aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
काठमाडौं महागरपालिकाको पूर्वाधार विकास खर्च ३९ प्रतिशत
मंगलबार, १० असार २०७६

काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाले पूर्वाधार विकासमा कुल बजेट ३९ प्रतिशत छुट्याएको...

विराटनगरमा अनुमति नलिइ जग्गा प्लानिङ गर्न रोक
मंगलबार, १० असार २०७६

अनुमानित आयव्यव विवरण सार्वजनिक गर्दै जग्गा तथा घडेरी विकास गर्दा  मुख्य सडक ८ मिटर, सहायक सडक ७ मिटर र भित्री सडक ६ मिटर कम्तीमा  हुनुपर्ने बताइएको हो । ...

सिद्धिचरण नगरपालिकाकाे बजेट ६१ करोड, ३३ लाख, ९९ हजार रुपैयाँ
मंगलबार, १० असार २०७६

सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ६१ करोड ३३ लाख ९९ हजार रुपौयाको बजेट ल्याएको छ । नगरपालिकाका उप–प्रमुख ईच्छा कुमारी गुरुङले मंगलबार नगरपालिकाको चौथो नगरसभालाई सम्बोधान गर्दै...

ललितपुर महानगरपालिकाले ल्यायो ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट
मंगलबार, १० असार २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा ललितपुर महानगर क्षेत्रबाट संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुको समेत उपस्थितिमा लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सो आकारबो बजेट प्रस्तुत गरेका हुन...

वीरगन्ज महानगरद्वारा ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक
मंगलबार, १० असार २०७६

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४८ करोड रुपैयाँको बजेट प्रस्तुत् गरेको छ । प्रस्तुत् बजेटमा चालू खर्चतर्फ एक अर्ब ३८ करोड २४ लाख, पुँजीगत खर्चतर्फ तीन...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
मंगलबार, १० असार २०७६

अर्थमन्त्री खतिवडाले “आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्” र ऋण तथा जमानत (तेइसौं) संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको...

गुठी विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत
मंगलबार, १० असार २०७६

भूमि व्यवस्थामन्त्री अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनी गलत प्रचार गरिएकामा दुःख व्यक्त गर्दै सनातन धर्मको संरक्षण गर्न नै  विधेयक ल्याइएको र साविकदेखि चलेको प्रथा, परम्परा...

‘बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पूनर्गठन हुन्छ’
मंगलबार, १० असार २०७६

गुठी विद्येयकलगायतका अन्य कुनैपनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन् गरिएको पनि स्पष्ट पारे ...

प्रचण्डले भने- 'मलाई हत्त न पत्त प्रधानमन्त्री नभन्नुस्, मुखमा आएको पनि फुस्किन्छ'
मंगलबार, १० असार २०७६

चितवनको भरतपुर नगरपालिकाको चौंथो नगरसभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको विशेष परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नो एकता बलियो रहेको बताएका...

दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रमा पुनः नापी हुने
मंगलबार, १० असार २०७६

भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । द्वन्द्वको समयमा भएको क्षतिको नक्सा अद्यावधिक गर्नुपर्ने भएकाले सङ्घीय सरकारसँग समन्वय गरी पुनः नापी गरिने आर्थिक वर्ष २०७६/७७ को...

हेटौँडाको बजेट एक अर्ब ८१ करोड
मंगलबार, १० असार २०७६

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका...

हेटौंडाको बजेट एक अर्ब ८१ करोड
मंगलबार, १० असार २०७६

बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार, राजस्व बाँडफाँडबाट ४५ करोड ८४ लाख ९ हजार, प्रदेश–३ सरकारका विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँ प्राप्त हुने...

अफ्नो सम्पत्ति कति छ थाहै छैन महानगरलाई, लेखा–जोखा गर्ने गफमै सिमित
मंगलबार, १० असार २०७६

काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक सम्पत्तिको यतिनै भनेर कुनै लेखाजोखा छैन । महानगरपालिका भित्र रहेको कयौ सार्वजनिक सम्पत्ति हालसम्म पनि गायब छ । सार्वजकिन सम्पत्तिको खोजि कार्यमा कसैले पनि चासो...

सांसदलाई गोली ठोक्ने धम्की कस्ले दियो, किन बीचमै रोकियो हनुमन्ते करिडोर निर्माण ?
मंगलबार, १० असार २०७६

भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि गरी जिल्लाको चारवटै नगरपालिका भएर बग्ने बाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ । ...

वीरगन्ज महानगरपालिको ४ अर्ब ४८ करोडको बजेट
सोमबार, ०९ असार २०७६

कीकृत सहरी वातवरणीय सुधार आयोजनाका  लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३, वडा स्तरीय योजनाका लागि  १९ करोड ७० लाख रुपैयाँ विनियोजना गरिएको छ ।

बैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमः मन्त्री विष्ट
सोमबार, ०९ असार २०७६

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत श्रम रोजगार तथा सामाजिक सुरक्षा शिर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको उत्तर दिदै उनले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्र्तगत कार्यान्वयन गर्ने गरि...

मलको अभाव हुदैन ढुक्क हनुहोस्ः मन्त्री खनाल
आइतबार, ०८ असार २०७६

२०७६/०७७ को विनोयोजित बजेटमाथि उठेका प्रश्नमाथि जवाफ दिदै मन्त्री खनालले भने ‘जीटुजी मार्फत मल तुरुन्त ल्याउने भनेर निर्णय गरेर पठाएका छौ ।’ यो बर्ष मलको अभाव हुदैन मल पूर्ती...

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा होइन : मन्त्री यादव
आइतबार, ०८ असार २०७६

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो भयो भन्ने सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले व्यवहारतः त्यस्तो नभएको प्रष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो-“उद्योग, वाणिज्य...

कर्मचारीकाे तलव बृद्धि हुँदैमा बजारभाउ बढ्ने कुरा कुनै सिद्धान्तसंग मेल खाँदैनः अर्थमन्त्री खतिवडा
आइतबार, ०८ असार २०७६

अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रसेवकको तलव बृद्धि हुँदैमा बजारभाउ बढ्ने कुरा कुनै सिद्धान्तसंग मेल नखाने भन्दै आपूर्ति व्यवस्थामै समस्या भएकाले अनावश्यक मूल्यबृद्धि भइरहेको जिकिर गरे । वैदेशिक ऋणबारे धेरै चिन्ता...

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : अर्थमन्त्री
आइतबार, ०८ असार २०७६

अर्थमन्त्री डा खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको बताउनुभयो । दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल...