उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका ग्लोबल आइएमई बैंकमा हुने छ । साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले...
कामना सेवा विकास बैंकले ४ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गत आव ०७६/७७ को लागि ४ दशमलव ४० प्रतिशत बोनस...
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गरेको हो । सभाले सञ्चालक...
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले कोरोना माहामारीलाई ख्याल गर्दै जुम र फेसबुक लाइभमार्फत...
गत भदौ २२ गते कोषले उक्त अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न...
समता लघुवित्तले यस वर्ष बोनस सँगै ६ दशमलव ३२ प्रतिशत कर समेत गरी नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले पुस १४ गते...
हाल कम्पनीको चुक्तापूँजी ९१ करोड ७२a लाख ८१ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई...
बैंकले हाल कायम चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँको आधारमा कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । प्रस्तावित यो लाभांश नेपाल...
नेपाल बङ्गलादेश बैंक लिमिटेडले साधारण सभा डाकेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २६ गते २६औँ वार्षिक साधारण सभा डाकेको हो। ...
उक्त कार्यmत्रममा नेपाल बैंक लि. सहितको कर्जा प्रवाहका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय,नेपाल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमा प्रसाद...
उक्त सहमतिमा डा. सन्धीर कुमार, एभरेष्ट बैंक लिमिटेडका महाप्रबन्धक, उत्प्रेषण ग्रामीण नगरपालिकाका अध्यक्ष योबेन्द्र सिंह तामाङ र नुवाकोट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष तारा बहादुर कार्की लगायत अन्य प्रतिष्ठित...
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो...
न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४।५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैयाँको...
कोरोना भाइरस (कोभिड १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका...
प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९औं वार्षिक साधारण सभा पौष २६ गते आइतबार बैंकको केन्द्रिय कार्यालय बबरमहलमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुने भएको हो...
बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ । यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा...
युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सम्झौता भएको...
सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ...
नेपाल बैंकले प्रस्ताव गरेको लाभांशप्रति लगानीकर्ताहरुको असन्तुष्टि देखिएको छ । लाभांश सार्वजनिक भएको दिनको बैंकको शेयर कारोबारलाई हेर्दा असन्तुष्टि देखिएको हो । लाभांश सार्वजनिक भएकै दिन बैंकको शेयरमूल्य ६ दशमलव...
सनराइज बैंक लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगर कुलेचोकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ...