aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
आत्मानिर्भर अर्थतन्त्र विकासको अवसर
शनिबार, ३० असोज २०७८

कोभिड–महामारीले संसारलाई बन्धक बनायो, हामी सवैलाई घरभित्रै बस्न बाध्य बनायो । यसले हाम्रो दिनचर्या, जीवनयापन, सामाजिक एवम् आर्थिक गतिविधिमा धेरै प्रभाव पार्यो । व्यपार श्रृङ्खलामा ठुलो असर पर्याे भने उत्पादन...

अर्थतन्त्रको पुनरुत्थानमा राष्ट्र बैंकको भूमिका
विहीबार, २८ असोज २०७८

त्यस्तै कुन वर्गले लग्ने र कुन वर्गले लगेन अथवा ठुलाले मात्र लगे, सानाले पाएनन् भन्ने सन्दर्भमा हामीले अहिलेसम्म कुनै सर्वेक्षण गरेका छैनौँ । कसले यसलाई फाइदा लियो र कसले लिन...

प्रसङ्ग एयर इन्डिया र टाटाको, सन्दर्भ नेवानि र घाटाको
विहीबार, २८ असोज २०७८

प्रख्यात अमेरिकी विद्वान नोम चोम्स्कीले निजीकरणको प्रचलित प्रक्रिया बारे भनेका थिए- 'कुनै पनि संस्थालाई विनिबेश गर, संस्थालाई राम्रोसँग काम गर्न नदेऊ, आम मानिसहरूलाई सो संस्थासँग रिसाउने वातावरण बनाऊ र अन्त्यमा...

दसैँको बेला ३२ जनाको हत्या गर्नेलाई कसले कारबाही गर्ने ?
बुधबार, २७ असोज २०७८

गृह मन्त्रालय र यातायात मन्त्रालयले चाडबाडको बेलामा दर्ता भएको मितिले बिस वर्ष कटेको गाडीहरू यातायात व्यवसायीहरूलाई चलाउन दिएका छन् । यातायात व्यवसायीले पनि पुराना गाडी चलाएका छन् । सरकारबाट २५...

व्यवस्थित लगानीको प्रणालीभित्र रेमिट्यान्सलाई ल्याउन गर्नै पर्ने कामहरु
बुधबार, २७ असोज २०७८

सरकारले रेमिट्यान्सको व्यवस्थित र उत्पदानमूलक प्रयोगका लागि प्रणाली बनाउनुपर्छ । यसका लागि विदेशबाटै प्राथमिक सेयर (आईपीओ) भर्ने, विदेशबाटै लगानी गर्ने र नेपालमा आएपछि त्यसको लाभ पाउन सक्ने गरी संरचना बनाउनुपर्छ...

बीमा व्यावसाय: बढ्दो आवश्यकता, खुम्चिँदो नवीनता
सोमबार, २५ असोज २०७८

बीमा गरिसकेपछि त्यसको दायित्व लिनपर्छ । त्यसैले बाँकी भुक्तानीको लागि पनि हामी प्रक्रियामा छौँ । अहिलेसम्म बीमा समितिले  एक अर्ब, पुनर्बीमा कम्पनीले एक अर्ब, र विभिन्न कम्पनीहरुले एक अर्ब स्रोत राखेर...

अर्थतन्त्रका कारण विश्व व्यवस्थामा देखिएका परिवर्तनका संकेतहरु
शुक्रबार, १५ असोज २०७८

जी ७  को ३ जून २०२१ को शिखर बैठक कर्णवाल सहमतिको कार्यान्वयन र भर्खरै सम्पन्न ओकस सम्झौताले युरोप तथा अङ्ग्रेजीभाषी शक्तिहरूको अन्तरविरोधले विश्वले कस्तो मार्ग लेला ? अहिले नै अनुमान...

नेपालले बंगलादेशको 'आर्थिक विकास मोडेल' पछ्याए हुन्छ
शनिबार, ०९ असोज २०७८

नेपालका लागी बंगलादेशले जिडिपी वृद्धिलाई स्थिर बनाउनको लागी गरेको प्रयास अनुकरणीय हुन सक्छ। बंगलादेशको विकासे घोडा अहिले छिटो गतिमा इच्छित लक्ष्य पूरा गर्नको लागी दक्षिण एसियाका विभिन्न देशहरूलाई  पार्ने उद्देश्य सहित...

पुँजीबजार बोर्डको गठन हुनु आवश्यक छ : राजेन्द्र खेतान
शुक्रबार, ०८ असोज २०७८

४/४ सय धनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर अहिले १० हजार जना जतिको स्वामित्वमा फैलिइसकेको छ । हामीले कम्पनी मर्ज गर्दा हाम्रो कम्पनीमा १० जना प्रवद्र्धक थिए भने मर्ज गरेको कम्पनीमा...

'कनेक्ट आइपिएस सुरक्षित र ग्राहक मैत्री छ, सार्वजनिक स्थानको वाइफाइबाट वित्तीय कारोबार नगरौं'
आइतबार, ०३ असोज २०७८

डिजिटल माध्यमको प्रयोग गर्दा कारोबार सम्पन्न हुने बित्तिकै रकम ट्रान्स्फर हुने भएकोले ग्राहकले पनि अत्यधिक सजग भएर खाता सम्बन्धी सम्पूर्ण विवरण  यकिन गरी कारोबार गर्न जरुरी हुन्छ। एउटा खातामा पठाउनुपर्ने...

