aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कसले पिउँछ हजुर यति महँगो चिया ?
बुधबार, २९ साउन २०७६

भारतको गुवाहाटीमा चियाको मूल्यमा नयाँ रेकर्ड बनेको छ।  गुवाहाटीको चिया लिलामी केन्द्रमा एक किलो चिया  हजारौं रुपैयाँमा बिक्री भएको छ । गुवाहाटीको डिकोम टी स्टेटले उत्पादन गरेको गोल्डन बटरफ्लाईु चिया हालसम्म कै...

चीनमा विदे्शी लगानीकर्ता किन खनिए, सात महिनामा ५३३ अर्ब युआन लगानी
मंगलबार, २८ साउन २०७६

सात महिनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् । नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ । वाणिज्य मन्त्रालयका अनुसार उच्च...

चीनको कार विक्रीदर जुलाईमा सामान्य कमी
मंगलबार, २८ साउन २०७६

यो गत बर्षको सोही समयको विक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो । चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो । अघिल्लो बर्षको सोही अवधिको...

मुकेश अम्बानीले भारत भित्राए सर्वाधिक ठुलो वैदेशीक
सोमबार, २७ साउन २०७६

यो रिलायन्सको इतिहासमा नै यो सबैभन्दा ठुलो बिदेशी लगानी हो । बीबीसीले जनाए अनुसार सम्भवत यो भारतीय कम्पनीमा भित्रिएको सबैभन्दा ठुलो बिदेशी लगानी हो । ...

हङकङको एयरपोर्ट प्रदर्शनकारीको कब्जामा
सोमबार, २७ साउन २०७६

दर्शनकारीहरुले हङकङको अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएका छन् ।  सोमबार दिउँसो आगमन र प्रस्थानतर्फका टर्मिनल हजारौं प्रदर्शनकारीले भरिएपछि विमानस्थलबाट हुने सबै उडान बन्द भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।  प्रहरीले...

बालयौन दुराचारी अर्बपति व्यापारीको आत्महत्याले खैलाबैला
आइतबार, २६ साउन २०७६

एप्स्टाइनको जीवन अत्यन्त विलासितापूर्ण रहेको र उनीसँग शक्तिशाली एवं प्रतिष्ठित व्यक्तिहरुको उठबस थियो । उनको सम्बन्ध राजा, राजकुमारी तथा राष्ट्रपतिहरुसँग पनि रहेको विश्वास गरिन्छ । उनको क्यारेबियन द्वीपमा १०० एकड...

मोदीलाई झड्का , कश्मीरमा यसरी दन्किरहेको छ डरलाग्दो आन्दोलन (भिडियो)
आइतबार, २६ साउन २०७६

भारत प्रशासित कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध शुक्रबार ‘विरोध प्रदर्शन’ भएको छ । भारत सरकारले सामान्य विरोध भएजस्तो गरेता पनि कश्मीरमा डरलाग्दो आन्दोलन चर्किएको छ ।...

जन्मदिनमा मागेको उपहार नपाउँदा ५६ लाखको बीएमडब्ल्यू गाडी खोलामा
आइतबार, २६ साउन २०७६

आफ्नो माग अनुरूप उपहार नपाएको झोकमा एकजना भारतीयले नयाँ बीएमडब्ल्यू गाडीलाई नदीमा बगाइदिएका छन्। सामाजिक सञ्जालमा देखिएको भिडिओमा भारतको हरियाणा राज्यमा एउटा नदीमा गाडी बगिरहेको देखिएको छ। ...

भारतका पूर्व वित्तमन्त्री जेटली आइसीयूमा भर्ना
शनिबार, २५ साउन २०७६

मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । जटलीले हालको मन्त्रीमण्डलमा समावेश हुने अस्वीकार गरेका थिए । ...

जुलाईमा चीनको निकासी सामान्य वृद्धि
विहीबार, २३ साउन २०७६

गत वर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा आयात ५.६ प्रतिशतले घटेको छ, र यो घट्नेक्रम विगत तीन महिनादेखि जारी छ ।   चीनको व्यापार बचत जुलाईमा ४५.१ अर्ब अमेरिकी डलरमा झरेको छ,...

