aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
वित्तीय खर्च उल्लेख्य मात्रामा बढ्दा अपर तामाकोशीको खुद नोक्सानी बढ्यो
शनिबार, २९ माघ २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीको रिटेन्ड अर्निग भने रू. १ अर्ब ३९ करोडभन्दा बढी ऋणात्मक छ । कम्पनीको दिर्घकालिन कर्जा गत वर्षभन्दा २...

एचआईडिसीएलले ६ महिनामा कमायो ४५ करोडभन्दा बढी नाफा
शुक्रबार, २८ माघ २०७८

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले चालू आर्थिक वर्षको ६ महिनामा रू. ४५ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो...

यस वर्ष पञ्चकन्यामाई हाइड्रोपावर ७ करोड ६६ लाखभन्दा बढी नाफामा
विहीबार, २७ माघ २०७८

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ४३ दशमलव ५२ प्रतिशत बृद्धि भएको र कुल व्यवस्थापकिय तथा अन्य खर्च कम भएकाले खुद नोक्सानीमा सुधार आएको हो । गत वर्ष रू. १७...

बलेफी हाइड्रोपावरको स्थानीय बासीलाई आइपीओ, कुन कुन गाउपालिकले भर्न पाउछन् ?
विहीबार, २७ माघ २०७८

३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित निर्माण भएको छ ।  त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल...

युनाइटेड मोदी हाइड्रोपावरले कमायो २ करोड ४७ लाख भन्दा बढी नाफा
बुधबार, २६ माघ २०७८

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.२ करोड ४७ लाख नाफा कमाएको...

मध्यभोटेकोशी दास्रो त्रैमाससम्म ७७ लाखभन्दा बढी खुद नोक्सानीमा
बुधबार, २६ माघ २०७८

चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले रू. ७७ लाभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । हाल १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण भैरहेको अवस्थामा कम्पनी रू....

दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति
मंगलबार, २५ माघ २०७८

लगानी बोर्डले दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट...

मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने प्रस्ताव तयार गर्न निर्देशन
मंगलबार, २५ माघ २०७८

मल कारखाना बिजुली वा ग्यास प्रविधिबाट स्थापना गर्दा के कति लागत लाग्छ, त्यसको फाइदा के छ, त्यसको विस्तृत अध्ययन गरी मन्त्रालयलाई प्रतिवेदन दिन आग्रह गरिएको बताउँदै मन्त्री यादवले प्रस्ताव आएपछि...

निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन माग
सोमबार, २४ माघ २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र मूल्य घटाउन दिनहुँ सडकमा प्रदर्शन भए पनि सरकार उदासीन भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले यसको दीर्घकालीन समाधानको माग गरे ।...

मल उत्पादन गर्न सस्तोमा विद्युत् उपलब्ध गराउँछौ: मन्त्री भुसाल
सोमबार, २४ माघ २०७८

जलविद्युत् प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “हामी आवश्यकताअनुसारको विद्युत् उपलब्ध गराउन तयार छौँ, जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार छौँ ।”...

२५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत्को सुरुङ खन्न सुरु
सोमबार, २४ माघ २०७८

प्रवासी म्याग्देलीको मुख्य लगानी रहेको सो आयोजनाका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुने छ...

विकृति बढेपछि विद्युत्का संरचना सार्न नयाँ व्यवस्था
सोमबार, २४ माघ २०७८

कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नुपर्ने दायित्वलगायत व्यवस्था गरिएको छ । प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००/२३० भोल्ट...

साहस उर्जाको नाफा ३४ करोड ४२ लाखभन्दा बढी
सोमबार, २४ माघ २०७८

गत वर्ष रू. २२ करोड ७७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३४ करोड ५९ लाखभन्दा बढी यो आम्दानी गरेको हो । यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको...

अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको शेयर विक्री गर्ने
आइतबार, २३ माघ २०७८

कम्पनीले आफूसँग भएको अरुण काबेली पावरको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी  तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो...

बुटवल पावर कम्पनीले १३.१२ प्रतिशत नाफा बढायो
आइतबार, २३ माघ २०७८

१० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ३ अर्ब २४ करोड ६३ लाख २७ हजार पुगेको कम्पनीको जगेडा कोष रकम भने ७ दशमलव ०८ प्रतिशत कम रू. ३ अर्ब...

एचआईडिसीएलको अवितरित ३ करोड ३० लाख कित्ता संस्थापक शेयर विक्रीमा
आइतबार, २३ माघ २०७८

कम्पनीले संस्थापक तर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर लिलामीमा...

आयोगका अध्यक्षलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
शनिबार, २२ माघ २०७८

मन्त्रिपरिषद्ले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । आयोगका अध्यक्ष सिंह, सदस्यद्वय रामेश्वर कलवार र भागीरथी ज्ञवालीको कार्यक्षमतामा प्रश्न उठेपछि ऊर्जा, जलस्रोत...

विद्युत विक्री आम्दानी बढेसँगै नेपाल हाइड्रो डेभलोपरको नाफा ९६ प्रतिशत बढ्यो
शुक्रबार, २१ माघ २०७८

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा...

छ महिनामा रैराङ हाइड्रोपावरले कमायो ५ करोड ७९ लाख नाफा
शुक्रबार, २१ माघ २०७८

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले चालू आवको दोस्रो त्रैमास(छ महिना) मा रू. ५ करोड ७९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तलनामा ११ प्रतिशतले वृद्धि भएको...

१० जलविद्युत कम्पनीहरुमध्ये चिलिमेले कमायो सर्वाधिक नाफा
विहीबार, २० माघ २०७८

यस वर्ष सर्वाधिक नाफा चिलिमे जलविद्युतले कमाएको छ । रकमको हिसावमा चिलिमे जलविद्युतको हिस्सा सर्वाधिक रहेको हो । यस वर्ष चिलिमे जलविद्युतले रू. ४० करोड १२ लाखभन्दा बढि खुदल नाफा गरेको...