साहित्य र गायनमा स्थापित श्रेष्ठको ‘जाउँजाउँ अर्जुन धारा जाउँ’ स्वरको भजन अति लोकप्रिय रहेको छ । विसं २०७२ मा विर्तामोडमा ‘हिकोला हेरिटेज’ नामक होटल स्थापना उनले सोही नामको अर्को होटल...
महोत्सवकै अवधिमा मोलाम पुजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिए । महोत्सवको पहिलो दिन माघ २४ गते विहान लुम्बिनीमा शान्ति...
नागरिक उड्डयन प्राधिकरणले अबको ५ वर्षमा हवाइ पूर्वाधारको लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ चाहिने जनाएको छ । प्राधिकरणका अनुसार अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको लागि जग्गा अधिग्रहणमा ५ अर्ब रुपैयाँ आवश्यक...
काठमाडौँमा आयोजित कार्यक्रममा उनले सहभागीलाई पत्याउनै गाह्रो पर्ने यस्तो अभिव्यक्ति दिएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले वार्षिक २० लाख मात्रै नभई १ करोड पर्यटक भित्र्याउने...
विश्वकै शान्ति क्षेत्र लुम्बिनी जाने बाटोको अवस्था नाजुक भएको छ । सरकारले भ्रमण वर्ष घोषणा गरिरहँदा भैरहवा–लुम्बिनी सडक खण्ड बेवास्ता गर्दा धुलाम्य अवस्थामा छ । भैरहवा लुम्बिनी सडक निर्माणको...
सिधा हवाइ सेवा सञ्चालबाट गण्डकी प्रदेश र प्रदेश नं १ का जनताले लाभ लिनेछन् । दुवै प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आवागमन बढ्ने र पर्यटकलाई सहज...
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गर्न लागिएको बताउनुभयो । खासगरी, जनकपुर, सिमरा, भरतपुर, पोखरालगायत साना एयरपोर्टबाट सेवा...
हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ । यो गन्तव्यको उडान आगामी...
त्यसैगरी सञ्चालन नभएका ४० वटा संघसंस्थाहरूको असार सम्ममा १५ करोड ३१ लाख ८५ हजार ८ सय ८० रूपैँया रकम तिर्न बाँकी रहेको मध्ये उक्त संघसंस्थाले ४४ हजार ४ सय ४८...
वडाध्यक्ष श्रेष्ठका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडाले ‘हिमाल हेर्न मानहुँकोट जाऔँ’ अभियान सञ्चालन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नु सबैको दायित्व भएकाले...
नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा आज विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । ...
मंगलबार सिफारिसमा परेका तीन जना धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंहमध्येबाट बोर्ड पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। ...
सिरहा र सप्तरीका होटल तथा रेष्टुराँको खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण...
प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने औपचारिक जानकारी दिइएको छ । ...
उद्घाटनमा नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गरिएको बताइएको थियो । तर, सन्देश प्रवाह गर्न के के माध्यम प्रयोग गरियो भन्ने बारेमा केही जानकारी...
काठमाडौं महानगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरि काठमाडौंका पर्यटकीय स्थलहरूमा निःशुल्क वाईफाइको व्यवस्था गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले वल्डलिंकसँगको सहकार्यमा निःशुल्क वाईफाईको व्यवस्था गर्न लागेको हो । यसका...
धेरैभन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्यसहित गुफाबाटै भ्रमण वर्षको शुरुआत गरिएको समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए । उनका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणसमेत गरिएको छ । भ्रमण...
माघ १८ गतेदेखि बुद्ध एयरले प्रदेश २ को महत्वपूर्ण शहर राजविराजमा नियमित उडान भर्ने भएको छ । काठमाडौंबाट ३५ मिनेटमा पुगिने राजविराजको सुरुवाती भाडा ३ हजार ६ सय रुपैँया...
प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनाङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम...
मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालकाले पुष्टी गरेको छन् ।