aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पर्यटन उद्योग धराशायी हुन नदिन बैंकको व्याज र करमा छुट दिनुपर्छः सांसद भट्टराई
विहीबार, २९ फागुन २०७६

नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणबाट खर्बौ लगानी भएको पर्यटन उद्योग धराशायी बनेको बताएकी छिन् । बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले पर्यटन व्यावसाय धराशायी हुने अवस्था आएकोले यसलाइ...

यूएस-बंगला विमान दुर्घटनाको क्षतिपूर्ति क्षेत्राधिकार नेपाल नै भएको अदालतको ठहर
मंगलबार, २७ फागुन २०७६

यूएस बंगला विमान दुर्घटनाका पीडित परिवारले दायर गरेको मुद्दाको  क्षेत्राधिकार क्षेत्र नेपालमा नै कायम भएको छ । दुर्घटनामा मृत्यु भएका ७ जना मृतका परिवारले क्षतिपूर्ति माग गर्दै  काठमाडौं जिल्ला अदालतमा...

वायु सेवा निगमलाई ‘सार्वजनिक कम्पनी’ बनाउने बाटाे खुल्दै
सोमबार, २६ फागुन २०७६

नेपाल वायु सेवा निगम व्यवस्थापनले निगमलाई ‘सार्वजनिक कम्पनी’ मा रूपान्तरण गर्न बाटो खुला गरिदिएको छ ।  सरकारले गत भदौमा निगमको संरचना बदलेर सार्वजनिक कम्पनीमा लैजाने भनेको थियो । निगम सञ्चालक समितिको बैठकले...

कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी
सोमबार, २६ फागुन २०७६

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले पर्यटन श्रमिक कटौती नगर्न चेतावनी दिएको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै श्रमिक कटौती गर्न केही कम्पनीले गरेको निर्णय...

कोरोनाको बढी असर पर्यटन क्षेत्रमा, वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक
आइतबार, २५ फागुन २०७६

कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । ...

चन्द्रागिरीपछि चन्द्रको अर्को केबलकार मौलाकालिमा, साढे दुई अर्ब खर्च लाग्ने
आइतबार, २५ फागुन २०७६

आईएमई गु्रपले चितवन गैंडाकोटको मौलाकालीमा केबलकार सेवा सञ्चालन गर्ने भएको छ । चन्द्रागिरी केबलकार सञ्चालन गरेर व्यवसायिक सफलता हासिल गरिसकेका व्यवसायी चन्द्रप्रसाद ढकालले उक्त सेवा सञ्चालन गर्न लागेका हुन् ।...

भण्डारीको उद्गमस्थल झुलेनी पर्यटकीय गन्तव्य बन्दै
आइतबार, २५ फागुन २०७६

यी निर्माणमा आफ्नो समितिसँगै पर्यटन बोर्ड, प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाले सहयोग गर्न उहाँले आग्रह समेत गरे । समुद्री सतहदेखि एक हजार ९९१ मिटर उचाइमा रहेको झुलेनीको खानेपानी समस्या सम्बोधन...

‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’
शनिबार, २४ फागुन २०७६

अहिले नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ...

हुम्लामा पुन हिमपात कृषकलाई राहत
शनिबार, २४ फागुन २०७६

स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताउनुभयो । ...

२ महिनामा ४० प्रतिशतले पर्यटक घटे, ४ अर्ब भन्दा बढीे नोक्सान हुने अनुमान (विज्ञप्ती सहित)
शुक्रबार, २३ फागुन २०७६

कारोना भाइरस(कोभिड–१९) का कारण आन्तरिक हवाई उडानका वायुसेवालाई ४ अर्ब रुपैयाँ नोक्सान हुने अनुमान गरिएको छ । सन् २०२० को अघिल्लो दुई महिना जनवरी र फेबु्रअरीमा विदेशी पर्यटक आगमनमा करिब...

