प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारमा देखिएको उत्साह सरकारप्रतिको विश्वासको रुपमा आफूले लिएको बताएका छन् । मंगलबार संसदमा आफ्नो सरकारलाई विश्वासको मत माग्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएको संसद् सचिवालयका...
सङ्घीय सरकारबाट जारी भएको निर्देशिका लागू (कार्यान्वयन) गर्न अवरोध गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई नहुने, कानुन विपरीत कार्य गर्ने पदाधिकारीहरू प्रचलित कानुनको भागिदार हुने, निर्देशिका कार्यान्वयन गर्ने कार्यालयहरू र तिनीहरूको तालुक...
आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार...
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो । आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलका शीर्षनेताको समेत उपस्थितिमा नीति तथा कार्यक्रम सूचना प्रविधि नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको उपस्थितिमा आज सार्वजनिक भएको नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा ऊर्जा विकासलाई महत्वका साथ...
कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र भौतिक पूर्वाधारलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने सरकारको योजना छ । त्यस्तै, अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिक क्षेत्रमा ल्याउने विषयलाई...
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकार ढाल्नका लागि गोटी चाल्ने काम छोडेर सबैले राष्ट्रिय समस्याहरूको समाधानमा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।...
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्थाहरू देशको आर्थिक गतिशीलताका संवाहक रहेको बताएका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै...
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । ...
पश्चिमाहरूले के बुझेका छन् भने विश्वमा प्रभुत्व कायम राख्नका लागि विश्व प्रणालीमा पश्चिमको नियन्त्रण आवश्यक छ। उनीहरू त्यसै आफ्नो लुटको स्वर्गमा सङ्कट नआउनेमा पनि ढुक्क देखिन्छन् एक हदसम्म। यस्तो किन...
उनले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्नु सुशासनका लागि व्यङ्ग्य रहेको समेत उल्लेख गरे । ...
९३ सदस्यीय प्रदेश १ मा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन्...
कार्यदलमा नेकपा (एमाले) उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा (माओेवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धवलशम्सेर राणा र...
यस्तो अवस्थामा आएको थाहा पाएपछि अमेरिकाबाट एप्पलले ताइवानको फक्सकोनलाई सम्पर्क गरेर समयमा नै आवश्यक मात्रामा उत्पादन सक्न र त्यसको डेलिभरी दिन चेतावनी दियो । अनि ताइवानको फक्सकोनले चीन सरकारलाई त्यस्तै...
फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो । ...
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले...