aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
बरूण हाइड्रोपावरको विशेष साधारण सभा, शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव
विहीबार, २८ असार २०८०

सोही पूँजी बराबरको हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड १६ लाख ३० हजार कायम हुनेछ । सभाका लागि कम्पनीको ठेगाना परिवर्तन गर्न र पूँजी बृद्धि...

६६ प्रतिशत हकप्रदको प्रस्ताव पारितका लागि एनलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा
विहीबार, २८ असार २०८०

यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने हुन्छ । हकप्रद पछि पछि कम्पनीलाई थप रू. ७ करोड ७६ लाख ३ हजार पूँजी...

मल्टीपर्पस फाइनान्सले पायो ३५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति
मंगलबार, २६ असार २०८०

मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत फागुन २९ गते बोर्डमा अनुमति दर्ता गराएको कम्पनीले असार २६ गते बोर्डको अनुमति...

हकप्रद जारी गर्दै जोशी हाईडोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त
सोमबार, २५ असार २०८०

कम्पनीले हालको चुक्ता पुँजीको १०० रुपैयाँ अंकित दरमा १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी...

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन आज
सोमबार, २५ असार २०८०

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकेको...

नेपाल फाईनान्सले सच्यायो अवितरित हकप्रद शेयरको संख्या
सोमबार, २५ असार २०८०

नेपाल फाईनान्स लिमिटेडले असार २९ गतेदेखि विक्री गर्ने अवितरित हकप्रद शेयरको कित्ता सच्याएको छ । कम्पनीले असार २२ गते ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर...

हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर असार २५ गतेसम्म मात्र विक्रीमा रहने
आइतबार, २४ असार २०८०

कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले...

सिंगटी हाईड्रो इनर्जीले १ः१ हकप्रद शेयर जारी गर्ने
शुक्रबार, २२ असार २०८०

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी रु....

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित
शुक्रबार, २२ असार २०८०

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद शेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १ः१‍.५ को अनुपात हकप्रद शेयर...

अर्किड होल्डिङसको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन
विहीबार, २१ असार २०८०

अर्किड होल्डिङ्ग्स लिमिटेडले चैत २६ गतेदेखि विक्रीमा ल्याएको ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि हकप्रद...

ङादी ग्रुप पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
मंगलबार, १९ असार २०८०

ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असार १७ गते बसेको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय...

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, प्राधिकरणले दियो स्वीकृित
मंगलबार, १९ असार २०८०

एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले स्वीकृती दिएको छ । प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार कम्पनीलाई हाल कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद शेयर...

हकप्रद निष्कासनका लागि अरुण काबेली पावरले तोक्यो बुक क्लोजको मिति
सोमबार, १८ असार २०८०

अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले २०७८ साल कात्तिक २८ गते हकप्रद शेयर निष्कासनका लागि नेपाल...

अरुण काबेली पावरलाई शतप्रतिशत हकप्रद निष्कासनका लागि बोर्डको अनुमति
विहीबार, १४ असार २०८०

अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । २०७८ साल कात्तिक २८ गते हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले डेड बर्षपछि असार...

२०० प्रतिशत हकप्रद निष्कासनका लागि घलेम्दी हाइड्रोले पायो नियमन आयोगको अनुमति
बुधबार, १३ असार २०८०

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीलाई उक्त हकप्रद विक्रीका लागि आयोगले असार १३ गते स्वीकृति प्रदामन गरेको हो...

बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने
बुधबार, १३ असार २०८०

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएकोछ  । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले सत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय...

हकप्रद निष्कासनका लागि अपि पावरले तोक्यो बुक क्लोजको मिति
बुधबार, १३ असार २०८०

अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले असार २२ गते एक दिन बुुक क्लोज गर्ने निर्णय गरेको हो । बुक...

दिब्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने
सोमबार, ११ असार २०८०

दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर...

रिडी पावरको ५० प्रतिशत हकप्रद विशेष साधारण सभाबाट पारित
शुक्रबार, ०८ असार २०८०

कम्पनीले अब साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको लागि १०० अङ्कित दरको १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७...

४० प्रतिशत हकप्रद निष्कासनका लागि अपि पावरले पायो बोर्डको स्वीकृति
बुधबार, ०६ असार २०८०

अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार...