डा. भण्डारीसँगै उपचार समन्वयको लागि मुम्बईमा रहेका नेता योजराज कँडेलले दिएको जानकारी अनुसार दुईवटै खुट्टाको सर्जरी गरिएका उनको अवस्था सामान्य रहेको छ । भण्डारीको उपचारमा संलग्न मुख्य सर्जन डा. सुनिल...
यसरी कालोसूचीमा पर्नेहरूको सुची हेर्दा सबै प्रकारका व्यापार ब्यवाशयहरु सङ्कटमा परेको देखिन्छ। निर्माण व्यवसायी मात्र होइन की सहकारी देखि कतिपय उपभोक्ता समिति समेत रहेका छन्। ठुला उद्योग देखी साना व्यवसायी...
लामिछाने लेछन्– ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार । हामी भेट्ने छौँ ।’ ...
गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको बताइएको छ । ...
शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने तयारी भएको बुझिएको छ । भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ । ...
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं,...
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन् । भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन...
गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ । ...
कसैले धार्मिक कार्यमा सहयोग पनि निस्वार्थ गर्दैन्। दान दिनेले आफूलाई ईश्वरले अनुकम्पा गरून् भन्ने चाहना राखेका हुन्छन्। अमेरिकाले नेपाललाई दिन लागेको सहयोगमा पनि केही निश्चित स्वार्थहरू छन् । ती स्वार्थहरू...
२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर...
सभा अवरूद्धकै क्रममा सभामुख रामचन्द्र मण्डलले अतिथि भन्दै कसैले बम लिएर आएमा त्यसलाई कसरी छिर्न दिने भन्ने अभिव्यक्ति दिएपछि कांग्रेस सभा सदस्यले सदनभित्र सभामुख जस्ता जिम्मेवार व्यक्तिले अराजक अभिव्यक्ति दिनु...
आयोगको उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । सोही निवेदनको सुनुवाइपछि अदालतले जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । ...
प्रतिनिधिसभाको आजको बैठकमा सांसदरुले यही फागन १ गते काठमाडौँको बालाजुमा भएको चोरी र लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको...
विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि माघ महिनासम्ममा २ खर्ब ५२ अर्ब ८३ करोड ७५ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ । जबकि सरकारले यस...
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रद्र्धनन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची...
२०७९ साल मंसिर ४ गतेको चुनावपछि एमालेकै लीला गिरिले प्रदेश सरकारको नेतृत्व गरेका छन् । ...
हिजो पनि कम्युनिस्ट पार्टीलाई दुइतिहाइको अवस्थामा पुर्याएका बेला एमालेमाथि आक्रमण भएको भन्दै उनले एमाले युवा, विद्यार्थीको आन्दोलनको जगमा फेरि उठेको बताए । ...
आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको छ । यसअघि मजदुर सङ्गठनहरूले १० बुँदे माग राख्दै ११ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए...
आफूलाई माओवादीले वेवास्ता गरेको कारण पार्टी छोड्नु परेको उनको गुनासो रहेको छ । ‘मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो । त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत...
विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...