लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पाँच वटा जलविद्युत आयोजना र...
मध्य सोलु खोला जलविद्युत् आयोजना मिड सोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो । यस्तै पेगु खोला भने बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित दुवै...
१६ करोड ३६ लाख ६७ हजारको लागतमा निर्माणाधीन प्लान्टका लागि विश्व बैंकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत रु पाँच करोड ४८ लाख अनुदान दिएको छ । संस्थामा आबद्ध आठ सय शेयर...
गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ६ गुणाभन्दा बढी भएको हो । यस वर्ष गत भन्दा ३ गुणाभन्दा बढी विद्युत विक्री आम्दानी गरेकाले नाफामा उल्लेख्य रुपमा बृद्धि भएको हो ।...
सरकारले सिंगल फेजको १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले ३० रुपैयाँमात्र विद्युत महसल तिरे पुग्ने व्यवस्था गरेको छ । सोमबार बसेको विद्युत नियमन आयोग सञ्चालन समितिको बैठकले न्यूनतम विद्युत खपत...
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा ७७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँको विद्युत बिक्री गर्ने भएको छ । प्राधिकरणले हाल प्रयोग भएको औसत बिलिङ दरको आधारमा चालु आर्थिक वर्षमा...
सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको डेडिकेटेड र ट्रंक लाइनको महसुल दर हटाउने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले जेठ १३ गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उद्योगी व्यवसायीबाट डेडिकेटेड...
गत वर्ष यो शिर्षकमा ६ करोड ७७ लाख ११ हजार रुपैयाँ खर्च भएकोमा यस अवधिसम्म १५ करोड १२ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर...
नेपाल विद्युत प्राधिकरणले हरेक ग्राहकले आफ्नो घरको मिटर आफैंले रिडिङ गर्न सक्ने र महसुल भुक्तानी गर्न सक्ने प्रणालीको विकास गरेको छ । प्राधिकरणले केही दिनयता मोबाइल एप्लिकेसन (एप) सञ्चालनमा ल्याएको...
नाफा बढेसँगै गत वर्षसम्म १ करोड ५३ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म २ करोड ९८ लाख ५१ हजार रुपैयाँ कायम भएको छ...
केयर रेटिङ्ले प्रदान गरेको ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । यी दुवै कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेका छन् । ...
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा विद्युत उत्पादन क्षमतालाई बढाएर कुल ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । चालु आवको उत्पादन क्षमता १३८६.८ मेगावाटलाई बढाएर ३ हजार मेगावाट...
तीन वर्षदेखि वित्तीय अवस्था खस्कदै गएका विद्युतीय कम्पनी गाभ्ने तयारीका लागि सरकारले गृहकार्य शुरु गरेको छ । विद्युत उत्पादन गर्ने प्रयोजनले स्थापना भएका तर,कार्य सञ्चालनका लागि अपर्याप्त पुँजीकोष रहेका आयोजनाहरू...
ऐन, नियम तथा निर्देशिकाको परिधिभित्र रही विद्युत महसुल सम्बन्धमा आवश्यक निर्णय गरिने तथा हाल उक्त निवेदन तथा विवरणहरु अध्ययन र विश्लेषणको क्रममा रहेको हुँदा विभिन्न संचार माध्यममा सम्प्रेषण भइरहेका गलत...
आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता...
नेपाल कै इतिहासमा पहिलो पटक आम उपभोक्ताको राय, सल्लाह सुझाव समेटन गरिएको विद्युत महसुल निर्धारण सम्बन्धि सार्वजनिक सुनाइ कार्यक्रममा ताप्लेजुङको ओलाङचुङगोलादेखि दार्चुलाको नौगाडासम्मका उपभोक्ता सहभागी भएका छन् । विद्युत नियमन...
आयोजना निर्माणधिन अवस्थामा रहेको यस कम्पनीले हालसम्म विद्युत विक्रीबाट आम्दानी नगरेपनि अन्य शिर्षकमा ६ करोड २० लाख ८९ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष यो...
ती ग्राहक आर्थिकरुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जामन्त्री पुनले जानकारी दिए । कूल आठ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत् लाइन...
नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त उक्त आयोजना निर्माण गर्ने बताए पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका नेता गोविन्द खड्काले बताए । उने भने, “सरकारले पश्चिम...
सरकारले आगामी आवमा एक दर्जन जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउने भएको छ । त्यसै गरी विभिन्न स्थानका निर्माणाधिन विद्युत प्रसारण गर्ने भएको छ । यसका लागि ३६ अर्ब २...