‘३२ सिट भएको माओवादीले प्रधानमन्त्री लिएको छ, एमालेले सभामुख पाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएको छ । राष्ट्रिय सहमति गर्ने हो भने संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले...
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । ...
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको छ । ...
यसैबीच उनले गत पुस १० को सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उक्त सहमतिअनुसार नभए एमाले सरकारमा नबस्ने उनले बताए । पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले...
सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “हामीले राष्ट्रपति...
आजको बैठकको निर्णय अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।
कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने कानुन नहुँदा पनि कतिपय व्यापारीहरुले विदेशमा सम्पत्ति खरिद गरेको भने समाचारप्रति संसंदमा प्रश्न उठेको छ । ...
प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा अब्दुल कलामको भाषामा ‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’ २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा...
नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई...
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११...
उनले सामाजिक सञ्जालमा लेखेका छन्– “पारामिटरहरू नर्मल रहेका छन् । ज्वरो छैन । यो बेला ज्वरो आउनु हुँदैन आएमा राम्रो हुँदैन भन्नेछ, अबको काम इन्फेक्सनबाट बचाउने हो ।" ...
आजको बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्न लागेको कार्यसूचीमा उल्लेख गरिएको...
१३ गते मनोनयन र २५ गते हुन लागेको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज नामावली...
प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् । आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्रि प्रचण्डले विज्ञान र प्रविधिको...
प्रदेश सरकारले इन्धन, फर्निचर, भ्रमण जस्ता शीर्षकमा हुने खर्चलाई कटौती गर्ने निर्णय लिएको छ । प्रदेश सरकारको खर्च व्यवस्थापनमा सुधार गर्नुपर्ने भन्दै यस किसिमको खर्चले प्रदेशको उत्पादन, रोजगारी सिर्जना र...
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम...
पूर्व प्रहरी प्रमुखका हैसियतले उनलाई सरकारी ओहोदाको दुरुपयोग, तस्करी, कर छली जस्ता अनेकन् प्रपञ्च गरेर कालो धन असुल्नेको नामावली उसै बेला प्राप्त भएकै हुनुपर्छ । त्यति मात्र होइन, प्रहरी प्रमुखको...
जवाफमा प्रधानमन्त्री दाहालले सोमबारको पार्टी पदाधिकारी बैठकमा यसबारे छलफल गरेर निर्णय दिने बताएको बुझिएको छ । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।...
महामन्न्त्री शर्माले भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’ ...
महामन्न्त्री शर्माले भने, ‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं ।’ ...