aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
जनरल इन्स्योरेन्सको आईपीओ विक्री खुल्यो, न्यूनतम १० कित्तादेखि अधिकत १० हजार कित्तासम्म आवेदन दिन सकिने
आइतबार, ११ असोज २०७७

जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता आईपीओ आजदेखि विक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । कुल कित्तामध्य कम्पनीले ४ प्रतिशत अर्थात १...

आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ, कति कित्ता आवेदन दिन पाइन्छ ?
शुक्रबार, ०९ असोज २०७७

जनरल इन्स्योरेन्सले यो आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भदौ २४ गते अनुमति पाएको थियो । यो आईपीओ छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म विक्रीमा रहनेछ...

युनाईटेड इदी–मर्दीले भोलीदेखि आईपीओ विक्री खुला गर्ने
मंगलबार, ०६ असोज २०७७

युनाईटेड इदी–मर्दीले भोलीदेखि आईपीओ विक्री खुला गर्ने ...

सानिमा जनरल इन्स्योरेन्सले पायो आईपीओ विक्री गर्ने अनुमति
सोमबार, ०५ असोज २०७७

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सानिमा जनरल इन्स्योरेन्स लिमिटेडलाई आईपीओ विक्री गर्न अनुमति दिएको छ । बोर्डले असोज ५ गते सानिमा जनरल इन्स्योरेन्सलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति...

पहिलो दिनमै लिवर्टीको शेयर बेच्नेको बाढी
आइतबार, ०४ असोज २०७७

कारोबारको पहिलो घण्टासम्म सकारात्मक प्रभाव परेको लिवर्टीको शेयरमूल्य दोस्रो घण्टापछि विक्री चाप बढेसँगै शेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो । साढे २ बजेसम्मको मार्केट डेब्थ हेर्दा लिवर्टीको शेयर खरिद चाप शून्य...

लिवर्टी इनर्जीको शेयर कारोबार आजदेखि हुने
आइतबार, ०४ असोज २०७७

कम्पनीले भदौको पहिलो साता ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीको शेयर कारोबारको लागि एलइसी (LEC) कारोबार संकेत प्रदान गरिएको छ । कम्पनीको शेयर...

मिस्ट्री खोलाको साधारण शेयर निष्कासन
शनिबार, ०३ असोज २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासन गर्न...

जनरल इन्स्योरेन्सले असोज ११ गतेदेखि आईपीओ विक्री खुला गर्ने
शुक्रबार, ०२ असोज २०७७

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्न आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले गत असार ५ गते बोर्डमा...

समाज लघुवित्त र लिवर्टी इनर्जीको आईपीओ आगामी सातादेखि कारोबारमा आउने
बुधबार, ३१ भदौ २०७७

दुबै कम्पनीको आवश्यक कागजात सहितको निवेदन प्राप्त भई सूचीकरण प्रकृया अघि बढी सकेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार दुबै कम्पनीको शेयर आगामी साताको पहिलो दिनसम्म सूचीकरण गराईसक्ने तयारी...

युनिक नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने
आइतबार, २८ भदौ २०७७

शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा.गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । ...

आईपीओ निष्कासन गर्न जनरल इन्स्योरेन्स कम्पनीलाई बोर्डको अनुमति
विहीबार, २५ भदौ २०७७

कम्पनीले आईपीओ निष्कासनका लागि गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ...

रिलायन्स लाइफको शेयरमा चाप, करिब २२ लाख किन्ने हुँदा विक्री गर्ने शुन्य
मंगलबार, २३ भदौ २०७७

कम्पनीको मार्केट डेप्थमा २१ लाख ९२ लाख ७८५ कित्ता शेयर खरिद आदेशहरू छन्। तर, बिक्रीकर्ता भने शून्य छ। कम्पनीको शेयर अझै बढ्न सक्ने भन्दै शेयरधनीहरुले शेयर बिक्रीका लागि राखेका छैनन्।

रिलायन्स लाइफको शेयर कारोबार सुरु, लगानीकर्ताको आकर्षण धेरै
मंगलबार, २३ भदौ २०७७

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार मंगलवारदेखि सुरु भएको छ ।  स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता रू. ३२२ मा कम्पनीको ५० कित्ता शेयर कारोबार भएको हो । प्रि ओपनिङ सेसनमा...

रिलायन्स लाइफको आईपीओले रेञ्ज कति पायो, मंगलबारदेखि कारोबार गर्न सकिने
सोमबार, २२ भदौ २०७७

मंगलवार स्पेशल प्रिओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार सुरु हुने नेप्सेको भनाई छ । नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम  १०७ दशमलव ५९ रुपैयाँदेखि  ३२२ दशमलव ७७...

महिला लघुवित्तले चार करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
सोमबार, २२ भदौ २०७७

महिला लघुवित्त वित्तीय संस्थाले चार करोड रुपैयाँ बराबरको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । जसको लागि संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट...

रिलायन्स लाइफको आईपीओ हितग्राही खातामा, आगामी साताभित्र नेप्सेमा सूचीकृत हुने
शनिबार, २० भदौ २०७७

यस कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो । कुल कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख...

रूरू जलविद्युत परियोजनाको आईपीओले पायो ग्रेड ३ रेटिङ
शनिबार, २० भदौ २०७७

यस कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ विक्रीका लागि असार २५ गतेनै नेपाल धितोपत्र बोर्डमा  निवेदन दिएको छ ।...

मेरो शेयरको पोर्टफोलियो सुचारु, अब आइपीओ भर्न फरक साइट बनाइने
शुक्रबार, १९ भदौ २०७७

मेरो शेयरमा धेरै लोड परेकाले अब साधारण शेयर(आइपीओ) भर्नका लागि छुट्टै साइट मार्फत गरिने सिडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । उनले भने, 'अब मेरो शेयरलाई व्यवस्थीत गर्नका लागि...

एनआरएन लघुवित्तको मर्जरपछिको शेयर सूचीकृत
विहीबार, १८ भदौ २०७७

मर्जरपश्चातको शेयर सूचीकरण भएसँगै कम्पनीको शेयर कारोबार समेत फुकुवा भएको छ । आइतवारदेखि यस कम्पनीको शेयर कारोबार गर्न सकिनेछ । भदौ २० गते विशेष साधारण सभा बोलाएको यस कम्पनीले एफपीओ...

समाज लघुवित्तको आईपीओ बाँडफाँट, ५ लाख ३९ हजार ३०० जनाको हात खाली
सोमबार, १५ भदौ २०७७

समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ७० जनाले मात्र १० कित्ताका दरले पाएका छन् । यस आईपीओ...