aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
उद्योगीले खोले उज्यालो पार्ने विद्युतको अध्यारो तथ्य
आइतबार, ३२ साउन २०७७

लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनका विषयमा भइरहेका कामबारे नेपालका सरोकारवाला उद्योगीहरुले असहमति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेका छन् । सिमेन्ट उत्पादक संघ, नेपाल धागो उत्पादक संघ र...

विदेशमा रहेका नेपालीको लगानीमा जलविद्युत् आयोजना
शनिबार, ३१ साउन २०७७

विदेशमा बस्ने प्रत्येक नेपालीले रु पाँच लाख लगानी गर्ने गरी मोडालिटी तयार पार्न मन्त्री पुनले निर्देशन दिएका छन । “विदेशमा बस्ने नेपालीका लागि अहिले प्रस्तावित शेयर कम भएको महसुस भएको...

सानिमामाई हाइड्रोको खुद नाफा ५९ प्रतिशत बढ्यो
बुधबार, २८ साउन २०७७

गत आर्थिक वर्षको चौंथो त्रैमासमा सानिमामाई हाइड्रोपावर लिमिटेडको खुद नाफा अघिल्लो वर्षभन्दा ५९ प्रतिशत बढी भएको छ ।  साउन २८ गते सार्वजनिक गरेको गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण...

स्मार्ट मिटर जडान शुरु, पैसा नतिरे अनलाइनबाटै विद्युतको लाइन काट्न मिल्ने
आइतबार, २५ साउन २०७७

मन्त्री पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको थालनी गरेका हुन् । सो अवसरमा उनले संघीय राजधानीलगायत मुलुकका...

''८० प्रतिशत ऊर्जा गैर–व्यवसायिक क्षेत्रमा उपयोग भयो''
बुधबार, २१ साउन २०७७

नेपाल सरकारले सार्वजनिक निजी साझेदारी मार्फत ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य वृद्धि गर्नसक्ने सम्भावना रहेकोले सरकारसँग नीतिगत छलफलको माध्यमबाट ऊर्जालाई नाफामूलक वस्तुको रुपमा यस परिषद मार्फत अगाडी बढाउने योजना परिसंघको रहेकोछ...

मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन
मंगलबार, २० साउन २०७७

वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरेका थिए । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहनेछ ।...

१३२ केभी क्षमताको सवस्टेशन निर्माण सम्पन्न
बुधबार, १४ साउन २०७७

आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको काम विसं २०७५ असारदेखि शुरु भएको थियो । गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको सवस्टेशनको निर्माण विश्वभर महामारीका रूपमा फैलिएको...

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग
शनिबार, १० साउन २०७७

ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन...

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
मंगलबार, ०६ साउन २०७७

तालको तल्लोतटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्न आग्रह गरेका छौँ’’, ...

४६ किलोवाटको विद्युत् उत्पादन हुँदै
बुधबार, ३१ असार २०७७

सिस्नेको आठ वडामध्ये हालको सिस्ने गाउँपालिका वडा नम्बर १ सिस्ने एवं साविकको सिस्ने गाविसमा विद्युत्, सञ्चार र यातायातको सुविधा अहिलेसम्म पुगेको छैन । यस वडामा ४४१ घरधुरी छन् । उनीहरु...

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध
आइतबार, २८ असार २०७७

तीन दिनदेखि लगातार वर्षा भइरहे पनि खोटाङतर्फको भागमा कुनै पनि क्षति नभएको विद्युत् प्राधिकरणले जनाएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ...

वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द, बन्दोबस्ती मिलाउन विद्युत् आयात
शुक्रबार, २६ असार २०७७

अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको विद्युतगृहबाट उत्पादिन विद्युत बन्द...

पञ्चकन्यामाई हाइड्रोपावरको आम्दानी बढ्यो
शुक्रबार, २६ असार २०७७

यस वर्ष विद्युत विक्री आम्दानी गत वर्षभन्दा ८ प्रतिशत बढी भएको छ । गत वर्ष २६ करोड ७३ लाख ७९ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष सोहि...

‘माग बढ्दा पनि उत्पादित बिजुलीको मूल्य बढाउन पाउँदैनौं’
आइतबार, २१ असार २०७७

जलविद्युत्को भविष्य अहिले पनि छ र पछि पनि रहने छ । यो राम्रो व्यवसाय हो । कमाइ गर्न त अन्य व्यवसाय पनि छन् । तर, यो राष्ट्रनिर्माणमा टेवा दिने व्यवसाय...

इपानको निर्वाचन रोकियो
सोमबार, १५ असार २०७७

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इपान)को आज हुने भनेको निर्वाचन कार्यक्रम स्थगित भएको छ । इपानको निर्वाचन आज असार १५ गते सोमबार हुने पूर्व निर्धारित कार्यक्रम रहेको थियो । जिल्ला प्रशासन कार्यालय...

मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता
आइतबार, १४ असार २०७७

नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् । भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे  किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय...

माथिल्लो तामाकोशीमा ठाडो सुरुङमा पाइप जडान
शनिबार, १३ असार २०७७

पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कूल...

बूढीगण्डकी आयोजनाको बजेट आधा नै किन घटाइयो ?
शुक्रबार, १२ असार २०७७

घर, गोठ, बोटबिरुवाको मुआब्जा वितरणसमेत गर्ने हाम्रो योजना छ । ” तर त्यसको मुआब्जा निर्धारण बाँकी रहेकाले रकम पर्याप्त हुने÷नहुने यकिन नभएको उनले बताए । उक्त मुआब्जा वितरणका लागि १०...

ङादी ग्रुको स्थगित साधारण सभा आज हुदैं
बुधबार, १० असार २०७७

कम्पनीले सोहि पूँजीको आधारमा नगद लाभांश दिन लागेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक...

कालिका पावरको नाफा ५ करोडभन्दा बढी
सोमबार, ०८ असार २०७७

गत वर्ष यस अवधिसम्म १३ करोड ६२ लाख ८६ हजारको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष  १३ करोड ९१ लाख २५ हजार रुपैयाँको विद्युत विक्री गरेको थियो । गत वर्षभन्दा...