aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
गुगलले क्रिसमस अगाडि नै लाभांश दिने घोषणा
शुक्रबार, २४ मंसिर २०७८

कर्मचारीहरूलाई १,६०० डलर नगद बोनस दिने बताएको छ । नयाँ लाभ गुगलको घरबाट काम भत्ता र कोरोनाभाइरस महामारीको समयमा आफ्ना कर्मचारीहरूलाई सहयोग गर्ने उद्देश्यका साथ दिइँदैछ। यसअघि मार्चमा गुगलको आन्तरिक...

एनएमबि लघुवित्तले २२.६३ प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने
शुक्रबार, २४ मंसिर २०७८

सभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजारको...

मितेरी डेभलपमेण्ट बैंकको लाभांश घोषणा
विहीबार, २३ मंसिर २०७८

मितेरी डेभलपमेण्ट बैंकले गत आर्थिक वर्र्र्ष  ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस...

मंसिरभित्र १० कम्पनीहरुले साधारण सभा  गर्दै, कुन कम्पनीले के पास गर्दैछन् ?
बुधबार, २२ मंसिर २०७८

वर्ष सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा पहिला गत वर्षको वार्षिक साधारण सभा सिजर्नी पावर डेभलपमेण्ट लिमिटेडले सम्पन्न गरेको थियो । यस कम्पनीले भदौ १८ गते १५औं वार्षिक साधारण सभा सम्पन गरेको हो...

नेपाल पुनर्बीमालाई प्रस्तावित लाभांश पारितका लागि बाटो खुल्यो
बुधबार, २२ मंसिर २०७८

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश वार्षिक साधारण सभा मार्फत पारित गर्ने बाटो खुलेको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत र नगद...

प्रभु बैंकको लाभांश स्वीकृत
बुधबार, २२ मंसिर २०७८

प्रभु बैंक लिमिटेडले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०७७/७८ को लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले बुधवार नेप्सेमार्फत सुचना जारी गरी मंसिर २१ गते राष्ट्र बैंकले स्वीकृति...

फरवार्ड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश वितरण गर्ने
बुधबार, २२ मंसिर २०७८

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको...

लाभांश पारीतका लागि गणपति लघुवित्तले बोलायो साधारण सभा
मंगलबार, २१ मंसिर २०७८

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने, आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै सभाले...

मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत
मंगलबार, २१ मंसिर २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश राष्ट्रबैंकले स्वीकृती गरेको छ । कम्पनीले आव २०७७/७८ को नाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो...

महिला लघुवित्तले ५० प्रतिशत लाभांश बुधवार पारित गर्ने
मंगलबार, २१ मंसिर २०७८

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश मंसिर २२ गते बुधवार पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट...

मर्जरको प्रक्रिया रहेका वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने
सोमबार, २० मंसिर २०७८

मर्जरको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको लाभांशमा पुनर्विचार हुने भएको छ । समाचार स्रोतका अनुसार हिमालयन बैंकसहित मर्जरको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाको लाभांशमा राष्ट्र बैंकले पुनर्विचार गर्ने...

महुली लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत
सोमबार, २० मंसिर २०७८

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको गत आर्थिक वर्षको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २६ प्रतिशत बोनस शेयर...

जनउत्थान सामुदायिक लघुवित्तले प्रस्ताव गर्यो २६.३२ प्रतिशत लाभांश
सोमबार, २० मंसिर २०७८

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ...

प्राइम लाइफ इन्स्योरेन्सको १५.७९ प्रतिशत लाभांश पारित
आइतबार, १९ मंसिर २०७८

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्तावित १५ दशमलव ८७ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले आइतवार १४औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर...

सनराइज बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारीत गर्ने
आइतबार, १९ मंसिर २०७८

सनराइज बैंक लिमिटेडले १४औं वार्षिक साधारण सभा पुस १५ गते गर्ने भएको छ । सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी गराएको हो । ...

बीमा समितिले स्वीकृत गर्यो रिलायन्स लाईफको लाभांश
आइतबार, १९ मंसिर २०७८

रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को लागि प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आइतवार नेप्सेमार्फत सुचना जारी गर्दै मंसिर १६ गते लाभांश प्रस्ताव  बीमा समितिले...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित
शुक्रबार, १७ मंसिर २०७८

सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश पारित गरेको हो । भर्चुअल भएको सभामा शुक्रबार बैंक सञ्चालक...

फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित
विहीबार, १६ मंसिर २०७८

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले बिहीवार काठमाडौंमा १२ औं वार्षिक साधारण सभा सम्पन्न गरी गत आर्थिक वर्ष...

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले गर्यो लाभांश प्रस्ताव
विहीबार, १६ मंसिर २०७८

कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ८६ करोड ४० लाख रुपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश...

आरएमडीसी लघुवित्तद्वारा २५ प्रतिशत लाभांश प्रस्ताव
बुधबार, १५ मंसिर २०७८

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १५ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम...