aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सिईडिबि हाइड्रोपावरको आईपीओ बुधवारदेखि कारोबार हुने, कति पायो मूल्य रेञ्ज ?
मंगलबार, २५ जेठ २०७८

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैशाख ३१ गतेनै सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले मंगलवार शेयर सूचीकृत गराएसँगै बुधवारदेखि कारोबारमा...

सिईडिबि हाइड्रोपावरको आईपीओ कहिले होला नेप्सेमा सूचीकृत ?
मंगलबार, १८ जेठ २०७८

पछिल्लो समय आईपीओ बाँडफाँट गरी सूचीकृत हुन बाँकी रहेको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सिडिएस एण्ड क्लियरिङ् लिमिटेडमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ । ...

आईपीओ निष्कासनको प्रस्ताव सहित रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा
बुधबार, १२ जेठ २०७८

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव सहित असार ४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिउसो...

नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
विहीबार, ०६ जेठ २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिडेले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि समेत गरी सर्वसाधारणमा ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्कासन...

दुई बैंकले १५ र १० वर्षे अवधिको ऋणपत्र विक्री गर्दै
सोमबार, ०३ जेठ २०७८

दुई बैंकले ऋणपत्र विक्री गर्दैछन् । एनएमबि बैंकले जेठ ९ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र विक्री गर्दैछ भने प्रभु बैंकले जेठ १६ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने...

आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफले डाक्यो साधारण सभा
आइतबार, ०२ जेठ २०७८

आईपीओ निष्कासनको प्रस्ताव सहित सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे सभा आव्हान गरिएको...

दुई कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन
शुक्रबार, ३१ बैशाख २०७८

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आइपीओ निष्कासन गर्नका बोर्डमा...

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, चार जनाले पाए ११ कित्ता
शुक्रबार, ३१ बैशाख २०७८

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी थोरै जनाको मात्र...

सिईडिबि हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुदैं
शुक्रबार, ३१ बैशाख २०७८

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण...

आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लाईफले कमायो ९ करोडभन्दा बढी नाफा
सोमबार, २७ बैशाख २०७८

यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करिब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष रू. १२ करोड २७ लाख ९० हजार कुल आम्दानी...

दोहोरो अंकले घटिरहेको बजारमा रू रू जलविद्युतको शेयरमूल्य ९.८२ प्रतिशत बढ्यो
आइतबार, २६ बैशाख २०७८

घटिरहेको बजारमा रू रू जलविद्युत परियोजनाको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ८२ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ४९ ले बढेर रू रू जलविद्युत परियोजनाको शेयरमूल्य रू. ५४८ पुगेको हो...

आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन्स लाईफ इन्स्योरेन्सको नाफा साढे १४ करोडभन्दा बढी
आइतबार, २६ बैशाख २०७८

जीवन बीमा कोष रकम १३८ प्रतिशत बढेर रू. ३ अर्ब १ करोड ११ लाख २९ हजार कायम भएको छ । तेस्रो त्रैमाससम्म दिर्घकालिन लगानी रू. ३ अर्ब ८३ करोड ९९...

मध्य भोटेकोशी जलविद्युतको आईपीओ पहिलो दिन ६०१ जना स्थानियले भरे
बुधबार, २२ बैशाख २०७८

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गतेनै अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न...

सिईडिबि हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मंगलबार, २१ बैशाख २०७८

बैशाख १७ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ...

मंगलवारदेखि मध्य भोटेकोशी जलविद्युतले आईपीओ बिक्री खुला गर्ने
सोमबार, २० बैशाख २०७८

कुल कित्ता मध्य सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं. ५ र ६ (साविक गाती गाविस )...

रु रु जलविद्युतको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च  ?
आइतबार, १९ बैशाख २०७८

रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले आइतबार उक्त परियोजनालाई पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ...

सिईडिबि हाइड्रोपावरको आईपीओमा मागभन्दा २.७८ गुणा बढी आवेदन
शुक्रबार, १७ बैशाख २०७८

२०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करिब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख २ गते अनुमति पाएको हो । हाल रू. ५८...

सिईडिबि हाइड्रोपावरको आईपीओ बिक्री खुला
शुक्रबार, १७ बैशाख २०७८

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार...

शुक्रवारदेखि सिईडिबि हाइड्रोपावरको आईपीओ निष्कासन हुदैं
विहीबार, १६ बैशाख २०७८

यो आईपीओ छिटोमा बैशाख २१ गते र ढिलोमा बैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाई छ । यो आईपीओ खरिदका...

सिंगटीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?
मंगलबार, १४ बैशाख २०७८

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले मंगलबार हाइड्रोलाई पहिलो कारोबारका लागि एक सयदेखि ३ सय रुपैयाँसम्मको ओपनिङ रेञ्च दिएको हो ।