एक दशकयताकै कमजोर विन्दुमा चिनियाँ मुद्रा
विहीबार, २३ साउन २०७६

अमेरिकाले भर्खरै चिनियाँ सामानमा नयाँ ट्यारिफ लगाउने बताएपछिको व्यापार युद्धले चिनियाँ नीतिमा परिवर्तन ल्याएको हो । एक दशकभन्दा बढी समयको अन्तरालमा पहिलो पटक चिनियाँ मुद्रा एकदमै कमजोर बनेको छ ।

चोरेको पैसाले मिसाइल परिक्षण !
बुधबार, २२ साउन २०७६

हालै लिक भएको संयुक्त राष्ट्रसंघको रिपोर्टका अनुसार उत्तर कोरियाले  वित्तीय संस्थाहरु र क्रिप्टोकरेंसी एक्सचेंजलाई निशाना बनाएर करीब दुइ अर्व अमेरिकी डलर चोरी गरेको छ । ...

विशेष दर्जा समाप्त गरेपछि काश्मिरी जनता स्तब्ध
बुधबार, २२ साउन २०७६

स्कुल र व्यापारिक प्रतिष्ठानसमेत बन्द रहेका छन् भने सडकमा हजारौं सैनिक पहरा दिइरहेका छन् । स्थानीय नेतालाई हिरासतमा राखिएको छ । ...

कायरोको अति व्यस्त सवारी चाप कम गर्न  ४.५ अर्ब डलरका दुईवटा मोनोरेल
मंगलबार, २१ साउन २०७६

यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु¥याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले कायरोको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न यस परियोजनाले ठूलो सहयोग पु¥याउने बताउनुभयो...

विश्वका धनाढ्यले गुमाए ११७ अर्ब डलर
मंगलबार, २१ साउन २०७६

विश्वका ५०० जना धनाढ्य व्यक्तिहरुले एकै दिन ११७ अर्ब डलर गुमाएका छन् । समग्रमा (कलेक्टिभ नेटवर्थ) उनीहरुले २.१% खुद सम्पत्ति गुमाएका हुन् । अमेरिकी सेयर बजारमा ह्रास आउँदा उनीहरुको सम्पति...

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारी कटौति गर्ने
सोमबार, २० साउन २०७६

उहाँले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताउनुभयो । बेलायतले यूरोपेली यूनियन ९इयू० बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ । ...

'जम्मु काश्मिर स्वायत्त हुँदा भ्रष्टाचार बढ्यो, विकास रोकियो'
सोमबार, २० साउन २०७६

जम्मु काश्मिरमा राजनीतिक विकृित फैलिएको उल्लेख गर्दै धारा ३७० का कारण जम्मु काश्मीर वा लद्दाखमा कुनै फाईदा भएको कसैले भन्न नसक्ने टिप्पणी पनि गरे । उने भने, “यो धाराका कारणले...

कास्मीरको असर भारतीय शेयर बजारमा
सोमबार, २० साउन २०७६

कारोबारको अन्तमा शेयर ८ प्रतिशतभन्दा बढीले गिरावट भएर बन्द भएको छ ।  सबैभन्दा बढी असर टाटा मोटर्स, पावरग्रिड, रिलायंस, कोटक बैंक, एसबीआई, बजाज फाइनेंस, टाटा स्टीलको २ प्रतिशतले घटेका थिए...

ऋणीको सूचना ढिला दिएका कारण भारतका बैैंकलाई ५० लाखसम्म जरिवाना
सोमबार, २० साउन २०७६

त्यस्तै ओरेन्टल बैंक आफ कमर्सलाई १ करोड भारु, युनाइटेड बैंक अफ इन्डिया र पञ्जाब सिंध बैंक एक एक करोड जरिवाना लगाएको छ । बैंक अफ बडौदा र फेडरल बैंकलाई ५०...

पाकिस्तानको ठूलो ऋणदाताले हात झिक्यो, वैदेशीक ऋणमा ४९ प्रतिशतले घट्यो
सोमबार, २० साउन २०७६

पाकिस्तानमा आर्थिक वर्ष २०१८(१९मा ९.५ अर्ब डलर विदेशी ऋण आएको थियो । पाकिस्तानको वैदेशीक ऋणमा वार्षिक ९.३ अर्ब डलर आउने प्रक्षपण गरेको छ । साउदी अरब र  युएइबाट वार्षिक ५...