aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एक महिनामै एक अर्बभन्दा बढीको बीमा पोलिसी सरेन्डर, एलआइसीको सबैभन्दा बढी
सोमबार, २६ मंसिर २०७९

बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट १२ करोड २७ रुपैयाँ बराबरको १४५ वटा, प्राइम लाइफ इन्स्योरेन्सको १४ लाख रुपैयाँ बराबरको २१ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४२ लाख रुपैयाँ बराबरको ६७ वटा, युनियन...

महालक्ष्मी लाईफको सिईओमा भट्टराई पुनः नियुक्त
शुक्रबार, २३ मंसिर २०७९

कम्पनीको शुक्रबार बसेको ६६औं सञ्चालक समितिको बैठकले वर्तमान सिईओ भट्टराईलाई पुन नियुक्त गरेको हो । कम्पनीले उनलाई पुस १७ गते देखि लागु हुने गरी ४ वर्ष अवधिका लागि पूनः नियुक्ति गर्ने...

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क घट्यो, चार महिनामा ४६ अर्ब संकलन
बुधबार, २१ मंसिर २०७९

बीमा प्राधिकरणका अनुसार चालु आवको कात्तिकसम्ममा १९ जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तो बीमा शुल्क गत आवको सोही...

नेपाल लाइफ इन्स्योरेन्सले वितरण गर्याे नगद लाभांश
बुधबार, २१ मंसिर २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले मंसिर ८ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको...

स्वास्थ्य बीमा गर्दा छुट
मंगलबार, २० मंसिर २०७९

यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ । बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय...

एशियन लाईफको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
सोमबार, १९ मंसिर २०७९

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट उक्त बोनस शेयर वितरण गरेको...

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश पारित
आइतबार, १८ मंसिर २०७९

२०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ  पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी ४,६४,०४,३१,८७५ रुपैयाँ पुगेको...

नेशनल लाईफ इन्स्योरेन्सको ३४ औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबार, १८ मंसिर २०७९

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको ३४ औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । ...

सुर्खेतमा नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
बुधबार, १४ मंसिर २०७९

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत...

अछाममा नेशनल लाईफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
मंगलबार, १३ मंसिर २०७९

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख अथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा...

नेशनल लाईफद्धारा दुई दिने बीमा सचेतना कार्यक्रम सम्पन्न
सोमबार, १२ मंसिर २०७९

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्याउनु पर्ने नेपाल बीमा प्राधिकरणको...

एशियन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत
सोमबार, १२ मंसिर २०७९

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेपालस्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको १४.५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । जस अनुसार कम्पनीको ३६ लाख ८२ हजार...

सात वटा माइक्रो इन्स्योरेन्सले  लाइसेन्स पाए
आइतबार, ११ मंसिर २०७९

त्यस्तै, निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाएका छन् । उक्त लाइसेन्स वितरण गर्ने प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वोच्च...

तीन महिनामा २२ हजार भन्दाबढिले गरे बीमा पोलिसी सरेन्डर
आइतबार, ११ मंसिर २०७९

चालु आर्थिक वर्षको तीन महिनामा १९ बीमा कम्पनीमा २२ हजार भन्दाबढिले गरे बीमा पोलिसी त्याग गरेको छन् । बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोज मसान्तसम्म २२ हजार ५३७ बीमितले...

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
आइतबार, ११ मंसिर २०७९

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको डडेलधुरा...

जीवन बीमक संघमा नयाँ नेतृत्व चयन
शनिबार, १० मंसिर २०७९

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली उपाध्यक्षमा चयन भएका छन । त्यस्तै, महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाशविक्रम खत्री, कोषाध्यक्षमा  एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठलाई रहेका छन...

नेपाल लाइफद्वारा ५ अर्ब रुपैयाँ मृत्यु दावी भुक्तानी
शुक्रबार, ०९ मंसिर २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु...

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पारित
विहीबार, ०८ मंसिर २०७९

कम्पनीका अध्यक्ष  गोविन्द लाल संघईले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र...

नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न
विहीबार, ०८ मंसिर २०७९

नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेश को महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त...

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार
मंगलबार, ०६ मंसिर २०७९

कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका...