aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव अनुमोदन, पूँजी १२ अर्ब ५८ करोड पुग्ने
विहीबार, २७ जेठ २०७८

सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको सातौँ विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल...

सिटिजन बैंकले सिर्जना फाइनान्स प्राप्तिको आज निर्णय गर्दै
विहीबार, २७ जेठ २०७८

सिटिजन्स बैंक इन्टरनेशनले सिर्जन फाइनान्सलाई १०० बराबर ९५ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच जेठ ११ गते प्राप्ती सम्बन्धि अन्तिम सम्झौता भएको...

प्राप्ती सम्बन्धि प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक र सिर्जन फाइनान्स
बुधबार, २६ जेठ २०७८

सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जन फाइनान्सलाई १०० बराबर ९५ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच जेठ ११ गते प्राप्ती सम्बन्धि अन्तिम सम्झौता भएको...

स्वावलम्बन लघुवित्त वित्तीय संस्था संस्थापक शेयर बिक्रीमा
बुधबार, २६ जेठ २०७८

संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ २४ गते देखि असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट,...

नबिल र एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति
बुधबार, २६ जेठ २०७८

पछिल्लो समय नेपाल धितोपत्र बोर्डले नबिल र एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले नबिल बैंकलाई ८ प्रतिशत ब्याजदरको ७ वर्षे अवधिको रू. ३ अर्ब...

यस्ता छन् सामाजिक सुरक्षा कोषलाई बैंकर मनोज ज्ञवालीका १५ प्रश्न
बुधबार, २६ जेठ २०७८

नबिल बैंक लिमिटेडमा नायव महाप्रबन्धकको पदमा रही काम गर्दै आएका बैंकर मनोज ज्ञवालीले सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्नहरू उल्लेख गरेका छन् । बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत्...

‘सामाजिक सुरक्षा कोषमा बैंकका कर्मचारी जान नचाहनुको वास्तविकता यो हो’
बुधबार, २६ जेठ २०७८

अर्को कुरा सञ्चय कोषमा जम्मा गरिएको आम्दानीमा कतिपय कर लाग्दैन । लागिहाले पनि एकदम लो हुन्छ । निजामतीको हकमा चाँही अहिलेसम्म उहाँहरुको आम्दानीमा कर लागेको देखिदैन । तर, हाम्रोमा...

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली
मंगलबार, २५ जेठ २०७८

मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त...

विदेशी लगानीका लागि नयाँ नियम, अब राष्ट्र बैंकको स्वीकृति नचाहिने
मंगलबार, २५ जेठ २०७८

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियामवली २०७८ जारी भएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि विद्यमान विनियामवाली संशोधन गरी विदेशी लगानीमा नयाँ नियम बनाएको हो ।...

उदयपुरमा नबिल बैंकको एटीएम तोडफोड गर्ने एक पक्राउ
मंगलबार, २५ जेठ २०७८

उदयपुरको त्रियुगा नगरपालिका वडा नंन ११ गाइघाटमा नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भई...

मंगलवार पनि वित्त र विकास बैंकतर्फ नै लगानीकर्ताको आकर्षण, ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो
मंगलबार, २५ जेठ २०७८

मंगलवारको कारोबारमा वित्त र विकास बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । सवा एक घण्टाको कारोबार अवधिसम्म वित्त समूहको सर्वाधिक ८ दशमलव ७२ प्रतिशत परिसूचक बढेको छ भने विकास...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि विक्री खुला
मंगलबार, २५ जेठ २०७८

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । ...

तरलता व्यवस्थापन र ब्याजदरको सम्बोधन मौद्रिक नीतिबाट
सोमबार, २४ जेठ २०७८

मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताएका छन । सोमबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज) आगामी वर्षको बजेट र कायान्वयन चुनौति विषयक भर्चुअल कार्यक्रममा बोल्दै उनले बजारमा न्युन तरतलता हुँदा पैसा पठाउने र...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला हुने
सोमबार, २४ जेठ २०७८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘8.5% RBBL Debenture, 2083’ नामको ऋणपत्र जेठ २५ गते मंगलबार बाट बिक्री खुला हुने भएको छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर...

नेपाल सेवा लघुवित्तको साधारण सभा आज, विन लघुवित्तसँगको मर्जर प्रस्ताव
सोमबार, २४ जेठ २०७८

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज छैठौं वार्षिक साधारण सभा बोलाएको छ । इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे सभा बोलाइएको हो । ...

लघुवित्त सेवालाई पनि अत्यावश्यक सेवामा पार्न आग्रह
आइतबार, २३ जेठ २०७८

देशभरका झण्डै ६० लघुवित्त वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरु गरी झण्डै ३०० जनाको सहभागितामा भएको कार्यक्रममा मौद्रिक नीतिका लागि सङ्घको तर्फबाट दिने सुझावहरुको सङ्कलन गरिएको सङ्घका महासचिव बाबुराम...

‘डिजिटल प्रविधिमा राष्ट्र बैंक एग्रेसिप, कृषिमा जोड्न सके अझ उत्तम’
आइतबार, २३ जेठ २०७८

नेपाल बैंकर संघका पुर्व अध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज लेभलका करिकुलममा राख्न सबै लाग्नुपर्ने बताए । उनले डिजिटलाइजेशनमार्फ थालीएको वित्तीय साक्षरकताले आउने दिनमा अर्को...

एनएमबि बैंकले ल्यायो साईकल र विद्युतीय सवारी कर्जा योजना
आइतबार, २३ जेठ २०७८

एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै...

कुमारी बैंक र टेले उपचारबीचमा व्यावसायिक साझेदार
आइतबार, २३ जेठ २०७८

कुमारी बैंक लिमिटेड र टेलेउपचार डटकमका बीचमा आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौता अन्तर्गत कुमारी बैंक लिमिटेडका ग्राहकहरूले टेलेउपचार डटकमको सेवा...

नेपाल बङ्गलादेश बैंक २७ औं बार्षिकोत्सवमा, २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण
आइतबार, २३ जेठ २०७८

बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैकिङ्ग सुबिधा दिदैं आएको  छ । बैंकले अत्याधुनिक बैकिङ्ग सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक...