aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
लघुवित्त र मिटरब्याजीलाई विप्लवको चेतावनी : हाम्रो जिल्लामा नछिर्नु, कारबाही हुन्छ
आइतबार, ०७ फागुन २०७९

कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले आज एक विज्ञप्ति जारी गरि सो क्षेत्रमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । ...

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ: प्रधानमन्त्री
आइतबार, ०७ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

डा. चन्द्र भण्डारीलाई राखिएको क्याबिन नं. ८, कस्तो छ अहिलेको अवस्था ?
आइतबार, ०७ फागुन २०७९

भण्डारीको पछिल्लो स्वास्थ्यय अवस्थाका बारेमा उनीसँगै मुम्बई गएको कांग्रेस नेता योगराज कँडेलले निरन्तर अपडेट दिइरहेका छन् । कँडेलले सामाजिक सञ्जाल मार्फत गराएको पछिल्लो अपडेट अनु्सार डा. भण्डारी स्वास्थ्यमा आएको सुधारसँगै...

जेल चलान भएको १७ दिनमै छुट्दै सांसद चौधरी
आइतबार, ०७ फागुन २०७९

राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । त्यसमा चौधरीको पनि नाम रहेको छ । ...

पाँच वर्षसम्म प्रचण्ड नेतृत्वकै सरकार, ओलीलाई राष्ट्रपति बनाऔं :आङ्बो
आइतबार, ०७ फागुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । ओलीले भने पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गर्नका लागि प्रचण्डलाई निरन्तर दबाब दिएका छन् । ...

राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुन ओलीको आग्रह
आइतबार, ०७ फागुन २०७९

अध्यक्ष ओलीले सन्देशमा लेख्नुभएको छ, ‘हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं...

प्रचण्डले ओलीलाई राष्ट्रपति बन्न प्रस्ताव गरेपछि हलचल, गठबन्धन टुट्ने संकेत
आइतबार, ०७ फागुन २०७९

गठबन्धनको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाबीच निरन्तर भेटघाट र छलफल चलिरहेको भए पनि राष्ट्रपतिमा कुरा मिल्न् सकेको छैन...

पूर्व राजा ज्ञानेन्द्र सक्रिय राजनीतिमा आउने, भने - 'नेपालको निरन्तर अधोगति प्रति अब  मौन रहन सकिन्न'
आइतबार, ०७ फागुन २०७९

उनले मङ्सिर ४ मा सम्पन्न निर्वाचनको परिणामले आफुलाई उत्साहित बनाएको पनि उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ - हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे...

आज सातौँ निर्वाचन दिवस पनि, के कार्यक्रम गर्दैछ आयोग ?
आइतबार, ०७ फागुन २०७९

यही फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने आयोगको विश्वास छ ।...

आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्नेमा राष्ट्रपतिको जोड
आइतबार, ०७ फागुन २०७९

प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ...

पूर्वराजा ज्ञानेन्द्रले दलहरुलाई दिए चेतावनी, देखाए राजनीतिमा आउने चाहना
शनिबार, ०६ फागुन २०७९

देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचय सहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवा शक्ति बाहिर हुँदा राजनीतिक...

डा. चन्द्र भण्डारीको फोक्सोले आफैं काम गर्न थाल्यो, कृतिम अक्सिजन घटाइयो
शनिबार, ०६ फागुन २०७९

अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेशन गर्न नपर्ने भएको बताइएको छ । ...

डा. चन्द्र भण्डारीलाई पाइपबाट खाना दिन सकिने, यस्तो छ अहिले उनको अवस्था
शनिबार, ०६ फागुन २०७९

फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनको भनाद्धइ रहेको छ । ...

दुर्गा प्रसाईंसहित ८१ जनामाथि एमालेको कारबाही
शनिबार, ०६ फागुन २०७९

स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको छ । बैठकले प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । ...

डा. चन्द्र भण्डारीको स्वास्थ्य अपडेट, कस्तो छ पछिल्लो अवस्था ?
शनिबार, ०६ फागुन २०७९

डा. भण्डारीको शुक्रबार दुवै खुट्टामा सर्जरी गरिएको थियो । उनकी आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । हरिकलाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ...

नेपालको सुदखोर अर्थतन्त्रबारे एक चर्चा
शनिबार, ०६ फागुन २०७९

यो अर्थतन्त्रको अर्को विशेषता हो, उच्च स्तरको भ्रष्टाचार। विभिन्न व्यक्ति र संस्थाहरूले अर्थव्यवस्थाद्वारा उत्पन्न सुदखोरका रुपमा पहुँच प्राप्त गर्छन् । उनीहरूले स्रोतहरूको गलत विनियोजन गर्ने, उत्पादक गतिविधिलाई निरुत्साहित गर्ने र...

राष्ट्रपतिले आममाफी दिएका ३९५ कैदीबन्दीमा को–को परे ?
शुक्रबार, ०५ फागुन २०७९

राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको जनाइएको छ...

स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा, तिरि सकेकाको के हुन्छ ?
शुक्रबार, ०५ फागुन २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा निर्वाचन आयोग गत भदौ ३१ मा  निर्णय गरेको थियो ।

चन्द्र ढकालले भने, नीति/नियम बनाउँदा सरोकारवालासँग छलफल गरेमात्र  खोजेको नतिजा आउँछ
शुक्रबार, ०५ फागुन २०७९

उनले महासंघकोे तर्फबाट आफूहरुले गरेको निरन्तर पहलस्वरुप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र केही कुराहरु सम्बोधन गरेको बताए । ...

कांग्रेसको झण्डा ओडाएर डा. चन्द्र भण्डारीकी आमा हरिकलाका अन्त्येष्टि
शुक्रबार, ०५ फागुन २०७९

डा. चन्द्र भण्डारीको भने भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आज दुवै खुट्टाको सफल सर्जरी गरिएको छ । ...