aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
चीनको वेरोजगार दरमा सुधार,रोजगार सङ्ख्या उन्नाइस करोड दश लाख
विहीबार, १९ असार २०७६

प्राप्त पछिल्लो जानकारी अनुसार, नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३.६ प्रतिशत पुगेको थियो भने सन् २०१८ को अन्तमा ४.९ प्रतिशतमा झरेको...

व्यापार वार्ताका लागि अमेरिकीसँग चीनले यस्तो सर्त राख्यो
विहीबार, १९ असार २०७६

तर गत हप्ता जापानको ओसाकामा सम्पनन जी–ट्वन्टी सम्मेलनका अवसरमा दुई देशका राष्ट्रपतिबीच भएको वार्तापछि व्यापार वार्तालाई व्युँताउने सहमति भएको थियो । ...

यि महिलाहरुले आफ्नै ओठ किन सिलाए ?
विहीबार, १९ असार २०७६

अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो वर्षको चुनावमा धाँधली भएको भन्दै महिला उम्मेदवारहरुले विरोध प्रदर्शन गरिरहेका छन् । ...

बङ्गलादेशी तयारी पोशाक उद्योगमा आगलागी, छ जनाको मृत्यु
बुधबार, १८ असार २०७६

सन् २०१३ मा राना प्लाजा घटनामा एघार सयभन्दा बढीको ज्यान गएको थियो । ढाकामै गत मार्चमा एक कार्यालय भवनमा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो । ...

उडिरहेको प्लेनबाट यात्रु खसेपछि…
बुधबार, १८ असार २०७६

बेलायतमा उडिरहेको प्लेनबाट खसेर एक जनाको ज्यान गएको छ । हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रुको खसेर ज्यान गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले...

पत्नी भागेर लण्डन पुगेपछि यूएईका राजकुमारले लेखे यस्तो कविता
बुधबार, १८ असार २०७६

दुबईका शासक शेख मोहम्मद अल मकतुमकि पत्नी राजकुमारी हया बिंत अल हुसेन अहिले लण्डनमा लुकेर बसिरहेकी छन् । ...

अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका बाबुछोरीको दाहसंस्कार
मंगलबार, १७ असार २०७६

परिवारका सदस्यहरुको अनुरोधमा त्यस अवसरमा विशेष कार्यक्रम केही राखिएको थिएन । सञ्चार माध्यमहरुका अनुसार करिब ५० जना शोकाकुल आफन्तले मृत व्यक्तिको सम्झनामा सेतो पुष्पगुच्छा अर्पित गरेका थिए । ...

चीनको अफ्रिका मोह, १६ वटा परियोजनाका लागि तीन अर्ब २० करोड डलर ऋण स्वीकृत
मंगलबार, १७ असार २०७६

सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि...

साउदी अरेबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीद्वारा आक्रमण
मंगलबार, १७ असार २०७६

साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् । यमनका विद्रोही विरुद्ध...

हङकङको संसद भवनमा छिरे प्रदर्शनकारी
मंगलबार, १७ असार २०७६

एउटा ठूलो स्तरको र्‍यालीमा लाखौँ मानिसहरू सहरमा सहभागी थिए। र्‍याली शान्तिपूर्ण ढङ्गमा अघि बढिरहेको थियो। तर दिउँसो खानाको समयमा दर्जनौँ प्रदर्शनकारीहरूले तोडफोड गरेर विधायक परिषद्को भवनमा प्रवेश गरे। ...

चीनलाई हङकङ हस्तान्तरणको २२ वर्ष, प्रहरी र प्रदर्शनकारीबीच झडप
मंगलबार, १७ असार २०७६

चीनलाई हस्तान्तरण गरिएको २२ वर्ष पूरा भएको छ । ...

अफगानिस्तानमा शक्तिशाली विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु
मंगलबार, १७ असार २०७६

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान शक्तिशाली विस्फोट भएको छ । ...

जब मुस्लिम सांसदले सिन्दूर र मंगलसुत्र लगाईन
मंगलबार, १७ असार २०७६

भारतमा एक मुस्लिम सांसदले सिन्दुर र मंगलसुत्र लगाएपछि आलोचना र समर्थन भइरहेको छ । ...

यूरोप सुधारको बाटोमा, वेरोजगार दर ११ बर्ष यताकै निम्न विन्दु
सोमबार, १६ असार २०७६

सङ्कटका समय वेरोजगार दर सन् २००८ को अप्रिलमा अत्यधिक १२.१ प्रतिशतमा पुगेको थियो भने यसबाट सन् २०१३ को मेसम्म कुनै सुधार आउन नसकेको तथ्याङ्कहरूले देखाएका छन् । ...

पश्चिम बंगालको चिया उद्योग संकटमा
सोमबार, १६ असार २०७६

चिया बगानमा कार्यरत एक जना व्यवस्थापक प्रेम कुमार शर्माले चियाको मूल्य प्रतिकेजी भारु २० मा आइपुगेको छ र यसको प्रमुख कारण नै माग र आपूर्तिको असन्तुलन हो ...

दुई अर्ब भारुको विवाह, अतिथिका लागि हेलिकप्टर
सोमबार, १६ असार २०७६

गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताउनुभयो । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको...

विमानस्थलकै ह्याङ्गर विमान ठोकिँदा १० जनाको मृत्यु
सोमबार, १६ असार २०७६

एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयपछि नै किङ्ग एयरको सानो आकारको विमान दुर्घटनामा परेको  समाचार एजेन्सीहरुले जनाएका छन् । ह्याङ्गरमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । ...

चिनियाँ कम्युनिष्ट पार्टीका नौ करोड सदस्य
सोमबार, १६ असार २०७६

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य नौ करोड नाघेका छन् । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार पार्टी सदस्यको संख्या नौ करोड नाघेको हो । ...

दुबईकी रानी साढे ४ अर्ब र दुई बच्चा लिएर बेपत्ता
सोमबार, १६ असार २०७६

दुबईका राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका श्रीमती राजकुमारी हया बिन्त अल हुसैन बेपत्ता भएकी छन् । ...

बहिनीको पढाइ राम्रो भएपछि दाजुभाइले नै गरे बलात्कार
सोमबार, १६ असार २०७६

भारतमा एक किशोरी आफ्नै काकाको छोराहरुबाट दुई वर्षदेखि बलात्कृत हुँदै आएकी छन् । ...