aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालको डबल बी प्लस रेटिङ
बुधबार, २८ असोज २०७७

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको आईपीओलाई मध्यम जोखिमको संकेत गर्ने “इक्रा आइआर बीबी प्लस” रेटिङ प्रदान...

लगानी गर्न खोज्दै हुनुहुन्छ ? पैसाको जोहो गर्नुहोस्, आउँदैछने यी १४ कम्पनीको आईपीओ
मंगलबार, २७ असोज २०७७

शेयर निष्कासन अनुमतिका लागि विभिन्न क्षेत्रका १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले बोर्डबाट अनुमति पाएपछि शेयर निष्कासन गर्नेछन् । ...

जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने
सोमबार, २६ असोज २०७७

यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ । यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट...

जनरल इन्स्योरेन्सको आईपीओ आज (सोमबार) सूचीकृत हुने
सोमबार, २६ असोज २०७७

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जनरल इन्स्योरेन्सको शेयर सूचीकरणका लागि गत बिहीवारनै नेप्सेमा प्रकृया अघि बढाएकाले सोमवार सूचीकरण सम्झौताका लागि बोलाएको जानकारी दिए । उनका अनुसार जनरल इन्स्योरेन्सको...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा मागभन्दा करिब ७ गुणा बढी आवेदन
सोमबार, २६ असोज २०७७

कम्पनीले सर्वसाधारणका लागि छुट्याको रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओमध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको...

प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन
आइतबार, २५ असोज २०७७

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६० करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्न असोज १४ गते निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, २५ असोज २०७७

यस कम्पनीले सर्वसाधारणका लागि रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५०...

युनाईटेड इदी–मर्दीको आईपीओ कात्तिक ६ गतेसम्म विक्रीमा रहने
विहीबार, २२ असोज २०७७

असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि विक्रीमा आएको युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ कात्तिक ६ गतेसम्म विक्रीमा रहने भएको छ । यो आईपीओ छिटो अवधि असोज २१...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिन मागभन्दा २ गुणा बढी आवेदन
बुधबार, २१ असोज २०७७

बुधवारदेखि विक्रीमा आएको सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा २ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म २...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आजबाट खुल्ला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?
बुधबार, २१ असोज २०७७

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ...

जनरल इन्स्योरेन्सको आईपीओमा पाँच लाख बढीको हात खाली
मंगलबार, २० असोज २०७७

यस कम्पनीले असोज ११ देखि १४ गतेसम्म  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २७ लाख ३० हजार...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७३ हजारले मात्र पाए १० कित्ता शेयर
मंगलबार, २० असोज २०७७

यस कम्पनीको आईपीओमा ७ लाख ९६  हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता शेयर खरिदको माग परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । यी मध्य...

सामलिङ्ग पावरको आईपीओ विक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई बैकिङ्ग नियुक्त
सोमबार, १९ असोज २०७७

सामलिङ्ग पावर कम्पनीकाे आइपिओ विक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग कम्पनि नियुक्त भएकाे छ । कम्पनिकाे प्रति शेयर अंकित मूल्य एक सय दरको १२ लाख ३० हजार कित्ता (बाह्र करोड तिस...

जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड गरिने
आइतबार, १८ असोज २०७७

जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको...

जनरल इन्स्योरेन्सको आईपीओ ८ लाख बढीले भरे , २ लाख ७३  हजारले मात्र १० कित्ताका दरले शेयर पाउने
बुधबार, १४ असोज २०७७

विक्री विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बुधवार साझ ५ बजेसम्म ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन...

सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्यो
बुधबार, १४ असोज २०७७

विक्री प्रबन्धक नियुक्ती गरेसँगै अब कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रकृया अघि बढाउने बताएको छ । कम्पनीले नयाँ दश जीवन बीमा कम्पनीहरुमध्य सबैभन्दा धेरै रकमको आईपीओ...

जनरल इन्स्योरेन्सको आईपीओमा तेस्रो दिनमै ७ गुणा बढी आवेदन
मंगलबार, १३ असोज २०७७

जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा माग भन्दा ७ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलवार साझ ५ बजेसम्म ६ लाख ८२ हजार ७७२ जना...

जनरल इन्स्योरेन्सको आईपीओमा ६ लाख ४४ हजार बढीले दिए आवेदन
मंगलबार, १३ असोज २०७७

जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा ६ लाख ४४ हजार ६०७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार मंगलवार साढे १ बजेसम्म यी आवेदकहरुबाट १ करोड ८०...

जीआइसी इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै चार लाख ६७ हजार पाँच सय कित्ता बढी आवेदन
आइतबार, ११ असोज २०७७

साधारण शेयर (आईपीओ) मा मागभन्दा १७.१२ प्रतिशत बढीको आवेदन परेको छ । आइतबार विक्रि खुला गरिएको शेयरमा पहिलो दिन नै जारी गरेकाभन्दा १७.१२ प्रतिशत अर्थत चार लाख ६७ हजार पाँच...

अनलाइन शेयर कारोबार भएपछि लगानीकर्ता हैरान
आइतबार, ११ असोज २०७७

अनलाइन कारोबारु पूर्ण भनेपछि प्रभावकारी रुपमा काम नगर्दा अनलाइनमानै सबैले शेयर खरिद विक्रि गर्न सकिरहेका छैनन । ब्रोकर कार्यालयमा फोन गर्दा कसैले पनि फोन नउठाउने गरेकाले शेयर खरिद विक्रिमा समस्या...