aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
बाेले बाबुरामः “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?
शुक्रबार, २० असार २०७६

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ? भन्दै प्रस्न गरेका छन् । शुक्रबार बिहान नेपाल कम्यूनिष्ट पार्टी कार्यालय...

एक तिहाई कम्पनीमात्रै ऋणको पहुँचमा
शुक्रबार, २० असार २०७६

बैंकिङ सेवा दिने संस्थाहरूको संख्या र पहुँच वृद्धि भएपनि ऋण लिएर व्यवसाय गर्नेको संख्या भने न्यून पाइएको छ । ...

४५ लाख रुपैयाँभन्दा महँगा गाडी आयातमा कडाइ
शुक्रबार, २० असार २०७६

निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ। ...

पूर्वआइजिपी रमेशचन्द ठकुरी सदरखोर चलान
विहीबार, १९ असार २०७६

२०७४ मा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेपछि फरार भएका ठकुरी जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गरीपाउँ भन्दै निवेदन लिएर बिहीबार अपराह्न चार बजे सर्वोच्च अदालत पुगेका थिए। ...

मौद्रिक नीति यस्ताे चाहियाे
विहीबार, १९ असार २०७६

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्षको मौद्रिक नीतिका लागि आफ्नो तर्फबाट सुझाव पेस गरेको छ । महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकलाई २१ बुँदे सुझाव सहितको माग पत्र पठाएको हो...

मन्त्रिपरिषद् निर्णयः अवकास प्राप्त कर्मकारीलाई तलब, भत्ताका लागि तीन करोड ८२ लाख दिने , थप १५ निर्णय
विहीबार, १९ असार २०७६

नियमित पत्रकार सम्मेलनले मन्त्रिपरिषदको गत असार १२ गते बसेको बैठककाे विभिन्न १५ वटा निर्णय सार्वजनिक गरेको छ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक...

प्रदेशमा समायोजन भएर जानेको बढुवा नहुने
विहीबार, १९ असार २०७६

सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको विहिबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा...

अब सांसदलाई पनि दसैंभत्ता !
विहीबार, १९ असार २०७६

संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । ...

शंखधर उद्यान (पार्क)को दैनिक आम्दानी ३० देखि ४० हजार रुपैयाँसम्म
बुधबार, १८ असार २०७६

२०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको रत्न पार्क हाल नाम फेरेर शंखधर उद्यान (पार्क)को दैनिक आम्दानी ३० देखि ४० हजार रुपैयाँसम्म हुने गरेको छ । ...

मेलम्ची आयोजनामा ठेकदारलाई बिलभन्दा बढी भुक्तानी
बुधबार, १८ असार २०७६

आयोजनाले निर्माण  कम्पनीहरुसँग गरेको सम्झौता बमोजिम जनरल आईटम एन्ड प्रिलिमिनरिजमा  ६० करोड ५३ लाख ९० हजार रुपैयाँसम्म खर्च गर्न पाउने शर्त भएकोमा पहँुच सडक, सवारी मर्मत, ड्राइभर, श्रमिक ज्यालालगायतको शीर्षकमा...

दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यः पूर्व अर्थमन्त्री कोइराला
मंगलबार, १७ असार २०७६

पूर्व अर्थमन्त्री शंकर कोइरालाले दुई तिहाईको सरकार हुँदापनि विकास खर्चबारे पूरानै ट्रेण्ड देखिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।  कोइरालाले भने,‘विकास त सकारात्मक रुपमा अगाडि बढेको छ । असारे...

कानून विपरित विकासका बहानामा दैनिक ४ अर्ब स्वाहा
मंगलबार, १७ असार २०७६

ऐन र संसदीय समितिको निर्देशनविपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ। ...

स्वीस बैंकमा नेपालीको सम्पत्ति बढ्यो
मंगलबार, १७ असार २०७६

देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्वीस बैंकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ । ...

लोक सेवा तयारी गरिरहेकालाई खुशीको खबर, स्थानीय तहको विज्ञापन स्थगित नहुने
सोमबार, १६ असार २०७६

सर्वोच्चले १५ दिनपछि दुवै पक्षको छलफलका लागि बोलाएको छ । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहको नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै चार...

सार्वजनिक वित्तीय व्यबस्थापन सुधारोन्मुखः विश्व बैंक
सोमबार, १६ असार २०७६

महालेखापरीक्षक कार्यालयले सूचना प्रविधि सम्बन्धी सफ्टवेयरमध्ये नमूना छनौट गरी सिस्टम अडिट गर्दै आएको बताए  । ...

‘कुन गाडी कति बेला कहाँ पुगेको हुन्छ थाह नै हुँदैन ’, मन्त्रीले गाडी जंगलमै छोड्दिन्छन्
सोमबार, १६ असार २०७६

आयोजनाले १७ वटा टोयोटा कम्पनीका महँगा सवारी साधन खरिद गरी विभिन्न अन्य निकायलाई दिएको छ । तर, ती सवारी साधन मेलम्ची खानेपानी विकास समितिको कोषबाट खरिद गरिएका हुन् । आयोजनाले...

यो वर्ष धान उत्पादन घट्ने, वार्षिक डेढ खर्बको उत्पादन
सोमबार, १६ असार २०७६

१५ असारमा विविध कार्यक्रम गरी देशभर राष्ट्रिय धान दिवस मनाइएको छ । तर, समयमै मनसुन नहुँदा यो वर्ष धानखेतीको उर्वर भूमि तराईमा रोपाइँले गति लिन भने सकेको छैन । ...

सत्यनिरूपण मेलमिलाप आयोगको अध्यक्ष कांग्रेसबाट !
सोमबार, १६ असार २०७६

प्रमुख प्रतिपक्षी कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष आफूले सिफारिस गरेका व्यक्तिलाई दिलाउन लबिङ तीव्र पारेको छ। ...

बङ्गलादेशमा अहिलेसम्मकै उच्च बजेट अनुमोदन, वृद्धि दर ८.२ प्रतिशत
आइतबार, १५ असार २०७६

सन् २०१९/०२० का लागि  बङ्गलादेशको कुल बजेट ६२ अर्ब अमेरिकी डलर हुनेछ, जुन यहाँको कुल ग्राहस्थ उत्पादनको १८.१ प्रतिशत रहेको छ । सरकारले यस बर्ष १३ प्रतिशत बजेट वृद्धि गरेको...

विमानस्थलमा कार्यरत मुखियाको अकुत सम्पत्ति !
आइतबार, १५ असार २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी पदोन्नति हुँदै सोही कार्यालयमा नायब सुब्बाको पदमा कार्यरत रही हाल इलाका प्रशासन कार्यालय बर्दिवास महोत्तरीमा कार्यरत छन्...