प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा उड्न लाग्दा रोकेकी परराष्ट्र मन्त्री विमला राई पौडेल नबोलाएका पाहुनाले नेपालको राजनीतिक वातावरण बिथोल्ने गरेको बताएकी छिन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले त्यस्ता...
एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले एमालेले सरकार छोड्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।’ ...
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । ...
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । ...
राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेस वा नेकपा (एमाले)का उमेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ । ...
आजको बैठकमा अन्य कार्यसूची भने केही पनि राखिएको छैन । शोक प्रस्ताव पारित भएसँगै आजको बैठक स्थगित हुनेछ । ...
उता परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण पनि प्रधानमन्त्री दाहाल प्रचण्डले रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् ।
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि...
पोखरा नजिक को २८ रोपनी जग्गा बिक्रीमा छ ! इच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा वीरगन्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा...
बितेका दुई महिनामा प्रचण्डले गरेका हर्कत के कस्ता थिए भन्ने चर्चा अहिले नेपालका सबैजसो चोक, गल्ली र चिया पसलमा चलिरहेको छ । अब नयाँ समीकरण विकास भएसँगै नेपालको राजनीतिले के...
आज राजीनामा बुझाउनेहरुमा उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह...
एमालेले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी पार्टी सचिव योगेश भट्टराईले दिएका छन् । सचिव भट्टराईले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी गराएका हुन् । ...
नेता भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । अस्पतालले आज उनको ‘ड्रेसिङ’ गर्ने तयारी गरेको छ । ...
सरकारमा लिङ्देन उप्रधानसहित उर्जा तथा सिंचाईं मन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाई राज्यमन्त्री भएका थिए । ...
हिजो वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा (माओवादी केन्द्र)ले नयाँ समिकरण बनाएपछि एमाले दोधारमा परेको छ । केही नेताहरुले सरकार छोड्नुको विकल्प नभएको बताए पनि औपचारिक निर्णय गरेको छैन । ...
पौडेललाई राष्ट्रपति बनाउन कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन हुनेछ । ...
हाल सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्य्र लिङ्दे उपप्रधानसहित उर्जा तथा सिंचाईमन्त्री रहेका छन् भने विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रबबहादुर प्रधान कानूनमन्त्री र दीपकबहादुर सिंह उर्जा तथा सिंचाइमन्त्री रहेका छन् । ...
एमालेले अब उपप्रधानसहित अर्थ मन्त्रालय, मन्त्रीहरु तथा मुख्यमन्त्री प्रदेश सरकारका मन्त्रीहरुसहित सबै पद गुमाउने छ । संघमा एमालेले राष्ट्रियसभाको अध्यक्ष गुमाउनेछ भने संघीय सरकारका आठ मन्त्री पद जानेछन् । ...
कुनै उम्मेदवार राष्ट्रपतिमा विजयी हुन २६ हजार ३ सय ९४ मतभार आवश्यक पर्छ । तर, शुक्रबार बनेको गठबन्धनको पक्षमा ३१ हजार भन्दा बढी मतभार रहेकाले कांग्रेस उम्मेदवार भारी मतका साथ...
फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र स्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए । ...