धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी...
त्रियुगा उद्योग वाणिज्य सङ्घका पूर्वमहासचिव चूडामणि कार्कीका अनुसार अझै पनि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा पच्चीस प्रतिशत पसल तथा होटल करको दायरामा आउन सकेका छैनन् । ...
नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा...
स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। ...
आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संयुक्त...
जुरे पहिरो क्षेत्रको सडकमा नाली र पानी सडक बाहिरबाट बगाएर आगामी वर्षामा समेत अवरुद्ध नहुने गरी मर्मत गर्न लागेको सडक कार्यालयले जनाएको छ। पहिरो नियन्त्रणसँगै राजमार्गका बिग्रिएका १२ किलोमिटर खण्डमा...
हरिसिद्धिको जग्गा बैंकम राखी ऋण लिएर अन्य प्रयोजनमा प्रयोग गर्दै जाँदा लक्ष्मीबहादुर कालो सूचीमा परेका छन्। लक्ष्मीबहादुरले हरिसिद्धि कारखानालाई डुबाउनुका साथै कतिपय बैंकको निक्षेपसमेत जोखिममा पारे। ...
मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा...
काठमाडौं प्लाजा राजा विरेन्द्र र उनको परिवारको हो । दरवार हत्याकान्डपछि उक्त सम्पति नेपाल ट्रष्टको नाममा आएको छ । दरवार हत्याकाण्डपछि पछिल्लो पटक लिज सम्झौता गरिएको उक्त प्लाजाको भाडा चलनचल्तीको...
पछिल्लो समयमा विरेन्द्रलाल श्रेष्ठ, कविन शाक्य, अरुण सेढाईले अकुत सम्पत्ति आर्जन गरेको प्रहरीको बुझाई छ । यी तीनै जना मिटरब्याजमा पैसा लगाउने गिरोहका नाइके हुन् । श्रेष्ठले त कतिपयलाई घरबारविहीन...
बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ । नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । जयनेपाल हलबाट दक्षिणतर्फ...
२०७४ साल चैतदेखि ०७५ साल मंसिरसम्मको विवरण अनुसार सभामुख महराले यो अवधिमा ९ पटक जिल्ला भ्रमण गरेका छन् । दाङ, रोल्पा, कास्की, उदयपुर र दमौली पुगेका महराले ९ पटक जिल्ला...
गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुर्याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने...
सिंहदरबारकै जग्गा अतिक्रमण, किन र कसरी मिचियो सिंहदरबार ?, ,सिंहदरबारकै जग्गा अतिक्रमण, किन र कसरी मिचियो सिंहदरबार ? ...
। अरु केही गर्ने अवस्था पनि छैन । नेकपाभित्रै बसेर मन्त्री र स्थायी समिति सदस्य पाउनका लागि त्रिपाठीले जोडजुलुम गरेका हुन् । गुप्ता पोलिटब्युरो सदस्यसम्म बन्ने योजनामा छन् । गुप्ता...
खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका...
१३० औ मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जस्ताे मजदूर-सरकार सुमधुर सम्बन्ध संसारको कमै ठाउँमा पाइने बताए । मजदुरबाट एकताको आधार खोज्नुपर्ने जनाउदै आजको...
काठमाडौं । सांसद विकास कोषको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउन सांसदहरुले हस्ताक्षर अभियान शुरु गरेका छन् । नीति नियम बनाउने प्रमुख दायित्व भएका भएका सांसदहरुद्धारा नै आफ्नै तजबिजमा...
‘मजदूर र मालिकबीचमा समधुर सम्बन्ध निर्माण गर्न मालिक र मजदूर आफै लाग्न पर्छ मजदूरको हकहितका मात्र कुरा गर्यो र आफूले काम गर्ने संस्थाप्रति मजदूरले कुनै पनि जिम्मेवारी देखाएन भने मालिक...
जग्गाधनीले जग्गाको कुनै उत्पादन पनि लिन नपाउने र जग्गा उपभोग गरेर बसोबास गरेका गाउँलेले आफैँ बसोबास गरेको जग्गा कहिले पनि आफ्नो भन्न नपाउने स्थितिबाट मेलमिलापको तरिकाले करीब एक वर्षको निरन्तरको...