एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको...
आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उदेश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो...
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर असार ६ गते (आज) देखि लिलामीमा आएको छ । नबिल बैंकको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले असार...
प्रतिऋणपत्र रू. १ हजार दरको यो ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म...
बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ई-बैंकिङ्ग प्रमुख...
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध तथा व्यक्तिहरुलाई सरोकारवालाहरुबाट सुझाव माग गरेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] मा वा आर्थिक अनुसन्धान विभाग...
१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ...
२०७८ असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड—१९ बाट प्रभावित ग्राहकलाई बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छूट प्रदान गर्ने निर्णय गरिएको हो। यो छुट सुविधा देशका २४७ वटै...
माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकका कार्ड प्रयोगकर्ताले हरेक...
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस योजनाले उक्त इकाई विक्रीका लागि जेठ २७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । सिद्धार्थ क्यापिटलले खुलामुखी योजनाका रुपमा सञ्चालन गर्न उक्त...
नबिल बैंक र युनाइटेड फाइनान्सले एकै दिन असार पाँच गते विशेष साधारण सभा बोलाएका छन् । नबिल बैंक ले युनाइटेड फाइनान्स कम्पनीलाई प्राप्ती गर्न लागेको हो । ...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीको असार ४ गतेको सञ्चालक समितिको बैठकले सोही दिन देखि लागू हुने गरी सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको...
कम्पनीले सभाका लागि लाभांश प्रस्ताव भने गरेको छैन् । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ करोड ६७ लाख ३८ हजार रहेको छ...
९.७ मेगावाट उत्पादन क्षमता रहेको अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युतले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त...
कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले असार २५ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५...
१ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला...
बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्घेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको...
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चारओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । निषेधाज्ञाको १ महीनाको अवधिमा सबैभन्दा बढी लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ । बैंकको कर्जा प्रवाह रू।...
ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम...
सरकारले असार अन्त्यमा खर्च गर्ने चलन नै बसालेको छ त्यसैले अब असार पनि लाग्यो अब वित्तीय क्षेत्रमा तरलता आउन थाल्ने उनको दावी छ । बैंक तथा वित्तीय क्षेत्रहरुका शाखाहरु लामो...