कहाँ कहाँ छन् १५ पाँच तारे होटल (सूची सहित)
शुक्रबार, २३ फागुन २०७६

तारे होटेल खोल्ने विषय जति शान र लगानीका हिसावले आकर्षक मानिन्छ । होटलमा गएर बस्न अझ त्यो भन्दा बढी शान मिल्छ । किन भने सुविधा सम्पन्न होटेलमा बस्न निकै खर्च...

७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द
बुधबार, २१ फागुन २०७६

कोरोना भाइरसका कारण ७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द गरिएको छ । होटल एसोसिएसन हानले दिएको जानकारी अनुसार अप्रिलसम्म बुकिङ गरिएका होटलका ७५ प्रतिशत कोठाहरू रद्द गरिएको हो ।

कोरोना त्रासः भ्रमण वर्ष २०२० स्थगित गरिने, राजदूत पौडेललाई फिर्ता बोलाइयो
सोमबार, १९ फागुन २०७६

सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वभर कोरोना भाइरस संक्रमण बढेकाले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।

सोमबारदेखि निगमले नारितामा व्यावसायिक उडान शुरु गर्दै
आइतबार, १८ फागुन २०७६

नारिता उडान शुरु हुनु अगावै टिकट अग्रिम बुकिङ भइरहेको जानकारी दिँदै निगमका प्रवक्ता खड्काले भने, “काठमाडौँ–नारिता–काठमाडौँ उडानका लागि टिकटको अग्रिम बुकिङ गरिएको थियो, काठमाडौँबाट नारिता जाने २२० जनाभन्दा बढी यात्रुले...

भ्रमण वर्षमा नपुग्ने भयो पर्यटक भित्र्याउने लक्ष्य, दुई महिनामा १ लाख ५८ हजार मात्रै भित्रिए
आइतबार, १८ फागुन २०७६

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन गरेकै दिन ५ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाइएको नेपाल भ्रमण...

फेब्रुअरीमा नेपाल आउने  पर्यटक घटे
आइतबार, १८ फागुन २०७६

कारोना भाइरसका कारण फेब्रुअरीमा नेपाल आउने पर्यटक घटेका छन् । जनवरीमा विभिन्न देशबाट नेपालमा ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल भित्रिएका थिए । तर, फेबु्रअरीमा दुई हजारभन्दा बढीले...

कोरोनाका कारण होटल व्यवसायमा संकट,यतिबेला दुःखमा छौं केही नसोध्नुस्ः पर्यटन व्यवसायी
आइतबार, १८ फागुन २०७६

कोरोना भाइरसको कारण होटल व्यवसाय संकटमा पर्ने देखिएको छ ।  छिमेकी मित्रराष्ट्र चीनबाट संक्रमित कोरोना भाइरसको प्रत्यक्ष असर पर्यटन व्यवसाय ‘होटल’मा देख्रिएको हो । सरकारले भ्रमण वर्ष मनाइरह्दा विश्वलाई नै...

झापाको बिर्तामोडमा ‘बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव–२०७६’ हुने
आइतबार, १८ फागुन २०७६

झापाको बिर्तामोडमा ‘बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव–२०७६’ हुने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन, नेपाली कला र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले उक्त...

विदेशमा भ्रमण वर्षको प्रचारप्रसार स्थगित
आइतबार, १८ फागुन २०७६

नागरिक उड्यायन तथा पर्यटन मन्त्री योगेशकुमार भट्टराईले अब विदेशमा हुने नेपाल भ्रमण वर्षको प्रचार केहि समयको लागि स्थगित हुने बताएका छन् । राजधानीको बुढानिलकण्ठमा ताप्लेजुङ्ग समाज नेपालले आयोजनाले गरेको शिवपुरीे...

पर्यटकीय गन्तव्य चित्रिपाटन
आइतबार, १८ फागुन २०७६

नेपालको पर्यटकीय गन्तव्यमध्ये रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५,  गोतामकोट र स्यालाखदीको भू–भागमा पर्ने पर्यटकिय गन्तव्य चित्रिपाटन ...