aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
आईपीओमा १० कित्ते नीतिलाई निरन्तरता दिन माग
शनिबार, ०९ साउन २०७८

गैरआवासीय नेपालीहरू तथा करिव ६० लाख युवाहरूलाई स्वदेशमा नै रोजगारीको सिर्जना गरी औद्योगिकीकरण र यान्त्रिकीकरणमार्फत सवल राष्ट्र निर्माणमा सरिक बनाउन माग गरिएको छ । त्यस्तै, स्थायी अर्थोपार्जन एवं वेरोजगारी समस्याको...

चार कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन
शुक्रबार, ०८ साउन २०७८

पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि चार कम्पनीले निवेदन दर्ता गराएका छन् । नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावर कम्पनीले...

तेह्रथुम पावरको आईपीओ खरिदका लागि आवेदन दिने केन्द्र थप
शुक्रबार, ०८ साउन २०७८

साउन ५ गतेदेखि विक्रीमा आएको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन केन्द्र थप गरिएको छ । कम्पनीको आईपीओ खरिदका लागि साउन ८ गतेदेखि तेह्रथुममा रहेको शप्तकोशी डेभलपमेण्ट बैंकको...

मध्य भोटेकोशी जलविद्युतको आईपीओ खरिदका लागि पहिलो दिन २८१ जनाले दिए आवेदन
बुधबार, ०६ साउन २०७८

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २८१ जनाको आवेदन परेको छ । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र अन्य स्थानियका लागि यस अघि विक्री स्थगित...

साउन १४ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गर्दै मैलुङ खोला जलविद्युत कम्पनी
बुधबार, ०६ साउन २०७८

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री...

मध्य भोटेकोशी जलविद्युतको आईपीओ मंगलवारदेखि पुन: विक्रीमा
मंगलबार, ०५ साउन २०७८

आयोजना प्रभावित स्थानियका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन ५ गतेदेखि पुनः विक्रीमा आउने भएको छ । यस अघि कम्पनीले बैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको...

आजदेखि तेह्रथुम पावरको आईपीओ विक्रीमा
मंगलबार, ०५ साउन २०७८

तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गते मंगलवारदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई आईपीओ विक्री गर्ने भएको छ । सर्वसाधारणका लागि रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री...

सामलिङ्ग पावरले आईपीओ विक्री गर्न बोर्डबाट पायो अनुमति
सोमबार, ०४ साउन २०७८

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्रीको लागि असार...

दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डको अनुमति
शुक्रबार, ०१ साउन २०७८

नेपाल धितोपत्र बोर्डले सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डका सह प्रबक्ता रुपेश केसीले असार ३१ गते बिहीवार दुबै कम्पनीलाई आईपीओ...

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ५८ हजारले पाए १० कित्ता
विहीबार, ३१ असार २०७८

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको अन्तिम बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले बिहीवारनै प्रि अलोटमेण्ट गरी अन्तिम बाँडफाँट समेत सम्पन्न गरेको हो । कम्पनीले योग्य २१ लाख १२ हजार...

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न, आजै साझ बाँडफाँटको तयारी
विहीबार, ३१ असार २०७८

चालू आर्थिक वर्षभित्रै बाँडफाँट गरिसक्ने गरी आजै साझसम्म आईपीओ विक्री गर्ने तयारी विक्री प्रबन्धकको छ । प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरिसकिएको विक्री...

नर्भिक अस्पतालद्वारा आईपीओ ल्याउने तयारी
मंगलबार, २९ असार २०७८

नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेड’ भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका...

युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा मागभन्दा करिब ६ गुणा बढी आवेदन
सोमबार, २८ असार २०७८

सोमवार साझ ५ बजेसम्म कम्पनीको सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि २१ लाख ५० हजार ४७८ जनाले ३ करोड ४० लाख १० हजार ८९० कित्ताको लागि आवेदन दिएका छन् ।...

तेह्रथुम पावरको आईपीओ साउन ५ गतेदेखि पहिलो चरणमा निष्कासन हुने
सोमबार, २८ असार २०७८

आयोजना प्रभावित स्थानिमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गर्न लागेको हो । यो आईपीओ खरिदका लागि छिटोमा साउनमा १९ गते...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट, २ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
सोमबार, २८ असार २०७८

कम्पनीको आईपीओ खरिदका लागि १९ लाख ५४ हजार २७४ जना आवेदकहरुबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ता शेयर खरिदको माग भएको थियो । यी मध्य रितपूर्वक आवेदन नदिएका...

युनियन लाईफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, २८ असार २०७८

असार २४ गते बिहीवारदेखि सार्वजनिक निष्कासनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ खरिद गर्ने सोमवार अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ छिटो...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँट हुदैं, भाग्यमानी ३६ हजार ३४९ जनाले मात्र शेयर पाउने
सोमबार, २८ असार २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमवार विहान बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आज विहान ९ः३० बजे आईपीओ बाँडफाँटको कार्यक्रम...

युनियन लाइफयको आईपिओ तेश्रो दिन ४.५६ गुणा बढी आवेदन
आइतबार, २७ असार २०७८

१८ लाख ३५ हजार ६ सय ५६ जना सर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने
आइतबार, २७ असार २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) सोमबार बाँडफाँड हुने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ सोमबार बिहान ९ः३० बजे...

मनकामना स्मार्ट लघुवित्तको आईपीओ प्रि–अलोटमेण्ट सम्पन्न, सोमवारसम्म बाँडफाँटको सम्भावना
शुक्रबार, २५ असार २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको असार २५ गते शुक्रवार प्रि–अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रवार प्रि–अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका...