aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो
मंगलबार, १४ साउन २०७६

पाकिस्तानी शहर रावलपिण्डी नजिकको आवासीय क्षेत्रमा आज (मंगलबार) बिहान भएको सैनिक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिण्डी शहरको छिमेकमा रहेको एक...

मालिक वेपत्ता हुँदा भारतमा एक कम्पनीको शेयरमा भारी गिरावट
मंगलबार, १४ साउन २०७६

कफि डे सन १९९६मा बैगलोरबाट शुरु भएको थियो । कम्पनीका मालिक मंगलबार अचानक वेपत्ता भएको खबर भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् । ...

एनआरएनको मध्यपूर्व क्षेत्रीय संयोजकमा गुरुङको उम्मेदवारी
मंगलबार, १४ साउन २०७६

गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित अन्तरराष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले  कतारमा सफलतापुर्वक सम्पन्न गरेका थिए।  एनआरएनको नवौं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा...

डिस्कभरीको ‘म्यान भर्सेस वाइल्ड’मा भारतीय प्रम नरेन्द्र मोदी
सोमबार, १३ साउन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कभरी च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’मा देखिने भएका छन् ।   कार्यक्रमका प्रस्तोला बियर ग्रिल्सले सोमबार एक ट्वीट गर्दै मोदीसँगको यात्रा आउँदो अगष्ट १२...

मलामीमाथि आतंककारी आक्रमण, ६५ जनाको मृत्यु
सोमबार, १३ साउन २०७६

नाइजेरियामा सन्दिग्ध बोको हराम लडाकु समूहको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार बोर्नो प्रान्तमा एउटा अन्तिम संस्कारमा सहभागीहरूमाथि ‍गोली चलाइएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार मोटरसाइकल र...

एप्पललाई ट्रम्पको चेतावनी: म्याक प्रो चीनमा बनाए आयात शुल्कमा छुट नहुने
आइतबार, १२ साउन २०७६

अमेरिकी राष्ट्रपतिले एप्पललाई म्याक प्रोको पार्ट्स चीनमा बनाएमा आयातमा कुनै पनि छुट नदिइने र नमाने परिणाम आयातमा बन्देज लगाउने चेतावनी दिएका हुन । चीन र अमेरिकाबीच गत बर्षदेखि चलेको व्यापार विवादका...

इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात
आइतबार, १२ साउन २०७६

इथियोपियाली कृषिजन्य एवं अन्य सामानको प्रमुख निर्यात मुलुक चीन रहेको छ । इथियोपियाली व्यापार मन्त्रालयका अनुसार सन् २०१७/१८ को एक वर्षको अवधिमा इथियोपियाबाट चीनतर्फ २४ करोड ५० लाख अमेरिकी डलर...

जापानमा गयो शक्तिशाली भुकम्प
आइतबार, १२ साउन २०७६

जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।  देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । ...

पतंञ्जली ९३४५ करोड कर्जा भएको कम्पनी खरिद गर्दै
शनिबार, ११ साउन २०७६

रुची सोया उद्योगको ९३४५ करोड ऋणमा १८०० करोड भारतीय स्टेट बैंकको रहको छ । सेन्ट्रल बैंक अफ इण्डियाको ८१६ करोड, पञ्जाब नेशनल बैंकको ७३४ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक ६०६ करोड...

बेलायतमा नयाँ नेतृत्वः नयाँ बजार विस्तारका आधार खोज्दै
शनिबार, ११ साउन २०७६

युरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रित बनाउने हुनेछ ।” पार्टी नेतृत्वका लागि चलेको लामो निर्वाचन प्रकृयाको अन्त्यमा नतिजा...

भारतमा विद्युतीय गाडीमा भारी कर छुट
शनिबार, ११ साउन २०७६

भारतको गुड्स एण्ड सर्भिस ट्याक्स( जिएसटी) काउन्सिलले विद्युतीय गाडीमा भारी कर छुट दिने निर्णय गरेको हो । जिएसटी काउन्सिलले हाल १२प्रतिशत कर लिदै आएकोमा उक्त कर अब ५ प्रतिशत गर्ने...

भारतका गाडी उत्पादक कम्पनीमा मन्दी, २७ प्रतिशतसम्म गिरावट
शनिबार, ११ साउन २०७६

। यसवर्षको पहिलो त्रैमासमा १४३५.५ करोड भारु मात्र कमाएको छ । मारुती सुजुकी अनुसार यो त्रैमासमा ४०२५९४ वटा गाडी विक्री गरेको छ जुन गत वर्षभन्दा १७.९ प्रतिशत कम हो ।

हुवावेको ५जी स्मार्टफोनको बिक्री शुरु, मूल्य ८९८ डलर
शुक्रबार, १० साउन २०७६

हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताए । ...

एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री
शुक्रबार, १० साउन २०७६

नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री...

लिबिया पानीजहाज दुर्घटनामा १५० जनाको मृत्यु , यो वर्षकै ठूलो दूर्घटना
शुक्रबार, १० साउन २०७६

संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ ।  यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् ।

मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु
विहीबार, ०९ साउन २०७६

इस्ट कोस्ट रेलसेवा पुनः निर्माण आरम्भ गर्ने बारेमा मलेसिया र चीन सरकारबीच लामो समयदेखि छलफल जारी थियो । गत अप्रिलमा लागत घटाउने र रेलसेवाको दूरीलाई पनि समायोजन गर्ने सहमति भएपछि...

भारतीय अर्बपति अनिल अम्बानीलाई अर्को झड्का, युद्धपोत बनाउने कम्पनी डुब्यो
विहीबार, ०९ साउन २०७६

युद्धपोत बनाउने कम्पनी लिलाम हुने भएपछि भारतीय अर्बपति अनिल अम्बानीलाई अर्को झड्का लागेको छ । रक्षा क्षेत्रमा काम गर्ने सो कम्पनीको वित्तीय अवस्था सार्वजनिक भएसँगै अब अम्बानीको आर्थिक अवस्था दयनीय...

फेरि क्षेप्यास्त्र परीक्षण गर्‍यो उत्तर कोरियाले
विहीबार, ०९ साउन २०७६

उत्तर कोरियाले दुई छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसान नजिकैबाट दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । परीक्षण गरिएको...

अमेरिकाले फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना लगायो
विहीबार, ०९ साउन २०७६

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ।फेसबुकले गोपनीयता...

पहिलो पटक अमेरिकालाई उछिन्यो चीनले
विहीबार, ०९ साउन २०७६

आम्दानीका आधारमा विश्वकै ठूला कम्पनीको सूचीमा पहिलो पटक चीनले अमेरिकालाई पछाडि पारेको हो । १९९० मा विश्वव्यापी ग्गोबल–५०० सार्वजनिक गर्न थालिएयता चीनले आफ्नो व्यापार युद्धको प्रतिद्वन्द्वी मुलुक अमेरिकालाई पहिलो पटक...