शुक्रले २०औं वरियताका टंक बहादुर कार्कीलाई सहजै ५/४ ले हराएका हुन् । शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्। भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले...
पक्राउ परेका आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउण्डर हुन् । उनको नाममा एक खेलमा १० विकेट लिएको कीर्तिमानी समेत छ । त्यस्तै अन्सारी भने उदयमान खेलाडी हुन् जसले गएको...
खेलको ३९औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिएको थियो । जुआन बर्नाटले काउन्टर अट्याकमा अघि बढेको अवस्थामा सलेम अल दसारीलाई खराब ट्याकल गर्दै लडाएपछि रेफ्रीले सीधै रातो कार्ड देखाएका थिए ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटी लिएर सन्दीपलाई छाड्न आदेश दिएको छ । उनीमाथि भदौ ५ गते एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो...
उक्त क्लवले सो बापत रोनाल्डोलाई महंगो मूल्यमा सम्झौता गरेको छ । क्लवसँग उनले एक सय ७७ मिलियन पाउन्डमा सम्झौता गरेका हुन् । ३७ वर्षीय रोनाल्डोले फरक देश र फरक लिगमा...
फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय खेलाडीहरू मध्ये एक मानिन्छन् । ...
१२-१३ वर्षको उमेरमा, पेले आफ्नो गृहनगर बौरुको स्थानीय क्लब रेडियम फुटबल टोलीबाट खेल्न थाले। उनको सहरमा पहिलो पटक फुटसल अर्थात ५–५ खेलाडीबीच इन्डोर प्रतियोगिता भएको थियो । उनले यस प्रतियोगितामा...
रिपोर्टका अनुसार, नोटको अर्कोपट्टि प्रशिक्षकलाई श्रद्धाञ्जलीको रूपमा 'ला स्कालोनेटा' (लियोनेल स्कालोनीको नेतृत्वमा रहेको टोलीको उपनाम) हुनेछ। यदि योजना अगाडि बढ्यो भने, मुद्रामा खेलकुद आइकनको चित्र देखिने यो पहिलो पटक हुनेछैन।...
विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन् । ...
अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले मंगलबार ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ । ...
पेप्सीकोलामा रहेको बैजन्ती फुटसलले भोलि खेलहरू लेखाइने खेल निस्शुल्क हुने आयोजकले जनाएको छ । खेल देउसो १ बजेदेखि साँझ ४ बजेदेखिसम्म सबै अर्जेन्टीका फ्यानहरूले खेल्न पाउने छन । अर्जेन्टिनाको जर्सीमा...
यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्ने लडाई थियो र यो लडाईमा एम्बाप्पेले जित हासिल गरे । तर प्रत्येक बलियो खेल पछि, एउटा कुरा सुरु हुन्छ र त्यो हो खेलाडीहरूको तुलना। प्रशंसकहरूले...
एडिडासले फिफा विश्वकप फाइनलअघि अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीको जर्सीको माग पूरा गर्न पनि संघर्ष गरेको थियो। यो मेस्सीको करियरको अन्तिम विश्वकप खेल थियो । एडिडासको वेबसाइटमा अर्जेन्टिनाको पुरुषको घरेलु...
अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको...
कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि सबैको लागि ठोस लाभ...
कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै...
कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । ...
यस फिफा टूर्नामेन्टमा मोरक्को एक मात्र मुस्लिम बाहुल्य देश हो, जुन यो सम्म पुगेको छ। यस्तो अवस्थामा शनिबार मोरक्कोका लागि ‘एटलस लायन’को नारा लगाइयो । मोरक्कन टोलीलाई एटलस लायन पनि...
फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता...
उनको गुजरातको जामनगरमा महलको आलिशान बंगला छ। यो चार तले बंगलाको मूल्य करोडौंमा छ । रिपोर्ट्सका अनुसार जडेजाको जामनगरमा ३ वटा घर छन् र यस बाहेक अहमदाबाद र राजकोटमा पनि...