aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
एनएमबि बैंक र सेलपेबीच सहकार्य
विहीबार, ०९ पुस २०७७

सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट एनएमबि बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सकिने छ...

एभरेष्ट बैंकको लाभांश पाउन आजसम्म शेयर कायम गर्नुपर्ने
विहीबार, ०९ पुस २०७७

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले सोही पूँजीको आधारमा उक्त लाभांश वितरण गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि...

प्रभु बैंकको लाभांश पुस ९ गतेसम्मका शेयरधनीहरुले मात्र पाउने
विहीबार, ०९ पुस २०७७

सभाले लाभांश सहित संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि तय भएको छ । सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती...

नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
विहीबार, ०९ पुस २०७७

बैंकले असार मसान्तसम्म कायम रहेको चुूक्तापूँजीको आधारमा २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २६ गते २६औं...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य समायोजन
विहीबार, ०९ पुस २०७७

यस बैंकले बोनससागै कर प्रयोजनका लागि समेत ४ दशमलव ८४ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते...

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड
विहीबार, ०९ पुस २०७७

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको हो । कुल कित्तामध्य सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत र ९ लाख...

आईपीओ जारी गर्ने प्रस्ताव सहित श्रृजनशील लघुवित्तको साधारणसभा पुस २९ मा
विहीबार, ०९ पुस २०७७

लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने...

बिजय लघुवित्तको साधारण सभा पुस २९ गते
विहीबार, ०९ पुस २०७७

अन्य कुनै वित्तीय संस्थालाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने विषयलाई पनि प्राथमिकतामा राखेर कम्पनीले यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गर्नेछ । साधारण...

नबिल बैंक र स्थानीय निकायसँग सम्झौता
बुधबार, ०८ पुस २०७७

गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका ब्ँिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरेका थिए ।  सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको...

व्यवसायिक निरन्तरता कर्जामा साढे १५ अर्ब रकम जम्मा हुने, यसै साताबाट कर्जा पाइने
बुधबार, ०८ पुस २०७७

व्यवसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी...

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता
बुधबार, ०८ पुस २०७७

महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिने समझदारी पत्रमा उल्लेख भएको बैंकले जनाएको छ । महिला उद्यमशिलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मांगलाई सम्बोधन गर्न यो सम्झौता गरिएको...

नेप्सेमा नेपाल लाइफको सर्वाधिक करोबार, कारोबार ६ अर्ब ८६ करोडमाथि
बुधबार, ०८ पुस २०७७

बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन बैंकको सर्वाधिक कारोबार भएको छ । नबिल बैंक, एनआइसी एसिया, एनसीसी बैंक, प्रभु बैंक, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधक कारोबार भएको छ ।

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव पुस २९ गते पारित गर्ने
बुधबार, ०८ पुस २०७७

साथै स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीको आधारमा संयुक्त प्राप्ति समितिबाट ग्लोबल आइएमई लघुविक्त वित्तीय संस्थाको १ कित्ता शेयर...

सर्वाधिक बोनस दिएको नविल बैंकको साधारण सभा पुस २९ गते
बुधबार, ०८ पुस २०७७

सभाले चुक्तापुँजी १३ अर्ब ४८ करोड रुपैयाँ बाट वृद्धि गरी १४ अर्ब रुपैयाँ पु¥याउँने प्रस्ताव पनि परित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन...

१५ प्रतिशत बोनस दिएको प्राइम कमर्सियल बैंकको साधारणसभा पुस २९ मा
बुधबार, ०८ पुस २०७७

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको १५ प्रतिशत बोनश शेयर पारित गर्ने छ भने सोही बमोजिम बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । ...

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड
बुधबार, ०८ पुस २०७७

उक्त मितिसम्म रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको हो । यो हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ...

ग्लोबल आइएमई बैंकलें पुस २९ गते  बोलायो  साधारणसभा
बुधबार, ०८ पुस २०७७

सभामा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी पनि दिइने बताइएको छ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति वा...

नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी
मंगलबार, ०७ पुस २०७७

नबिल बैंकले कम्पनी सचिव माधव प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले बैंकको कानुन प्रमुख रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेकोे नेप्से मार्फत...

ग्लोबल आइएमई बैंकद्धारा निर्माणधिन नागरिक केयर सेन्टरलाई साढे दुई लाख सहयोग
मंगलबार, ०७ पुस २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । ...

लाभांश सार्वजनिक पछि नबिल बैंकको शेयरमूल्य ९.९९ प्रतिशत बढ्यो
मंगलबार, ०७ पुस २०७७

हालसम्म सार्वजनिक वाणिज्य बैंकहरुको लाभांश मध्य उत्कृष्ठ लाभांश प्रस्ताव गरेको नबिल बैंक लिमिटेडको शेयरमूल्य मंगलवार ९ दशमलव ९९ प्रतिशत बढेको छ । यस बैंकले कुल ३५ दशमलव २६ प्रतिशत लाभांश...