यसका साथै रास्वपाले चितवनको निर्वाचन क्षेत्र नं. २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गरेको छ । ...
सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए...
आज नै मुख्यमन्त्री शाह र नागरिक रेशम चौधरीबीच भेटवार्ता भएको छ । टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् । ...
सरकारको उप्रधान एवम् उर्जा तथा सिंचाईमन्त्री रहेका राजेन्द्र लिङ्देन, कानूनमन्त्री ध्रुबहादुर प्रधान, सहरी विकास मन्त्री विक्रम पाण्डे र उर्जा तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएर बहिस्कार गरेका...
यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उमेदवार बनेका थिए...
सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री...
सांसद प्रेम सुवालले खर्च कटौती गर्ने सरकारको योजनाको ठाडो विरोध गर्दै खर्च कटाउने होइन, राजस्व बढाउने काम गर्न सरकारलाई सुझाव दिएका थिए । उनले युवाहरूलाई विदेशमा पठाउनुको साटो यही रोजगारी...
सरकारले चालू आर्थिक वर्षको बजेटको आकार संशोधन गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेको मध्यावधि समीक्षा मार्फत बजेको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड बनाएका हुन् ।...
भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । ...
यस्तो अवस्थामा अर्थ मन्त्रालयले गर्ने बजेटको अर्ध वार्षिक समीक्षाले नेपालको राजश्व प्रणालीलाई नै ठुलो जोखिममा पार्ने गरी बजेटमा भएको करको दरको हेरफेरलाई सुधार्छ कि सुधार्दैन होला भन्ने खुल्दुली सबैमा छ।...
तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताए । ...
उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए । रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशिर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, “म पनि तपाईँको छोरा हो । चिन्ता नलिनुहोला...
शुक्रबार र शनिबार भएको पहिलो महाधिवेसनबाट अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् ।बास्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत...
गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । ...
समितिको उपाध्यक्षमा सत्यन्दर ठाकुर, सचिवमा मुकेश गोइत, उपसचिवमा उपेन्द्र पासवान र कोषाध्यक्षमा सिवना राई यादवलाई सर्वसम्मत चयन गरिएको समितिका नवनिर्वाचित अध्यक्ष अजयकुमार रायले जानकारी दिए। ...
कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसंख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उनले भने, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित...
मुख्यमन्त्री शाहले पहिलो चरणमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समटेर मन्त्रिपरिषद् गठन गरेका हुन । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री देउवा गत निर्वाचनमा कैलाली क्षेत्र नं ५...
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेकी छिन् । सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै...
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो ।
यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदबनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ...