दुबै कम्पनीको गत आर्थिक वर्ष ०७६÷७७ को छुट्टाछुट्टै वित्तीय विवरण प्रकासित गरी समीट लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गरेको जानकारी कम्पनीले...
गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालक समितिले पास गरी नेपाल राष्ट्र बैंकमा थप स्वीकृतिका लागि पेश गर्ने निर्णय कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले गरेको छ ।
नेरुडे लघुवित्तवित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८ दशमलव ४२ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन ६ गते (आज) अन्तिम दिन रहेको छ । ...
यस आर्थिक वर्षको सुरुवातमै गत साउन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको अजोड इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको...
सभाले प्रस्तावित २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका...
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
सिभिल लघुवित्तले यस वर्षको लागि प्रस्ताव गरेको ३ दशमलव ६८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ दशमलव ५०...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन ४ गते आज अन्तिम दिन रहेको छ । ...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल ६ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर...
सेन्ट्रल फाइनान्स लिमिटेडले ३ प्रतिशत नगद लाभांश फागुन ३ गतेदेखि वितरण गर्न शुरु गरेको छ । कम्पनीले माघ २३ गते २४औं वार्षिक साधारण सभाबाट उक्त नगद लाभांश पारित गरेको हो...
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको प्रस्तावित लाभांश सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा यस वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको...
ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको यस बैंकले अब ४ प्रतिशत लाभांश दिने भएको हो । ...
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट लाभांश नबाड्ने भएको छ । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले उक्त आवको वार्षिक लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन...
बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने...
उक्त प्रस्ताव कार्यान्वयनको क्रममा नियामक निकायबाट स्वीकृति भएको कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ । कम्पनीले पारित गरेको ३१ प्रतिशत बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात...
नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्षको ५ दशमलव ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गरिदिएको छ । बैंकले माघ ८ गते सम्पन्न ३४औं वार्षिक साधारण सभाबाट पारित उक्त...
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने...