aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
हिमाञ्चलमा डरलाग्दो बस दुर्घटना, ४४ जनाको मृत्यु
शुक्रबार, ०६ असार २०७६

भारतको हिमाञ्चल प्रदेशमा भएको डरालाग्दो बस दुर्घटनामा परी ४४ जनाको ज्यान गएको छ । घाइते ३५ जना यात्रुहरुको भने उपचार भइराखेको बताइएको छ  । सडकदेखि बस करिब ५ सय मिटर...

पशुपतिमा पूजा गर्न साउनमा भारतका राष्ट्रपति नेपाल आउँदै
विहीबार, ०५ असार २०७६

तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । ...

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने
बुधबार, ०४ असार २०७६

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन...

जापानमा भूकम्पको धक्का, १६ जना घाइते
बुधबार, ०४ असार २०७६

जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । ...

आठ वर्षमा भारतले चीनलाई पनि जित्ने
बुधबार, ०४ असार २०७६

अबको आठ वर्षमा भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक बन्नेछ । ...

फेसबुकले आफ्नै मुद्रा चलाउने, यस्तो छ योजना
बुधबार, ०४ असार २०७६

सामाजिक सञ्जाल फेसबुकले अब आफ्नै मुद्रा चलाउने भएको छ । सन् २०२० को शुरुवाती ६ महिनाभित्र डिजिटल मुद्रा सार्वजनिक गर्ने लक्ष्य फेसबुकले लिएको हो । ...

चीनमा भूकम्पः १२ जनाको मृत्यु, १ सय बढी घाइते
मंगलबार, ०३ असार २०७६

दक्षिणी चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ । सोमबार साँझ गएको ६ रेक्टर स्केलको भूकम्प गएको हो । १ सय २२ जना घाइते भएको...

भारतको वैकल्पिक उर्जामा अर्को फड्को, २०० मेगावाटको सौर्य प्लान्ट
सोमबार, ०२ असार २०७६

भेलले लक्षद्विप समेत देशका अन्य भेगमा गरी ५०० मेगावाटभन्दा बढीका सौर्य ऊर्जाका प्लान्ट स्थापना र सञ्चालन गरिआएको छ । भेलले जारी गरेको विज्ञप्तिमा मुलुकमा हरित ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख...

हङ्‌कङको विरोध प्रदर्शन रोकिएन
सोमबार, ०२ असार २०७६

अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्‌कङमा सडक कब्जा गरिरहेका छन्। ...

मोदीसँग माग, 'पानी छैन्, मर्ने अनुमति देऊ'
सोमबार, ०२ असार २०७६

उत्तर प्रदेशको हाथरसमा एक व्यक्ति र उनका तीन छोरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आत्महत्या गर्ने अनुमति मागेका छन् । ...

रेष्टुरेन्टको खाना खाँदा प्रधानमन्त्री पत्नीलाई जरिवाना
सोमबार, ०२ असार २०७६

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी पत्नीलाई ५५ हजार सेकल (इजरायली मुद्रा) जरिवाना तोकिएको छ । ...

भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गर्यो
आइतबार, ०१ असार २०७६

सरकारी विवरण अनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब...

जब आफ्नै सहकर्मी महिला सांसदमाथि थप्पड हाने
आइतबार, ०१ असार २०७६

केन्यामा एक पुरुष सांसदले आफ्नै साथी महिला सांसदलाई थप्पड हानेका छन् । थप्पड हान्ने सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

इरान सङ्कट गहिरिँदै, समुन्द्रमा तेल ट्याङ्करलाई समस्या
शनिबार, ३२ जेठ २०७६

सन् २००४ मा विश्वको कूल तेल उत्पादनको इरानले ५।१ प्रतिशत उत्पादन गर्दथ्यो अर्थात् प्रतिदिन ३९ लाख ब्यारेल । यसबाट इरानले २५ देखि ३० अर्ब अमेरिकी डलर राजश्व प्राप्त गर्दथ्यो ।...

अमेरिकाका ६६१ कम्पनीले दिए ट्रम्पलाई चुनौति
शनिबार, ३२ जेठ २०७६

‘ट्यारिफ हर्ट हार्टल्याण्ड’ नामक अभियानले जारी गरेको एक विज्ञप्ति अनुसार ५२० कम्पनी १४१ संगठनहरुले चीन र अमेरिकाबीच चलिरहेको व्यापार यु्द्धबाट आफूहरु चिन्तित रहेको जनाएका छन् । ...

'मीशो' फेसबुकको लगानी तान्न सफल
शनिबार, ३२ जेठ २०७६

‘मीशोले शुरुमा आइआइटीमा भएको थियो उक्त समयमा कम्पनीले चार वर्षमा देश भरमा १५ हजार सप्लायर्सलाई २० लाख पुन विक्रेतासँग जोडेका थियौं ।’ ...

भारत पनि चीनको साथमा अमेरिकालाई ठूलो झड्का
शनिबार, ३२ जेठ २०७६

अमेरिकाको उक्त निर्णयले भारतको राजस्वमा ठूलो असर परेको थियो । त्यसैको प्रतिक्रिया स्वरुप भारतले २९ उत्पादनमा भन्सार शुल्क बढाएको विष्लेषण गरिएको छ । ...

शेयर मूल्य बढाउन गरिएको चलखेलले निम्त्याएको दुष्परिणाम
शुक्रबार, ३१ जेठ २०७६

अदालतमा ७८०० करोड रुपैयाँ गडबडी गरेको स्वीकार गर्नुका साथै वित्तीय विवरणमा गडबडी गरेर कयौं वर्षसम्म उत्कृष्ट नाफा कमाएको झुटो वित्तीय विवरण प्रकाशित गरेको बयान दिएका थिए । ...

चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो
शुक्रबार, ३१ जेठ २०७६

चीनमा करिब ६० हजार प्रिन्टिङ पसलहरु रहेको सिन प्रिन्टिङले चीनको कूल बजारको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ । ...

सबैभन्दा मारमा अमेरिकी श्रमिक वर्ग
शुक्रबार, ३१ जेठ २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकको हित रक्षा गर्ने विश्वासका साथ शुरु गरेको चीनसँगको व्यापार युद्ध अन्ततः स्वयम् अमेरिकाकै लागि घातक हुने देखिएको छ । अब यो शृंखला...