‘ई–सेवा मनी ट्रान्सफरको कसैसँग प्रतिस्पर्धा छैन, हामी फरक तर सुरक्षित सेवा दिंदैछौं साथमा चाडपर्वमा दिनदिनै उपहार पनि’
विहीबार, ३१ भदौ २०७८

नगद बोकेर हिँड्नु अहिले यता लिने र उता पठाउने सबैको लागि जोखिमयुक्त हो। त्यसको लागि अतिरिक्त समय समेत लाग्छ। उता पठाउन जानुपर्‍यो यता लिन जानुपर्‍यो।  फेरी आउँ पनि समय लाग्छ। ...

'अक्सिजन उत्पादकहरु अपराधी हुन् भने जेलमा हाल्नुस्'
बुधबार, ३० भदौ २०७८

कहाँबाट पुग्छ कवाडीमा सिलिन्डर ? कुरा स्पष्ट छ, उद्योगले त बेच्दैन कवाडीलाई।  जसले धरौटी राखेर लगेका छन् उनीहरूले पनि कवाडीलाई त दिँदैनन्।  यसो हुँदा कसले कवाडीलाई बेच्छ भन्दा धरौटी नराखेको...

‘निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम नगर्दा समस्या देखियो’
मंगलबार, २९ भदौ २०७८

जिल्लामा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्वाधारसम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरवाही, नियमित पर्याप्त बजेट व्यवस्थापन अभाव, ठेक्का प्रक्रियामा हुने अस्वस्थ प्रतिस्पर्धा,...

सेप्टेम्बर ११, इस्लामिक अतिवाद र अमेरिका
शनिबार, २६ भदौ २०७८

इस्लामिक अतिवादी अब आफ्नै जन्मदाताको नियन्त्रण बाहिर गई सकेको छ। पुराणमा वर्णित रक्तबीज जस्तै यो इस्लामिक अतिवाद फैलिँदै गइरहेको छ। एउटालाई अन्त्य गर्‍यो अर्को झन् भयानक स्वरुपमा उत्पन्न हुन्छ। त्यसपछि अर्को झन्...

तालिबान होइनन्, यी हुन् अफगान युद्धका खास विजेता
मंगलबार, ०८ भदौ २०७८

यति अपार धनजनको क्षति भएको अफगानिस्तान युद्धमा कसले जित्यो र कसले हार्‍यो भन्ने  बहस अब दशकौँ सम्म चल्नेछ। सरसर्ती हेर्दा सो युद्धमा तालिबानले अभूतपूर्व जित हासिल गरेको जस्तो देखिन्छ भने...

बुझौं, चिनौं आहारपूरक खाद्य पदार्थ
शनिबार, ०५ भदौ २०७८

मानिसले सेवन गर्ने पदार्थहरूलाई युएसएफडीएले मुख्यतया खाद्य तथा पेय पदार्थ लगायत डाएटरी सप्लिमेन्ट, विशेष आहार प्रयोजनका खाद्य पदार्थ, उपचारात्मक प्रयोजनका खाद्य पदार्थका रुपमा वर्गीकरण गरिएको हुन्छ। खाद्य पदार्थ प्रशोधन गर्दा...

लिथियमको साउदी अरब बन्न सक्छ अफगानिस्तान, अर्थतन्त्र सुधार गर्न लाग्यो भने तालिबान
शुक्रबार, ०४ भदौ २०७८

अमेरिकी समर्थित सरकारी सेना र तालिबान बिच २० वर्षको युद्धको दौरान भएको व्यापक विनाश र विदेशी सेनाहरूको बिदाइको कारण स्थानीय खर्चमा आएको कमी, मुद्राको मूल्यमा आएको गिरावट र डलरको अभावमा...

अफगानिस्तानको लडाइँमा भारतको नियती: 'बेगानी शादी में अब्दुल्ला दीवाना'
मंगलबार, ०१ भदौ २०७८

नयाँ तालेवानी सत्ताले भारतलाई राम्रो नजरले नहेर्ने पक्का छ। यसरी पाकिस्तानको प्रभाव क्षेत्रमा घुस्ने र आफू वास्तवमै दक्षिण एसियाको 'ठुल्दाई' देखिन भारतीय चाहना अधुरो नै रहने भएको छ। ...

पम्फा भुसालको 'पपुलिष्ट' बन्ने रहरले बढाएका जोखिमहरू
आइतबार, २४ साउन २०७८

जनार्दन शर्माले ऊर्जा मन्त्री हुँदा गरेको त्यति मात्र हो कि विद्युत्का कुशल व्यवस्थापक कुलमान घिसिङलाई साथ दिए। आम नेपालीको हितमा काम गर्छु भन्दा कुलमानको यात्रामा तगारो बनेनन्। नचाहिँदो फुर्ती लगाएनन्।...

'क्लिन फिडले डुबायो, मसिहा हुँ भन्नेहरू पुच्छर लुकाएर बसेका छन् , सरकार लाचार भो'
आइतबार, १७ साउन २०७८

हामीले क्लिनफिड जुन उद्देश्यका साथ लागु गरियो त्यो नै गलत छ भनेका छौँ, सुरु देखि नै। हाम्रा कुराहरू सुनिएनन्। कानुन नै बनाएर ल्याइयो। लागु भयो। अपेक्षा के थियो भने यसले...