aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
‘सर्वोच्चले जे भन्छ त्यहि हुन्छ’
शनिबार, ३२ जेठ २०७६

हिजोको दिनमा समेत संसदीय समितिहरुको निर्देशनमाथि प्रश्न उठेको र कार्यान्वयन समेत भएको छैन’ भन्दै पूर्वसचिव भट्टराईले समितिको निर्देशन बाध्यकारी होइन, यसलाई मान्नैपर्छ भन्ने छैन लोकसेवा आयोगले आफ्नो काम गर्दा हुन्छ...

लोकसेवा विज्ञापन प्रकरणः १० लाख जना डिप्रेशनको शिकार !
शनिबार, ३२ जेठ २०७६

करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए ...

प्रदेश नं ३ विधेयक फिर्ता लिन माग
शुक्रबार, ३१ जेठ २०७६

हेटौँडा । सङ्घीय सरकारद्वारा दर्ता गरिएको गुठी विधेयकले काठमाडौँ उपत्यकालगायत अन्य प्रदेशमा धार्मिक दङ्गा भड्किन नदिन सरकारले सो विधेयकलाई फिर्ता लिनुपर्ने माग गरिएको छ ।            ...

पाँच वर्षमा गरीबी शून्यमा झार्नेः गृहमन्त्री थापा
शुक्रबार, ३१ जेठ २०७६

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै...

विज्ञापन विनिमय विधेयक समितिमा
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं । सरकारले अघि सारेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभा विकास तथा प्रविधि समितिमा पुगेको छ । समितिको आजको बैठकमा सो वधेयक पेश भएको हो ।...

आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि
शुक्रबार, ३१ जेठ २०७६

भदगाउँ  । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । ...

'तीनकुने बाग्मतीको पुल बनाउनेलाई कारबाही गर्नु'
शुक्रबार, ३१ जेठ २०७६

तीनकुने स्थित बागमती नदीमा निर्माणाधीन पुल म्भकष्नल ७ द्यगष्मि पद्धतिबाट २०७५ असार ०५ गतेसम्ममा निर्माण सम्पन्न गरीसक्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजना र श्क्ष्ऋ पप्पु कन्स्ट्रक्सनबीच २०७१ पुष ४...

आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि
शुक्रबार, ३१ जेठ २०७६

‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । ...

सरकारले गरेका निर्णयको मसी सुक्न नपाउदै फिर्ता लियो
विहीबार, ३० जेठ २०७६

सरकारले चक्रपथ भित्र मालवहाक सवारी साधन चल्न रोक, उपत्याकामा रात्री बस सञ्चालन र सार्वनिक सवारी साधनको भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता लिएको जारी विज्ञप्तिमा उल्लेख छ । ...

सामन्तवाद अन्त्य गर्ने गरी गुठी विधेयक अगाडि बढाउने
विहीबार, ३० जेठ २०७६

उक्त विज्ञापन स्थानीय तहको मागलाई ध्यानमा राखेर प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म संविधान र समायोजन ऐनका आधारमा गरिएकाले सांसदहरुले बुझेरै निर्णय गर्नुभएको अपेक्षा आफूहरुले गरेको उल्लेख गर्दै यसबारे सरकारले ठोस...

लोकसेवाको विज्ञापन रद्द गर, करारमा नराखः कांग्रेस
विहीबार, ३० जेठ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्थानीय तहमा ९ हजार १६१ कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको...

विलासी वस्तु आयातमा कडाइ, कर बढ्यो
विहीबार, ३० जेठ २०७६

सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तु आयातमा कडाइ गर्न थालेको छ । आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च अवस्थामा पुगेपछि सरकारले विलासी...

मृत्युपश्चात पनि निवासमा सुरक्षाकर्मी, प्रदेश १ ले भने हटायो
विहीबार, ३० जेठ २०७६

यसैगरी मेचीको कचनवलमा भारतीय पक्षले दशगजा क्षेत्रमा सडक निर्माण गर्दा नेपाली क्षेत्र डुबान भएको, मेची नदीको कटानबाट स्थानीय बासिन्दा विस्थापित हुने भएकाले नदी नियन्त्रण गर्नुपर्ने, प्रादेशिक यौन हिंसा नियन्त्रण कानून...

लोकसेवा आयोगको विज्ञापन रद्द गर्नु प्रशासनिक ‘कू’
बुधबार, २९ जेठ २०७६

मन्त्रीको भनाईले आयोगलाई विवादमा तान्ने काम गरेको पनि संग्रौलाको आरोप छ । उनले संसदीय समितिले गरेको निर्णय र दिएको निर्देशन जायज रहेको भन्दै आयोगले पालना गर्नुपर्ने धारणा राखिन् । उनले...

एक तल्ला पनि नठडिएको १२ तल्ले काठमाडौं भ्युटावर १८ महिनामा सक्काउने दाबी
बुधबार, २९ जेठ २०७६

काठमाडौं । राजधानीको पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौ भ्युटावर जाँच गर्न काठमाडौं महानगरपालिकाले स्वतन्त्र परामर्शदाता राख्ने भएको छ ।  सार्वजनिक–निजी साझेदारीमा निर्माण हुन लागेको उक्त टावर सम्झौताअनुसार बन्ने प्रक्रियामा...

१०१ फर्म संचालकको संस्थागत तथा निजी सम्पत्ति रोक्का गर्ने राजस्वको चेतावनी
बुधबार, २९ जेठ २०७६

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले लामो समयदेखि कर नतिरेका र बाक्यौता धेरै रहेका करदातासँग कर उठाउने भएको छ । त्यस्तो बाक्यौता बाँकी रहेका १ सय १ फार्मको नाम राजस्व...

हरेक दिन ५० अर्ब खर्च गर्ने बाध्यता
बुधबार, २९ जेठ २०७६

सरकारले विकास खर्चको लक्ष्य भेट्न प्रतिदिन ५० अर्ब खर्च गर्नुपर्ने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आवको जेठ २८ गतेसम्म सरकारको पुँजीगत खर्च ४६.२२ प्रतिशतमात्रै भएको छ ।

विज्ञापन रोकेको प्रति मन्त्री पण्डितको आक्रोश, हुकुमी शासनको स्मरण गरायो
मंगलबार, २८ जेठ २०७६

विधिको शासन स्थापित गराउनको निम्ति लोकसेवा आयोग महत्वपूर्ण निकाय भएको बताउँदै सबैको आशा र भरोसा रहेको स्वायत्त निकायमाथि धावा बोल्नु दुःखद भएको बताए । ...

२ सयभन्दा बढी वस्तुको भन्सार राजश्व बृद्धि हुने
मंगलबार, २८ जेठ २०७६

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै सरकारले २ सयभन्दा बढी आयतित वस्तुमा भन्सार महसुल बृद्धि गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको आर्थिक विधेयकमा २ सयभन्दा बढी वस्तुको...

प्रदेश २ को नीति तथा कार्यक्रम पारित
मंगलबार, २८ जेठ २०७६

प्रदेश २ का सरकारको नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित भएको छ। १९ जेठमै सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम सोमबार बसेको प्रदेशसभाको बैठकले पारित भएको हो। ...