aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
राष्ट्रपति र उपराष्ट्रपतिलाई भोट दिन परिचयपत्र चाहिने
शुक्रबार, १९ फागुन २०७९

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । ...

चीन-अमेरिका द्वन्द्वले भारतलाई फाइदा, छ्यापछ्याप्ती पाइने भो 'मेड इन इन्डिया' आइफोन
शुक्रबार, १९ फागुन २०७९

यो ताइवानी कम्पनीले भारतको बेंगलुरुको एयरपोर्ट वरपर ३ सय एकड जमिनमा प्लान्ट निर्माण गर्ने योजना बनाएको छ। यहाँ कारखानाका पार्टपुर्जा बनाउनुका साथै यसले एप्पलका ह्याण्डसेटहरू पनि एसेम्बल गर्ने योजना रहेको...

आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैनः थापा
शुक्रबार, १९ फागुन २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा...

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँदछुः प्रधानमन्त्री दाहाल
शुक्रबार, १९ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् । उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा...

‘उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ’
शुक्रबार, १९ फागुन २०७९

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।...

जीवित देवीको रुपमा पूजा गरिएकी बज्राचार्य राप्रपा प्रवेश
शुक्रबार, १९ फागुन २०७९

२०६७ सालदेखि २०७१ सालको अवधिमा उनी पाटनमा जीवित देवी कुमारीको रुपमा पुजिएकी थिइन् । उनी आठ वर्षको उमेरमा कुमारी भएकी थिइन् र ११ वर्षमा घर फर्किएकी थिइन् । ...

आज आठ दलले बागमती स्तरीय अभिमुखीकरण गर्दै
शुक्रबार, १९ फागुन २०७९

संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ...

रामचन्द्र पौडेलले लोकतन्त्रका लागि त्याग गरेको भन्दै देउवाले गरे प्रशंसा
विहीबार, १८ फागुन २०७९

नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा उनको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन...

कानूनीरूपमै जथाभावी औषधि सेवनलाई रोक्ने तयारी
विहीबार, १८ फागुन २०७९

प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर जनस्वास्थ्य ऐन बनाउन थालेको भन्दै मुख्यमन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ्ने बताए । उनले जनताको जीवनस्तर सुधार गर्नेतर्फ सरकार लाग्नुपर्ने र यस...

डा. चन्द्र भण्डारीको स्वास्थ्यमा संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाइयो
विहीबार, १८ फागुन २०७९

फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास लिक भएर झिल्का निस्किँदा उनी र उनकी आमा हरिकला सख्त घाइते भएका थिए । आमा हरिकलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन...

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्म स्थगित
बुधबार, १७ फागुन २०७९

आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि...

राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
बुधबार, १७ फागुन २०७९

म्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।...

सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, १६ फागुन २०७९

सरकारले विभिन्न मितिमा सहिद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत प्राप्त...

गोल हान्न माहिर प्रचण्ड ! (फोटोफिचर)
मंगलबार, १६ फागुन २०७९

राजनीतिमा अप्रत्यासित गोल गर्ने आफ्नो क्षमता पटक पटक प्रदर्शन गरिसकेका माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार खेल मैदानमै गोल होनका छन् । उनको गोल हान्ने कला कस्तो...

सामान्य छलफलबाट मन्त्रालयको भागबण्डा मिल्छ
मंगलबार, १६ फागुन २०७९

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता नलिएकोले रास्वपा पनि सरकारमा आउन सक्ने विश्वास दिलाए । उनले भने,‘उहाँहरुले समर्थन फिर्ता लिनुभएको छैन्, त्यसैले उहाँहरु पनि आउनुहुन्छ...

नेपाल किन बनेन ? जवाफ छ सिंगापुरको यो गोप्य सुत्रमा
मंगलबार, १६ फागुन २०७९

आफ्नो पेसागत दक्षताको कारणले ली सियन लुङ सिंगापुरको अर्थमन्त्री बने। त्यो दक्षता उनमा थियो। प्रधानमन्त्री ली क्वान युको छोरा भएको हुनाले मात्र होइन। त्यसैले सिंगापुरको सफलताको पहिलो फर्मुला मेरिटाेक्रेसी पनि...

निर्वाचनमा अन्तर्घात छानबिन समितिले प्रतिवेदन बुझाउँदै
मंगलबार, १६ फागुन २०७९

गत पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समयसीमा दिएको थियो । तर...

रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले मागे ओलीसँग भोट
मंगलबार, १६ फागुन २०७९

नेकपा एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ । ...

राष्ट्रपतिमा यस्तो प्रस्ताव आएपछि माधव नेपालले पद अस्वीकार गरे
सोमबार, १५ फागुन २०७९

“नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ”, उनले भने, “यसमा माओवादी केन्द्र त छँदैछ ।” जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन...

रविले प्रचण्ड सरकारलाई गरेको समर्थन कायमै राख्ने
सोमबार, १५ फागुन २०७९

रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसको रास्वपा पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन कार्यमै राख्ने...