नयाँ दिल्ली अमेरिकाले इरान माथि प्रतिबन्ध लगाएपछि डरायो। नयाँ दिल्लीले वास्तवमा ट्रम्प प्रशासनले चाबहार र जहादानको लागि रेल लाइनको निर्माणको पक्षमा छैन भन्ने बुझेपछि पछि हट्ने बहाना खोज्यो। ...
इटालीको राजधानी रोममा मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको जनाएका छन्। ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकारलाई ‘स्लाइम बल’ भएको बताएका छन्। ती पत्रकारले ट्रम्पले मृत अमेरिकी सैनिकहरूलाई ‘हरुवा र शोषक’ भनेको विषयलाई उद्धृत गरेका थिए। ...
जापान सरकारले २०२० को पूरक बजेटमा २३.५ अर्ब येन विनियोजन गरेको छ । जसलाई कम्पनीहरूले एसियान क्षेत्रमा उत्पादन कारखाना स्थापना गर्न वा विस्तार गर्न प्रोत्साहित गर्न अनुदानको रूपमा रकम दिन्छ...
यदि राम्रा कम्पनीको शेयर छ भने मानिस रातारात कसरी संसारका धनी बन्न सक्छ ? भन्ने उदाहरण बनेकी छिन्, म्याकेन्जी बेजोस । हिजोआज म्याकेन्जी स्कोटको नामले चिनिने उनी विश्वका सर्वाधिक धनी...
तीन वर्षअघि पनि यसै क्षेत्रमा १५.५ फिटको ठूलो गोही फेला परेको थियो । अस्ट्रेलियाले गोहीलाई संरक्षित जनावरको सूचीमा सन् १९७० मा सूचीकृत गरेयता उत्तरी क्षेत्रमा गोहीको संख्या बढ्दै गएको छ...
चीन र अमेरिकाबिच बढेको तनावका कारण चीनले केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन गर्न थालेको छ । चीनले आफूसँग मौज्दात रहेको अमेरिकी ट्रेजरी सेक्युरिटी कम गरेको देखिएको छ । ...
भारतमा फेरि टिकटकको प्रतिबन्ध हटाएर चलाउने तयारी गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार टिकटक भारतीय एसेटलाई जापानी कम्पनी सफ्टबैंकले किन्न लागेको हो । ...
हालैमात्र इजरायल र युनाइटेड अरब इमिरेट्स्ले साउदी अरेबियालाई यो अनुमतिका लागि विशेष अनुरोध गरेका थिए । सो अनुमतिको पक्षमा अमेरिकाले पनि साउदी अरेबियालाई भनेको बताइएको छ । ...
एक अर्ब अमेरिकी डलरआम्दानी दिनसक्नेछ त्यसैले हामी यस उद्देश्यका लागि पूर्ण योजना बनाउने प्रक्रियामा छौं,” विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले बुधबार पत्रकारहरुसँगको कुराकानीमा बताए । क्यानाबिडियोल (सीबीडी) युक्त भाङ...
पछिल्ला दिनमा मुम्बई प्रहरीसँग सवाल जवाफ गरिरहेकी बलिउड अभिनेत्री कंगना रनौट अहिले शिवसेना नेता सञ्जय राउतसँग जोरी खोज्दैछिन् । अभिनेता सुशान्त सिहं राजपूतको शंकास्पद मृत्युपछि आफ्ना कडा अभिब्यक्तिका कारण चर्चामा...
घृणा र हिंसा फैलाउने खालका पोस्टहरूमा नियन्त्रण नगरेको भन्दै भारतमा आलोचना खेपिरहेको फेसबुकले सत्तारुढ भारतीय जनता पार्टीका नेताको फेसबुक तथा इन्टाग्राम अकाउन्ट बन्द गरेर कारबाही शुरु गरेको छ । ...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। बीबीसीका अनुसार व्यक्तिगत वेबसाइटसँग जोडिएको उनको ट्वीटर अकाउन्ट बिहीबार बिहान ह्याक भएको हो। ...
चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको...
अवधिमा ९.८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो । संगठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९.१ प्रतिशतले गिरावट आउने जनाएको छ । ...
मन्त्री गोयलले अगाडि भने, “मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको...
सिएनबीसी र एकरन इनभेस्ट कमिसनले गरेको एक सर्वेक्षण अनुसार कोरोना भाइरसका कारण सिर्जित आर्थिक मन्दीले १४ प्रतिशत अमेरिकीहरूको खल्ती पुरै रित्तो पारेको छ । यो भनेको ४ करोड ४० लाख...
संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि...
कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको...
अमेरिकाका दुई वटा स्थापित कम्पनीहरू माइक्रोसफ्ट र वालमार्टले टिकटक किन्ने तयारी गरेका थिए । उनीहरूबिच मंगलबार किनबेच हुने भनेर सिएनबीसीले सोमबार समाचार लेखेको थियो । तर, मंगलबार त्यस्तै कुनै कारोबार...