तलबभत्तासम्बन्धी नयाँ व्यवस्थाः प्रधानन्त्रीको तलब मासिक ९४ हजार क–कस्को कती ? ...
आगामी आर्थिक वर्ष २०७६/२०७७ का लागि अर्थ मन्त्रालयले साढे नौ खर्बको राजस्व सहित करिब १५ खर्बको बजेट ल्याउने तयारी गरेको छ । देश संघीय संरचनामा गएपछि राजस्व संकलनका क्षेत्रहरू खुम्चिएका कारण...
नेपालको मौलिक पर्यटन व्यवसाय मानिएको पदयात्रा व्यवसाय पछिल्लो समय संकटमा पर्दै जान थालेको व्यवसायीले नै बताउन थालेका छन् । पछिल्लो समय सरकारले औद्योगिक व्यवसाय ऐन संशोधनपछि गरेको वैदेशिक लगानीको सहजीकरणले...
परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण ...
चीन भ्रमणको क्रममा तिब्बतको राजधानी ल्हासा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था सहन नसक्ने भएपछि बुधबार नै नेपाल फिर्ता हुने भएकी छिन् । ...
शोभाकान्त ढकाल र रामकुमार सुवेदीको समूहले बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा पुरानो दरबार किनेको खुलासा भएको छ । पहिले ब्रिटिस काउन्सिल र पछि मेगा बैंकको प्रधान कार्यालय रहेको सो भवन ५...
९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर–अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौँदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन् । त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन...
सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार नेपालभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ...
वृषेशचन्द्र लालले ललिता निवासजस्तो ऐतिहासिक जग्गा खरीद प्रकरणमा नेतालाई छुट हुने ...
सरकारले सार्वजनिक स्थानमा सेवा प्रदायक कम्पनीले दिने निःशुल्क वाईफाई हटस्पट सेवालाई पनि अनुमति लिएर मात्रै दिनुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक स्थानको वाईफाईमा सुरक्षा खतराको घन्टी झुन्डिएको भन्दै सरकारले यसबाट...
सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् । ...
संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं(दिल्ली उडान गर्ने हवाई सेवा कम्पनीहरुले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । ...
बालुवाटार जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ ९एनआरएन० को समेत संलग्नता भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको...
अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन...
यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।...
देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा छ। वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो,...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ। उजुरी परेपछि अतिक्रमण सम्बन्धमा छानबिन थालिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘उजुरी पनि आएको छ, छानबिन सुरु...
समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषद्का सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज...
सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर ...
परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको उल्लेख गरेको छ । ...