सूचनामा अन्यथा उल्लेख भएकोमा बाहेक नेपाल सरकारको स्वीकृत बेगर इजाजतपत्र नलिई अथवा नेपाल राष्ट्र बैङ्कबाट तोकिएको माध्यम, प्रकृया तथा कागजात वेगर कुनै पनि वस्तु सोझै निकासी पैठारी गर्न पाइने व्यबस्था...
सरकारले बहुचर्चित गुठीसम्बन्धी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको बताएकी हुन् । राष्ट्रिय सभामा दर्ता भएको...
गत १७ चैतको हावाहुरीमा सबैभन्दा प्रभावित फेटा गाउँपालिका–१ भरवलियालगायत विभिन्न गाउँका पाँच सय ५६ पीडितको नाम घर पाउने सूचीबाटै हटाइएको छ । ...
प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ वजेट वक्तव्यमा उद्योग क्षेत्रको विकास र उन्नयनका लागि प्रभावकारी योजना तथा कार्यक्रम...
आगामी आर्थिक वर्षदेखि कर तिर्ने र लिने दुवैलाई कारबाहीको भागीदार बनाउने प्रणाली बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी भइरहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आउँदो साउन १ गतेबाट उक्त प्रणाली...
आइतबार मुलुकमा सातवटै प्रदेशहरुले आफ्नो आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशहरुले प्रस्तुत गरेको बजेटको कुल आकार २५९ अर्बको छ । ...
आइतबार सार्वजनिक भएका सबै प्रदेशहरुले संघीय सरकारको नक्कल गर्दै विवादित क्षेत्रमा समेत बजेट विनियोजन गरेका छन् । ...
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणतर्फ ‘एक स्थानीय तह, एक औद्योगिक उत्पादन’ शिर्षकमा एक निर्वाचन क्षेत्रमा दुई नवीन उद्योग सञ्चालनका लागि रु तीन करोड २० लाख विनियोजन गरिएको छ ।...
देश ५ ले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा...
बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश...
सुर्खेत : कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोड, ३४ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले /आइतबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट पेश...
चीनबाट काठमाडौं महानगरपालिकालाई २ वटा ब्रुमर ल्याएका छन् । उक्त ब्रुमर, युरो ५ मापदण्डका हुन् । महानगरको मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बार्इ र ३.५ मिटरका ब्रुमरमा २ वटा...
लगानीकर्ताले नेपालमा गैरपर्यटक, व्यावसायिक र आवासीय माध्यमबाट विदेशी लगानीकर्ताले प्रवेश पाउनेछन् । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले ६ महिनासम्मको गैर पर्यटकीय भिसा पाउने व्यवस्था ऐनले गरेको छ । विदेशी...
८ जनालाई नगद ७६ हजार १ सय ६५ रुपैयाँ सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ...
तपाईं के गर्दै हुनु हुन्छ कुन्नी, तर सरकार भने काममा व्यस्त छ । १२ महिनामा ११ महिना सुतेको सरकार अहिले बल्ल ब्युझिएको छ । बाटो पिच गर्नेदेखि खाल्टा खुल्टी पुर्ने...
शेयर बजारलाई नेपालको अर्थतन्त्रबारे त्यस्तो के कुरा थाहा छ जुन हामीले बुझ्न सकिरहेका छैनौं ? सबै वातावरण अनुकुल र परिवेश सकारात्मक हुँदा हुँदै पनि किन शेयर बजार नकारात्मंक दिशातिर उन्मुख...
उनले सबै नागरिकको एकीकृत अभिलेख राख्ने प्रणालीको विकास गर्न पञ्जीकरण आवश्यक भएकोमा जोड दिँदै राष्ट्रिय परिचयपत्र वितरणले करछली र गैरकर राजश्व व्यवस्थापन हुने उल्लेख गरे । ...
आगामी आर्गिक वर्ष २०७६/०७७ का लागि सातवटै प्रदेशले आइतबार बजेट ल्याउँदै छन् । ...
पक्राउ पर्नेमा पार्टी अध्यक्ष राणा ससिहत स्वमसेवक नेपालका अध्यक्षा श्रीराम घिमिरे, पुरुषोत्तम गजुरेल लगायतका कार्यकर्ता रहेका छन् । राणा वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराका दाजु हुन । ...
“म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।” उनले भने । ...