aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
टि–२० क्रिकेटमा नेपालको अहिलेसम्मकै उच्च स्कोर
विहीबार, १९ मंसिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानसमक्ष २३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३...

१३ औं सागमा नेपाललाई भारतले उछिन्यो
बुधबार, १८ मंसिर २०७६

नेपालले जम्मा ६९ पदक जितेको छ । जसमा स्वर्ण २९, रजत १५ र कांस्य २५ जित्दै दोस्रो स्थानमा रहन पुगेको छ । यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत...

सागमा आज १५ खेल, कुन खेल कहाँ  हुँदै ?
मंगलबार, १७ मंसिर २०७६

नेपाली टोलीका कप्तान अरुणा शाहीले फाइनलमा भारतविरुद्ध स्वर्ण जित्नकै लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले फाइनल पुगेर इतिहास त रचेका छौँ तर हाम्रो लक्ष्य स्वर्ण जित्ने हो । त्यसका...

फाइनल खेल सकिन ६ सेकेन्डमात्रै बाँकी हुँदा नेपाली कराँते खेलाडी अयोग्य घोषित
सोमबार, १६ मंसिर २०७६

फाइनल खेल सकिन ६ सेकेन्डमात्रै बाँकी रहँदा नेपाली कराँते खेलाडी अयोग्य घोषित भई स्वर्ण पदकविहीन भएका छन् । ८४ किलो तौल मुनीको कुमुतेमा नेपालका दिवश श्रेष्ठलाई खेल सकिन  ६ सेकेण्ड...

साग खेलकुदमा महिला क्रिकेटरको विश्वकीर्तिमान
सोमबार, १६ मंसिर २०७६

नेपाली महिला क्रिकेट टोलीकी सदस्य अञ्जली चन्दले कीर्तिमान राखेकी हुन् । उनले कुनै पनि रन नदिई ६ विकेट हात पारेकी हुन् । ६ विकेट लिने क्रममा उनले ह्याट्रिक समेत गरिन्। विश्व...

१३ औं साग : नेपालको खातामा ७ स्वर्ण भित्रियो
सोमबार, १६ मंसिर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद सागको कराँते खेलमा नेपाली कराँते खेलाडीहरुको करामत जारी छ । औपचारिकरुपमा १३ औं साग सुरु भएको दोस्रो दिनको खेलमा कराँतेले ४ स्वर्ण र एक...

१३ औ‌ं सागः नेपालले जित्यो ४ स्वर्ण
सोमबार, १६ मंसिर २०७६

१३ औ‌ं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धामा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ...

नेपाललाई पहिलो स्वर्ण
सोमबार, १६ मंसिर २०७६

राजधानीमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजी श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका छन्। ...

राष्ट्रपतिबाट तेह्रौँ साग उद्घाटन
आइतबार, १५ मंसिर २०७६

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको...

१३ औं साग काठमाडौंमा शुरु, राष्ट्रपतिबाट उद्घाटन हुँदै
आइतबार, १५ मंसिर २०७६

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार...

१३ औं साग अन्तर्गत भलिबल भोलिदेखि
मंगलबार, १० मंसिर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबारदेखि भलिबलको खेल शुरुहुँदै छ । सागको औपचारिक उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भए पनि भालिबल खेल भने बुधबारदेखि नै शुरुहुने छ...

नाइट क्लबमा भेटिएका फुटबलले साग पनि खेल्न नपाउने
सोमबार, ०९ मंसिर २०७६

दुई साता अघि नाइट क्लबमा भेटिएका तीन फुटबल खेलाडीले मंसिर १५ गतेदेखि घरेलु मैदानमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पनि खेल्न नपाउने भएका छन् । ...

सागमा नेपाललाई ८ स्वर्ण घाटा
शुक्रबार, ०६ मंसिर २०७६

नेपालले प्याराग्लाइडिङ र क्रिकेट छानेको थियो।पदकको प्रबल सम्भावना बोकेको ठानिएको प्याराग्लाइडिङमा आठ स्वर्णपदक समावेश थिए। हालै इन्डोनेसियामा सम्पन्न पछिल्लो एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङबाट नेपालले रजतपदक जितेको थियो। सागमा नेपालले प्याराग्लाइडिङको...

७१ वटा अण्डा १ मिनेटमै फुटाएर गिनीज बुकमा नाम लेखाए ठकुरीले
मंगलबार, ०३ मंसिर २०७६

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक बिश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ बिश्व गिनीज (रेकर्ड) किर्तिमान प्राप्त गर्न सफल भएका छन्...

८ करोडमा सागको प्रसारण अधिकार भारतीय कम्पनी एन के मिडियालाई बेच्याे
आइतबार, ०१ मंसिर २०७६

१३ औ दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चरलाई बेचिएको छ । सागको मूल समितिले आइतबार एन के मिडिया भेन्चरसँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको...

१५ वर्षीया किशोरीले सचिन तेन्दुलकरको कीर्तिमान तोडिन्
सोमबार, २५ कार्तिक २०७६

भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोहोर्‍याएकी छन्। ...

'मन्त्रीले रातदिन काम गर्नु के अपराध हो ?'
शनिबार, २३ कार्तिक २०७६

मन्त्री विश्वकर्माले हिटिङ र स्विमिङ पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेकोले कुनै समस्या नहुने दाबी गरे । आफूहरुले थोरैभन्दा थोरै लगानीमा धेरै उपलब्धि हाँसिल गर्नेगरि काम गरिरहेको उनले सुनाए...

नेपाल पाँच विकेटले विजयी
सोमबार, १८ कार्तिक २०७६

नेपाल टुरमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली क्रिकेट टिम पाँच विकेटले विजयी भएको छ। पारस खड्का र सन्दीप लामिछाने बाहेकको टिमममा मैदानमा उत्रीएको अवस्थामा पनि नेपालले सहज जित निकालेको...

फिफा बरियतामा नेपाल ६ स्थानले तल झर्‍याे
विहीबार, ०७ कार्तिक २०७६

फिफाकाे नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेकाे छ । नयाँ बरियता अनुसार नेपाल १ सय ६७ औं स्थानमा पुगेको छ । यसअघि एक सय ६१ औं स्थानमा रहेकाे...

अटिजम भएका नेपाली बालकको यस्तो प्रतिभा
बुधबार, ०६ कार्तिक २०७६

युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान...