aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
युनिक नेपाल लघुवित्तको विशेष साधारण सभाको मिति सर्यो
शुक्रबार, २४ बैशाख २०७८

कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुबै जना कोभिडको कारण अस्वस्थ भएकाले पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभाको मिति सारिएको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ । सभा विहान ११...

घलेम्दी हाईड्रोको साधारणसभा सम्पन्न
शुक्रबार, २४ बैशाख २०७८

साधारणसभा होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा  हुने स्थान तय भएपनि कोभिडका कारण कम्पनीले आफ्नै भवनमा सम्पन्न गरेको हो । ...

रिलायन्स फाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित
विहीबार, २३ बैशाख २०७८

साथै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण समते पारित गरेको छ । त्यस्तै अन्य कुनै बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक...

युनियन लाईफको डाक्यो तेस्रो वार्षिक साधारण सभा
मंगलबार, २१ बैशाख २०७८

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, रुपन्देहीमा विहान १० बजे सभा बोलाईएको हो । ...

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते
आइतबार, १९ बैशाख २०७८

मालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७औं वार्षिक साधारण बोलाएको छ । कम्पनीको बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे...

बेष्ट फाइनान्सको साधारण सभा स्थगित
आइतबार, १९ बैशाख २०७८

कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धि प्रस्ताव सहित सञ्चालनको निर्वाचन गर्नका लागि सभा आव्हान गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले बैशाख १९ गते एक दिन बुक क्लोज गर्ने बताएको छ...

शेयर संरचना परिवर्तनको प्रस्ताव गर्दै नाडेप लघुवित्तले जेठ ७ गते बोलायो साधारण सभा
शुक्रबार, १७ बैशाख २०७८

सभाले हाल कायम संस्थापक तर्फको ७० र सर्वसाधारण तर्फको ३० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ शेयर स्वामित्व कायम गर्ने विषयलाई समेत पारित...

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते, प्रस्ताव के के छन् ?
विहीबार, १६ बैशाख २०७८

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य...

प्रभु इन्स्योरेन्सको साधारण सभा जेठ ६ गते, लाभांश प्रस्ताव पारित गर्ने
विहीबार, १६ बैशाख २०७८

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानीकोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिका सदस्यहरुको...

आइएमई जनरल इन्स्योेरेन्सको २३औं साधारण सभा सम्पन्न
आइतबार, १२ बैशाख २०७८

कम्पनीको व्यावसायमा भएको विस्तार संगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पुँजीकोे ७ प्रतिशतको दरले बोनस शेयर प्रदान...

विन्ध्यबासिनी हाइड्रोपावरको साधारण सभा बैशाख ३१ मा
शनिबार, ११ बैशाख २०७८

साथै चालू आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । सभाका लागि कम्पनीमा नयाँ सञ्चालक समितीको गठन...

आइतवार आइएमई जनरलको लाभांशसँगै हकप्रद शेयरको प्रस्ताव पास हुँदै
शनिबार, ११ बैशाख २०७८

कम्पनीको फागुन ४ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम दिनेछ । हाल कम्पनीको...

वेष्ट फाइनान्सको वार्षिक साधारण सभा बैशाख ३१ गते
शनिबार, ११ बैशाख २०७८

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १९ गते आइतवार एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । यस आधारमा बैंशाख १६ गते बिहीवार सम्म कायम शेयरधनी मात्र साधारण...

जनउत्थान सामुदायिक लघुवित्तको ५२ प्रतिशत लाभांश बैशाख ३० गते पास हुने
मंगलबार, ०७ बैशाख २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ९२ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात कम्पनीको पूँजी परिवर्तन हुने भएकाले सोही बमोजिम...

मंगलवार दुई कम्पनीको साधारण सभा हुँदै
सोमबार, ०६ बैशाख २०७८

बैशाख ७ गते मंगलवार अजोड इन्स्योरेन्स लिमिटेड र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएका छन् । अजोड इन्स्योरेन्सले वल्ड ट्रेड सेन्टरको अमन हल, त्रिपुरेश्वर, काठमाडौंमा विहान ११...

गोर्खाज फाईनान्सको बुक क्लजको मिति तोकियो
शुक्रबार, ०३ बैशाख २०७८

कम्पनीको चैत २६ गतेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्याङ्केट, भाटभटेनी, काठमाडौंमा विहाख ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय...

तीन लघुवित्तको साधारण सभा आज
मंगलबार, ३१ चैत्र २०७७

सुर्योदय लघुवित्तले सहयात्री पार्टी ब्यालेस स्याङ्जामा बिहान ८ बजे सभा बोलाएको छ । सभाले १५ दशमलव ३४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८०७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि...

जाल्पा सामुदायिक लघुवित्त वित्तीयको साधारण सभा सम्पन्न
आइतबार, २९ चैत्र २०७७

वित्तीय संस्थाले आर्थिक वर्ष २०८१÷२०८२ को अन्तसम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।...

गोर्खाज फाईनान्सको साधारण सभा वैशाख २१ गते
आइतबार, २९ चैत्र २०७७

कोभिड जोखिमलाई ध्यानमा राखी कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । सभा प्रयोजनका लागि वैशाख ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक...

शनिवार तीन कम्पनीको साधारण सभा हुदैं
शुक्रबार, २७ चैत्र २०७७

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ भने चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । साथै, सर्वसाधारण समूहबाट १...