
शुक्रबार, ०६ असार २०७६

सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । उनीहरु विरुद्ध रु दुई अर्ब...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार, १३ जनाविरुद्ध मुद्दा दायर
विहीबार, ०५ असार २०७६

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अन्तर्गत ४ ओटा प्रयोगशाला भ्यान खरिदमा अनियमितता गरेको भन्दै १२ कर्मचारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य...

महानगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति कार्यक्रम: ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता
विहीबार, ०५ असार २०७६

महानगरपालिकाको सेवा प्रवाहसँग सम्बन्धित २५ वटा स्थानीय कानुनहरु तयार गरी कार्यान्वयनमा ल्याइएको छ । छिटोछरितो रुपमा न्याय प्रदान गर्नका लागि विवाद निरुपण (कार्यविधी) ऐन, २०७५ जारी गरिएको छ । ...

को–को मन्त्रीको जागिर जाला ? प्रचण्डले नै गरे यस्तो संकेत
विहीबार, ०५ असार २०७६

नेकपाका अध्यक्ष प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका केही मन्त्रीहरुलाई फेरबदल गर्ने विषयमा छलफल भएको बताएका छन् । विहीबार विहान पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बजेट आएपछि सरकारमा केही पुर्नगठन गर्ने...

धान्नै नसकिने मूल्यवृद्धि, थेग्नै नसकिने घाटा
विहीबार, ०५ असार २०७६

चालू आर्थिक वर्षमा मूल्यवृद्धि दर ह्वात्तै बढेको छ । दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, तरकारी, घिउतेल, माछामासु लगायत महंगो हुँदा मूल्यवृद्धि दर बढेको हो । ...

मुलुकको बाह्य अवस्था संकटमा
विहीबार, ०५ असार २०७६

मुलुकको वित्तीय सन्तुलनको अवस्था नाजुक बन्दै गएको देखिएको छ । मुलुक भित्रिने आयभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति संकटपूर्ण देखिएको हो । ...

प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ
बुधबार, ०४ असार २०७६

प्रहरी चेकिङको क्रममा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीबाट कागजात नभएका युपी ५३ ए एच २५४५ र युपी ५१ ए एच ४१६९ नम्वरको २ वटा भारतीय मोटरसाईकल जिल्ला प्रहरी कार्यालयमा...

सरकारी भवन नक्सा पास गर्नु पर्दैन ?
बुधबार, ०४ असार २०७६

काठमाडौं । सरकारले गत असोजदेखि नियम लागु गरेपछि निजी भवनहरू बनाउन ९५ प्रतिशतले नक्सा पास गरेको छ भने सरकारी भवन बनाउन ५ प्रतिशतले पनि नक्सा पास नगरेको महानगरको तथ्याङ्कले देखाएको...

बजेटप्रति सत्तारुढ संसदकै असन्तुष्टि, देशकोे मन्त्री बन्न नसकेको भन्दै महासेठको राजीनामा माग
बुधबार, ०४ असार २०७६

आगामी आर्थिक वर्षका निम्ति बजेट विनियोजन गर्दा मन्त्री महासेठले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गरेको भन्दै योजना माग्न जाँदा आफूलाई हप्काइएको अपमानित गरिएको सांसद थापाले गुनासो समेत गरेका छन् ।

गुठीयारको विशाल प्रदर्शन, राजधानीको यातायात प्रभावित
बुधबार, ०४ असार २०७६

सरकारले गुठी विधेयक फिर्ता गरे पनि काठमाडौंका गुठियारहरुको बसधबार राजधानीमा प्रदर्शन गरेका छन् । गुठी विधेयक फिर्ता होइन खारेज गनर््पर्ने तथा  खबरदारीको रुपमा प्रदर्शन भएको हो ।  माइतीघर मण्डलमा विभिन्न...

छ महिनापछि अवैध मोबाइल चल्दैनन्
बुधबार, ०४ असार २०७६

भन्सार प्रणाली छलेर अवैध रूपमा भित्र्याइने मोबाइल अब नचल्ने भएका छन् । मोबाइल पहिचानका लागि प्रयोग हुने ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई)’ नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने...